काडमाण्डु, १५ पुस–भारतको नयाँ दिल्लीस्थित खेल परिसरमा भएको दक्षिण यसियाली खुला कराँते च्याम्पियनसिपमा नेपाल टीम च्याम्पियन बनेको छ । नेपालले २१ स्वर्ण र दुई रजत जित्दै च्याम्पियन बनेको हो । च्याम्पियनसिपमा नेपालले सिनियर टीममा २० स्वर्ण तथा एक रजत र जुनियर टीममा एक स्वर्ण...
एजेन्सी–इङ्लिस प्रिमियर फुटबल अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् । टोटनह्यामले युनाइटेडलाई बराबरीमा रोक्दै उपाधि होडमा रहेको चेल्सी र सिटीसँग अंग छोट्याउने प्रयास असफल पारिदिएको छ । युनाइटेडले गोल गर्ने केहि राम्रा मौका पाएता पनि त्यसलाई गोलमा परिणत गर्न...
काठमाण्डु, १३ पुस– राप्रपा नेपालका नेता एवम् सभासद गणेश थापाले एसियाली फुटबल महासंघ ‘एएफसी’ को निर्वाचनमा भाग लिन नपाउने भएका छन् । आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ ‘फिफा’ द्वारा निलम्बित भएका कारण उनले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । भ्रष्टाचार प्रकरणमा छानबिनका...
काठामाण्डु, १२ पुस–नेपाली राष्ट्रिय क्रिकेट टोलि र अस्टेलियाको टीमबीच एक मैत्रिपूर्ण खेल हुने भएको छ । अस्टेलियाका क्रिकेटर फिल ह्युजको सम्झनामा नेपाल क्रिकेट संघ क्यानको पहलमा यस्तो खेल हुन लागेको बताइएको छ । ह्युजको नोभेम्बर २५ मा खेलकै क्रममा बलले टाउकोमा लागेर निधन भएको...
एजेन्सी, १२, पुस– फुटबल जगतमा डिएगो म्यारोडोना जति चर्चित छन्, त्यतिकै विवादास्पद पनि । सन्की र मुडी स्वभावका कारण म्यारोडोना अन्य फुटबलरभन्दा चर्चामा आउने गर्दछन् । ब्रिटिस मिडियाले म्यारोडोनाको नयाँ स्क्यान्डल पर्दाफास गरेका छन् । म्यारोडोनाले ३१ वर्षीया प्रेमिका ओलिभाको मोबाइल टुक्रा पारेको र...
काठमाण्डु, ११ पुस–राष्ट्रपति डा रामवरण यादवसँग प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगितामा रजत पदक विजेता राष्ट्रिय महिला भलिबल टोलीले शुक्रबार भेट गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा राष्ट्रपति यादवले टोलीलाई बधाई ज्ञापन गर्दै भलिबल ७५ वटै जिल्लामा खेल्न सकिने हुँदा...
एजेन्सी–ब्राजिलका स्टार फुटबल खेलाडि नेमारले २०१४ को फिफा वल्र्ड कपमा भएको टीमको हारले धेरै कुरा सिकाएको बताएका छन् । ब्राजिल टीमका कप्तान समेत रहेका नेमारले कोलम्बियासँगको खेलमा आफ्नो ढाँडमा लागेको चोट आफ्नो जिन्दगिको सबैभन्दा खराव पल रहेको बताए । चोटपछि नेमार प्रतियोगिताभर बाहिर रहे...
काठमाण्डु, १० पुस– भारतको नयाँ दिल्लीमा हुने खुला दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ४५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही पुस १२ र १३ गतेसम्म सञ्ंचालन हुने दुई दिने उक्त च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद...
एजेन्सी–भारतीय क्रिकेट टीमका उपकप्तान विराट कोहलीले अर्का क्रिकेट स्टार सचिन तेन्दुलकरलाई पछाडि पारिदिएका छन् । यो तथ्य कुनै क्रिकेट मैदानमा भएको खेलको होइन्, त्यसो भए के हो त यो तथ्य ? यो कुरा हो ट्विटर दुनियाको, जव कि यस दुनियामा कोहलीलाई पछ्याउनेहरु सचिन भन्दा...
काठमाण्डु, ९ पुस–सरकारले आगामी जनवरी १७ देखि नामिवियामा हुने एसीसी डिभिजन–२ क्रिकेट उपाधी नेपालले जिते प्रत्येक खेलाडिलाई जनहि १०/१० लाख दिने घोषणा गरेको छ । बुधबार खेलकुद मन्त्रालयले डिभिजन–३ विजेतालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुद मन्त्री पुरुषोत्तम पौडेललले यस्तो बताएका हुन् ।...
काठमाण्डु, ९ पुस– अखिल क्रान्तिकारीले आयोजना गरेको छैठौं बेनुज स्मृति बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको गोल्डन गेट कलेज बाहिरी खेलाडी ल्याएका कारण प्रतिस्प्रधाबाटै बाहिरिएको छ । बुधबार गोल्डेन गेट र रिलायन्स कलेजकाबीच हुने वाहिरी खेलाडी ल्याएको भन्दै रिलायन्स कलेजले दाबी विरोध गरेको थियो ।...
एजेन्सी, ८ पुस– भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले मंगलबार एकदिवसीय खेलमा १० वर्ष पूरा गरेका छन् । धोनीको १० वर्ष पूरा भएको अवसरमा सोसल मिडिया वेवसाइट ट्विटरमा #10YearsofDHONIsm भनेर ट्विट गरिएको छ । हेरैं यो १० वर्षको धोनीले कहाँ कहाँ गरे धमाका : वान डे...