२–१ गोल अन्तरले साउदी अरेवियासँग अर्जेन्टीना पराजित

काठमाण्डु टुडे २०७९ मंसिर ६ गते १८:२३ मा प्रकाशित

काठमाण्डु ,६ मंसिर- विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ ।

आज भयको खेलमासाउदी अरेवियाले अर्जेन्टीनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै खेलको ४८ औं मिनेटमा साउदी अरेवियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काएकाा थिय भने खेलको ५३औं मिनेटमा साउदी अरेवियाका लागि सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

खेलको जितसँगै साउदी अरेवियाले एक खेलबाट ३ अंक जोडेको छ । यता अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us