खेलकुद

नेपाली टोलीले मिलेमतोमा खेल हारेको आशंका, छानबिन सुरु

२०७१ असोज १२ गते २:४१

काठमाण्डु, १२ असोज– नेपाली फुटबल टिमले १७ औं एसियाली खेलकुदमा इराकसँग फिक्सिङ (मिलेमतो) गरेको आशंका गरिएको छ । त्यसबारे ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले एसीयाली फुटबल महासंघसँगको सहकार्यमा अनुसन्धानसमेत थालेको छ । नेपाल र इराकसहित तीन खेलमा मिलेमतोको उच्च सम्भावना भएको सूचनालाई आधार...

एसियाड क्रिकेटमा नेपालको सुखद सुरुआत, कुवेत ९ विकेटले पराजित

२०७१ असोज ११ गते ७:४८

इन्चोक, ११ असोज– कोरियामा जारी १७ औँ एसियाडअन्तर्गत क्रिकेटमा नेपालले सुखद सुरुआत गरेको छ । समूह चरणको पिहलो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो । कुवेतले प्रस्तुत गरेको २१ रनको झिनो लक्ष्य नेपालले मात्र १७ बलमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालका...

विमानस्थलमा अलपत्र क्रिकेट टोली उड्यो छुट्टाछुट्टै विमानमा

२०७१ असोज १० गते ८:४७

काठमाण्डु, १० असोज – १७ औं एसीयाडमा सहभागी हुन नेपाली क्रिकेट टोली शुक्रबार दिउँसो दक्षिण कोरिया उडेकाे छ । टोलीका खेलाडीहरु छुट्टाछुट्टै विमानमार्फत कोरिया उडेका हुन् । शरद भेसवाकर र शक्ति गौचन मलेसियन एयरबाट गएका छन् भने कप्तान पारस खड्कासहितको टोली थाइ एयरबाट बैंकक हुँदा...

बैतडीले जित्यो यू-१९ क्रिकेटको उपाधि

२०७१ असोज ९ गते ११:३०

काठमाण्डु, ९ असोज – क्षेत्र नम्बर ६ बैतडीले राजधानीमा जारी  यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ। किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले हराउँदै बैतडीले उपाधि हात पारेको हो। टस हारेर व्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरको...

सिटीद्वारा म्यानचेष्टर ७–० ले पराजित

२०७१ असोज ९ गते ३:३३

काठमाण्डु, ९ असोज– क्यापिटल वान कप फुटबलमा म्यानचेष्टर सिटीले सेफिल्डलाई ७–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सेफिल्डलाई सिटीले ७ गोलले हराएको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेफिल्डले दोस्रो हाफमा सात खायो । सिटिको जितमा फ्राङ्क...

साथीको झोला चोरेर कोरियामा नेपाली खेलाडी भागेपछि……..

२०७१ असोज ९ गते २:०१

काठमाण्डु, ९ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा भाग लिन गएका सेपाकताक्रो खेलाडी अमन पोडे उतै लुकेका छन् । उनी बुधबार बिहान साढे दुई बजे खेलाडीहरुलाई राखिएको भिलेजबाट भागेका हुन् । पोडेबाहेकको सपाकताक्रो टोली निर्धारित कार्यक्रमअनुसार बुधबार इन्चोनबाट...

नेपाली महिला क्रिकेट टोली क्वार्टरफाइनलबाटै बाहिरियो

२०७१ असोज ८ गते ८:४६

काठमाण्डु, ८ असोज – नेपाली महिला क्रिकेट टोलाी १७ औं एसियाली खेलकुद अन्तरगत महिला क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ८१ रनले पराजित भएको हो । यो हारसँगै नेपालको पदक जित्ने सम्भावनामा सकिएको छ । बंगलादेशले दिएको १०८ रनको लक्ष्य...

फिफाको नजर विमल घर्तीमगरमाथि

२०७१ असोज ८ गते ३:०२

काठमाण्डु, ८ असोज– खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललार्इ ०–१ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम केही सेकन्डमा यस्तो आँधी...

नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको क्वाटरफाइनलमा

२०७१ असोज ६ गते ४:३६

इन्चन, ६ असोज– मलेसियालाई ४६ रनले हराउदै नेपाली महिला क्रिकेट टोली दक्षिण कोरियामा जारी एसियन गेम्सको क्वाटरफाइनल प्रवेश गरेको छ । टस जितेर पहिले व्याटिङ रोजेको नेपालले ८८ रन जोडेको थियो । मलेसियालाई ४२ रनमा समेट्दै नेपाली टालीले सहज जित निकाल्यो । नेपालको लागि...

‘स्पोर्टस एकेडेमी’ निर्माणमा चीनले सहयोग गर्ने

२०७१ असोज ५ गते ८:०६

दक्षिण कोरिया, ५ असोज – चीनीयाँ खेलकुदमन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । १७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको नेपाली प्रतिनिधीमण्डलसंगको भेटमा चीनीयाँ...

नेपालले कुवेतसँग ५ गाेल खायाे

२०७१ असोज १ गते १०:४८

काठमाण्डु, १ असाेज – दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुद अन्तर्गत फुटवलतर्फ नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतविरुद्ध ५-० गोलले पराजित भएको छ। पहिलाे खेलमा इराकसँग ४-० गाेल पराजित भएको नेपालका लागि अघिल्लो चरणमा प्रवेशको सम्भावना सकिएको छ।...

एसियाडमा नेपाल इराकसँग ४-० ले पराजित

२०७१ भदौ २९ गते ६:३५

काठमाण्डु, २९ भदौ– १७ औं एसियाली खेलकुद प्रतियोगिता ‘एसियाड’ अन्तर्गत नेपालको यू– २३ फुटबल टोली आज इराकसँग  ४-० ले पराजित भएकाे छ ।  दक्षिण कोरियाको इन्च्योनमा जारी  खेलमा  नेपालले  खेल सुरु भएको चार मिनेटमै गोल खाएको थियो । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा थप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us