काठमाण्डु ,४कातिक -दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी९२० विश्वकपको समूह चरणबाटै बाहिरिएकोे छ।
अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । यस्तै वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।