दोहा, २८ भदौ– कतारमा रहेका नेपाली र फिलिपिनो खेलाडीबीच भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्स नेपालबाट ८–० गोल अन्तरले पराजित भएको छ । कतारस्थित अल अरबी क्लवको संयोजनमा भएको खेलमा चितवन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै कतारको...
एजेन्सी–विश्व प्रसिद्द अपांग धावक ओस्कार पिस्टोरियसलाई दक्षिण अफ्रिकाको उच्च अदालतले प्रेमीका हत्याको अभियोगमा दोषी ठहर गरेको छ । उनलाई आफ्नै प्रेमिका रिभालाई मारेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनलाई आगामी अक्टुबर १३ मा जेल सजाय सुनाइने फैसलामा उल्लेख छ । दक्षिण अफ्रिकी...
काठमाण्डु, २६ भदौ– नेपालले एएफसी यू- १६ फुटबलको समूह चरणको खेलमा उत्तर कोरियासँग पराजित भएको छ । थाइल्याण्डको बैंकका बिहीबार भएको खेलमा नेपाल ४–१ को गोल अन्तरले पराजित भएको हो । योसँगै नेपालको विश्वकप फुटबल खेल्ने सपना फेरि अपूरो भएको छ । पराजयसँगै नेपाल...
काठमाण्डु, २५ भदौ– यो सिजनको एन्फा कप फुटबलको उपाधि झापा–११ ले जितेको छ । दशरथ रंगशालामा बुधबार भएको फाइनल भिडन्तमा संकटा क्लबलाई ४–० को विशाल गोल अन्तरले पराजित गर्दै झापाले उपाधि उचालेको हो । जितसँगै झापाले १० लाख रुपैयाँ हात पारेको छ । झापासँग...
काठमाण्डु, २५ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलको फाइनलमा झापा–११ र संकटा क्लबबीच आज उपाधि भिडन्त हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह हुने फाइनल भिडन्तमा दुवै टीमको यात्रा अप्रत्यासित मानिएको छ । मछिन्द्रका अधिकांश पूर्वखेलाडीलाई मैदान उतारेको झापा मनाङ र सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै...
काठमाण्डु, २५ भदौ– सरकारले मलेसियामा भएको सोह्र वर्षमुनिका खेलाडी सम्मिलित एसियाली क्रिकेट परिषद् (एसिसी यु–१६) प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम...
काठमाण्डु, २४ भदौ- एएफसी यू-१६ च्याम्पियन्ससिपमा नेपालले कुवेतलाई हराएको छ । बैंककको मुनाङथोङ रंगशालामा मंगलबार भएको खेलमा नेपालले कुबेतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालको नकआउट चरण नेपालको प्रवेशको सम्भावना बलियो भएको छ । खेलको ८१ औं मिनटमा पाएको पेनाल्टी सुटमा...
काठमाण्डु, २४ भदौ –थाइल्यान्डमा जारी एएफसी यू– १६ च्याम्पियनसिप फुटबलमा नेपालले मंगलबार बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्ने भएको छ । दोहोरो पहेँलो कार्ड पाएका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगरको आगगमनपछि दोस्रो खेलमा नेपाली युवा टोलीको हौसला अझै बढेको छ । उनले उज्वेकिस्तानको...
काठमाण्डु, २३ भदौ– संकटा क्लब राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सोमबार भएको अन्तिम सेमिफाइनलमा विभागीय टोल त्रिभुवन आर्मीलाई १–० ले हराउँदै संकटा उपाधिनजिक पुगेको हो । संकटाको जितमा खेलको ६२ औं मिनेटमा सुमन लामाले गोल गरे...
काठमाण्डु, २२ भदौ– नेपालले १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा नेपालले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ । बैंककमा भएको आफ्नो पहिलो खेलमा खेलको अतिरिक्त समयमा किरण सुनारले गरेको गोलको मद्धतमा नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोकेको हो । उज्वेकिस्तान समूह चरणको सबैभन्दा राम्रो मानिएको टोली हो...
काठमाण्डु, २२ भदौ– झापा ११ सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै राजधानीमा जारी एन्फाकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनलमा झापाले एपीएफलाई २–० गोल अन्तरले पराजित गरेको हो । झापाको जितमा कर्ण लिम्बू नायक बने । खेलको २२ औँ...
काठमाण्डु, २० भदौ– बार्सिलोनाका स्टार स्ट्राइकर नेयमारले ब्राजिलको टिम सम्हाल्ने जम्मेवारी पाएका छन् । कोलम्बियासँगको मैत्रीपूर्ण खेलमा उनले बार्सिलोना टिमको कप्तानी गर्ने भएका हुन् । आगामी शुक्रबार हुने खेलमा प्रशिक्षक डुंगाले नेयमारलाई कप्तानीको जिम्मा दिएका हुन् । डुंगाले नेयमारमा कप्तानमा हुनुपर्ने सबै गुण रहेकाले...