काठमाण्डु, २३ पुस नामिवियामा आगामी जनवरी १७ देखि हुने विश्व क्रिकेट लिग डिभिजन २ मा सहभागी हुने नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि बुधबार दक्षिण अफ्रिका जाँदैछ । टोलीमा प्रशिक्षक पुबुदु दासानायेके सहित १३ खेलाडी सहभागी हुनेछन् । केही खेलाडी भने शुक्रबार मात्र...
एजेन्सी– २०१५ विश्व कपको लागि भारतीय टीमको घोषणा भएको छ । महेन्द्र सिंहको कप्तानीमा घोषीत टीममा युवराज सिंह अन्तिम १५ भित्र परेनन् । पछिल्लो समय आलोचनाबाट गुज्रिरहेका सुरेश रैना भने टीममा परेका छन् । टीममा विराट कोहली, शिखर धवन, रोहित शर्मा, अजिक्य रहाणे, सुरेश...
धनगढी, २१ पुस – एक प्लेट मःम बिक्री भएबापत एक रुपैयाँ क्रिकेट खेलको विकासका लागि सङ्कलन गरिने नयाँखालको योजना धनगढीमा सुरु गरिएको छ । स्थानीय बजारको अति व्यस्त मानिने एल एन चोकस्थित कैलोरी भेज मःम सेन्टरका सञ्चालक सचितानन्द गुप्ताले यो योजना सुरु गरेका हुन्...
एजेन्सी–स्पेनिस क्लब रियल रियल मड्रिडको २२ औँ खेलको विजय यात्रामा पूर्णविराम लागेको छ । स्पेनिस ला लिगा अन्तरर्गत भएको खेलमा भ्यालेन्सियाले मड्रिडलाई २–१ गोल अन्तरले हराएपछि अपराजित यात्रामा पूर्णविराम लागेको हो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा मड्रिडले १४ औँ मिनेटमा अग्रता लिएको थियो...
काठमाण्डु, २० पुस– नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम...
दाङ, २० पुस– अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय उपाध्यक्ष कर्मछिरिङ लामाले नेपाल फुटबल सङ्घमा पारदर्शिता र सामूहिक नेतृत्व नभएका कारण फुटबल खेलको विकास हुन नसकेको बताएका छन् । दाङ जिल्ला फुटबल सङ्घले शनिबार तुलसीपुरमा आयोजना गरेको ‘नेपालको फुटबल विकासमा वर्तमान एन्फाको भूमिका र पुनःसंरचना’...
पथरी, २० पुस– चरम आर्थिक अभावको सामना गर्दै चन्दा उठाएर विश्वकप कबड्डीमा सहभागी मोरङबाट गएको टोलीले कास्यपदक हात पारेको छ । कबड्डीका प्रशिक्षक उपेन्द्र बले फोनमार्फत दिएको जानकारीअनुसार भारतको हरियाणामा भइरहेको विश्वकपमा नेपाल प्रतिस्पर्धामा मलेसियासँग पराजित भएर तेस्रो स्थानमा खुम्चिनु परेको थियोे । यसअघि...
काठमाण्डु, १९ पुस–खेलकुदमन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)को आन्तरिक विवादकाकारण आगामी पुस २३ गतेदेखि थाईल्याण्डको फुकेटमा हुने १६ औं विश्व पेनकेक सिलातमार्शल आर्ट प्रतियोगितामा नेपालबाट राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई जान नपाउने भएका छन् । नेपाल पेनकेक सिलातमार्शल आर्ट संघले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनगर्दै...
काठमाण्डु– नेपाली खेलाडी विमल घर्तीमगर अब युरोपेली क्लबबाट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर समेत रहेका घर्तीमगर अब बेल्जियमस्थित एक क्बलबको एकेडेमीमा ट्रायल दिने भएका हुन् । यसअघि बेल्जियमको एन्डरलेकसँगको सहकार्य कडा नियमका कारण टुटे पनि त्यहींको अर्को एक क्लबको एकेडेमीमा...
एजेन्सी–इंग्लिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सीले टोटनह्यामसँग नमिठो हार व्यहोरेको छ । बिहीबार रातिको खेलमा चेल्सी टोटरह्यामसँग ५–३ को हार व्यहोरेको हो । हारसँगै चेल्सीको जितको यात्रा जटिल बनेको छ । उता म्यानचेष्टर सिटी भने सण्डरल्याण्डलाई ३–२ ले हराउँदै चल्सीलाई भेटाएको छ । दुबैको...
काठमाण्डु–आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा दोस्रोपटक पुनः प्रवेश गरेको नेपाली क्रिकेट टोली अहिले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दु्रतगतिमा अभ्यासरत छन् । आगामी माघ ३ देखि १० गतेसम्म नामिबियामा हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको तयारीका लागि...
एजेन्सी– भारतीय कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । अस्टेलिया बिरुद्घको तेस्रो टेस्ट बराबरीमा सकिए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । उनले वन डे र टी–२० मा मात्र केन्द्रीत रहने बताएका छन् । उनले डिसेम्बर २ मा श्रीलङका बिरुद्घको खेलमा डेब्यू...