खेलकुद

नेपालले युएईलाई ३ विकेटले हरायो,

२०७९ कार्तिक ३० गते १६:४६

काठमाण्डु,३० कातिक– मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । त्रिवि क्रिकेट मैदानमा...

एन्फा ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने

२०७९ कार्तिक २९ गते १७:४४

काठमाण्डु,२९ कातिक– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । आज बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता...

पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा

२०७९ कार्तिक २५ गते १७:३०

काठमाण्डु,२५ कातिक–३० कातिकमा पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले आज (शुक्रबार) २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । टिममा कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुलाई समावेश...

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

२०७९ कार्तिक २४ गते ११:४७

काठमाण्डु, २४ कातिक- कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । सर्वोच्च अदालतले फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको...

अर्जेन्टिनाले २०२२ को विश्वकप जित्ने फिफाको अनुमान

२०७९ कार्तिक २३ गते ११:५४

काठमाण्डु,२३ कातिक– फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले गरेको छ । यसअघि सन् यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही भएको थियो । सन् २०१० मा स्पेनले विश्वकप...

यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ’ड्र’ सार्वजनि

२०७९ कार्तिक २२ गते १५:५६

 काठमाण्डु,२२ कातिक – यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ’ड्र’ सार्वजनिक भएको छ। यूईएफएले सोमबार राति नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको हो। सार्वजनिक ’ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ । इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब नान्टेससँग...

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दै

२०७९ कार्तिक १९ गते ११:११

 काठमाण्डु,१९ कातिक – साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।बलियो टोली बंगलादेशसँग जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा...

म्यानचेस्टर युनाइटेड हारबाट जोगीयो

२०७९ कार्तिक ६ गते १४:२५

काठमाण्डु,६ कातिक– इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड मुस्किलले हारबाट जोगिएको छ । ९० मिनेटपछिको अतिरिक्त समयको ४ औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले हार जोगीएको हो । घरेलु मैदानमा भएको खेलमा ८७ औं मिनेटमा पेनाल्टीमार्फत् चेल्सीले अग्रता बनाएको थियो। ८७...

टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो

२०७९ कार्तिक ४ गते १५:१०

काठमाण्डु ,४कातिक -दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी९२० विश्वकपको समूह चरणबाटै बाहिरिएकोे छ। अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । यस्तै वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।...

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने

२०७९ असोज १५ गते ११:२०

काठमाण्डु,१५ असोज– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । उनी माथि एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका बसेका थिय । उनले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल...

ख्वप फुटसल टुर्नामेन्ट सुरू

२०७९ असोज १२ गते १७:०१

भक्तपुर, १२ असाेज–   ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गरेका हुन्रे । सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ । उद्घाटनका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक...

रुपेश र दीपेन्द्र विजयी, पूरा भयो एन्फा कार्यसमिति

२०७९ असोज १२ गते १३:३७

 काठमाण्डु,१२ असोज–  सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन । बुधबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us