एजेन्सी– इजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । आइतबार राति भएको क्लबको म्याचमा विशेषगरी आ–आफ्ना क्लबका समर्थकहरुले सो भागदौड गरेका थिए । उक्त भागदौडमा परी आइतबार राति नै २२ जनाको ज्यान गएको हो...
एजेन्सी– डेली ब्लाइन्डले खेलको ९३ औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । आइतबार राती वेस्ट ह्याम विरुद्धको खेलमा चिखोउ कोयाटेको गोलको मद्दतले युनाइटेड खेल सकिन लाग्दासम्म एक गोलले पछाडि परेको थियो । सुदृढ प्रदर्शन गर्न नसकेको युनाइटेडको बराबरी गर्ने समय सकिन...
एजेन्सी– लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी एक अंकमा झारेको छ । खेलमा पहिलो हाफमा मेस्सी र लुइस सुवारेजको गोलको मद्दतले बार्सिलोनाले खेलमा २–० गोलको अग्रता बनायो । खेलको...
एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित दर्ता गराएको छ । शनिबार राती एथ्लेटिकोको गृह मैदानमा भएको खेलमा ४–० पराजित भएपछि रियलको उपाधि होडमाथि ठूलो धक्का लागेको छ । चोटग्रस्त खेलाडीको मारमा रहेको रियल म्याड्रिडले एथ्लेटिको म्याड्डिसँग लज्जास्पद हार...
काठमाण्डु, २४ माघ– एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ । शनिबार भएको फाइनलमा न्यू होराइजनले सनसाइन कलेज भैरहवालाई ७ रनले पराजित गर्दै उपाधि जितेकोे हो । उपाधीसँगै उसले ५ लाख हात पारेको छ । टस जितेर पहिले ब्याटिङ थालेको...
काठमाणडु– विश्वकप क्रिकेटमा अनौँठा घटनाहरु भइरहने गर्दछन् । त्यसै अन्तर्गतको एक घटना हो, एक बलमा २२ रनको लक्ष्यको, जुन असम्भव थियो । दक्षिण अफ्रिकाले १९९२ मा खेलेको पहिलो विश्वकपमा सेमिफइनलमा पुग्यो । खेलमा उसले पाकिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज र भारतलाई हराउँदै सेमिफाइनलमा पुग्यो । फाइनल...
पर्सा,२३ माघ- नेपाल क्रिकेट सङ्घका पूर्व कार्यकारी अध्यक्ष तारिणीविक्रम शाहको निधन भएको तेह्रौँ दिनको पुण्यतिथिमा शुक्राबार वीरगन्जमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । पर्सा क्रिकेट सङ्घ र क्षेत्रीय क्रिकेट विकास सङ्घ क्षेत्र नं २ को आयोजनामा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो । श्रद्धाञ्जलीसभामा वक्ताहरुले तारिणीविक्रिम (टिबी) ...
कास्की, २३ माघ- केहीदिन देखि पोखरामा जारी आहारारा गोल्डकप फुटबल खेलमा मनाङ्ग मस्यांदी क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार कञ्चनजंघा क्लबलाई ७-० अन्तरले पराजित गर्दे मनाङ्गले अन्तिम आठमा स्थान बनाएको जनाइएको छ । खेलमा मनाङ्गका विशाल राई र सुजन श्रेष्ठले २-२ गोल...
काठमाण्डु,२२ माघ– शान्तिको सन्देश फैलाउँदै विश्वमा उल्टो साइकल यात्रा गर्ने विश्व साइकलयात्री वीरेश दाहाललाई आज सगरमाथा प्रतिष्ठान नेपालले सम्मान गरेको छ । प्रतिष्ठानद्वारा बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा विश्व साइकलयात्री दाहाललाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सम्मान गरेका हुन् । उनलाई सम्मानस्वरुप ताम्रपत्र समेत...
काठमाण्डु, २२ माघ– सरकारले राष्ट्रिय क्रिकेट टीमका तत्कालीन सहायक प्रशिक्षक तथा साम्बो खेलाडी भगवती माझीलाई जनही रु एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले सो घोषणा गरेको हो । बैठकले प्रथम दक्षिण एसियाली महिला भलिबल र तेश्रो दक्षिण महिला...
एजेन्सी– बुधबार राति भएको खेलममा सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजय भएको छ । जितसँगै रियलले चार अंकको अग्रता कायमै राखेको छ । लिग लिडर रियल मड्रिडले सेभिल्लालाई २–१ ले पराजित गरेको थियो । १२ औं मिनेटमा गोल गर्दै टिमलाई...
कास्की,२१ माघ– पोखरामा जारी आहारारा गोल्डकप फुटबलको पहिलो चरणबाटै सशस्त्र प्रहरीको एपिएफ क्लब बाहिरिएको छ । सूदुरपश्चिमाञ्चल फुटबल क्लब धनगढीसँग १–० ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरीएको हो । सूदुरपश्चिमका लागि शिव सुवेदीले गोल गरे । प्रतियोगितामा बिहीबार झापा ११ फुबटल क्लब र लुम्बिनी...