जापानविरुद्ध कोस्टारिकाको १- ० अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १७:३६ मा प्रकाशित

काठमाण्डु ११ मंसिर कतारमा जारी२२ औं विश्वकपमा जापानविरुद्ध कोस्टारिकाले १- ० अग्रता लिएको छ।

कोस्टारिकाका लागि केसियर फुलरेले गोल हान्दै अग्रता बनाएका हुन्। खेलको दोस्रो हाफको ८० औं मिनेट कोस्टारिकाले गोल गर्दै १–०को अग्रता लिएको हो। दुई टोली खेलको पहिलो हाफसम्ममा गोलरहित बराबरीमा रोकिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us