क्यामरुनविरुद्ध सर्बियालेको ३–१ को अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १७:३२ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– कतारमा जारी २२ औं विश्वकप फुटबलमा सर्बियाले ३–१ को अग्रता लिएको छ । दोस्रो हाफको ५३ औं मिनेटमै गोल गर्दै सर्बियाले अग्रता तेब्बर बनाएको हो।

खेलको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल का थिय । यसअघि सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज मिलिन्कोभिज सार्विचले गोल गरेका थिए। क्यामरुनका लागि पहिलो गोल खेलका २८ औं मिनेटमा २८ औं मिनेटमा क्यारुनका जेन चार्लेस क्यास्टलेटोलले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us