जापान र कोस्टारिका बिच भयको खेलको पहिलो हाफ गोलरहित बराबरी

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १७:११ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर- कतारमा जारी फिफा विश्वकपमा जापान र कोस्टारिकालेबिच भयको खेलमा पहिलो हाफ गोलरहित बराबरी मा रोकियको छ।

दुवैतर्फटबाट गोलका लागि केही मौका पाय पनी गोल हुन सकेन। समूह ‘ई’ मा रहेका यी दुई टोलीमध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो। जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो।

जापानले आजको खेलमा कोस्टारिकालाई हराएमा सुरुका दुवै खेल जित्दै एक खेलअघि नै नकआउट चरणमा प्रवेश गर्ने छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us