मेस्सीको पेनाल्टीले दियो अर्जेन्टिनालाई अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर ६ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर -अर्जेन्टिनाले साउदी अरेबिया सगँ सुरुवाती चरणमा नै अग्रता लिएको छ ।

समूह सी अन्तरगतको आज भयको खेलको १० औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दीयका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us