साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध गोल फर्कायो

काठमाण्डु टुडे २०७९ मंसिर ६ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर- साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ ।

दोस्रो हाफको सुरुवातमा अर्जेन्टिनाविरुद्ध सालेह अलसेहरीले गोल गरेका हुन् । सालेहले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिय। यसअघि खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दियका थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us