क्वाटर फाइनलमा पुगेको गोल्डेन गेट खेल्न नपाई प्रतियोगिताबाट बाहिरियो

काठमाण्डु टुडे २०७१ पुष ९ गते ९:३७ मा प्रकाशित

काठमाण्डु, ९ पुस– अखिल क्रान्तिकारीले आयोजना गरेको छैठौं बेनुज स्मृति बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको गोल्डन गेट कलेज बाहिरी खेलाडी ल्याएका कारण प्रतिस्प्रधाबाटै बाहिरिएको छ ।

बुधबार गोल्डेन गेट र रिलायन्स कलेजकाबीच हुने  वाहिरी खेलाडी ल्याएको भन्दै रिलायन्स कलेजले दाबी विरोध गरेको थियो ।

खेलाडीहरुको छानविन हुँदा बाहिरको खेलाडी ल्याएको प्रमाणित भएपछि गोल्डेन गेट बाहिरीएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us