अर्जेन्टिनाविरुद्ध गोल गर्दै साउदी अरेवियाले लियो २–१ अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर ६ गते १७:२६ मा प्रकाशित

काठमाण्डु ,६ मंसिर- साउदी अरेवियाले अर्जेन्टिनाविरुद्ध २–१ गोलको अग्रता लिएको छ ।

सालेमले साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दियका हुन । यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us