काठमाण्डु,२ फागुन, महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नं ६ बैतडीले क्षेत्र नं २ वीरगन्जलाई ६ विकेटले हराएको छ । जीतसँगै बैतडी समूह ए मा शीर्ष स्थानमा रहेको एपिएफलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक अष्ट्रेलियाले इङ्ल्याण्डलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। अष्ट्रेलियाका लागि एरोन फ्रिन्चले सर्वाधिक १३५ रन बनाएका थिए। यस्तै...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत भएको खेलमा सहआयोजक न्युजिल्याण्डले श्रीलंकलाई ९८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । क्राइस्ट चर्चमा भएको खेलमा कप्तान ब्रान्डन मेक्कलमले ४९ बलमा ६५ रन बनाए पछि न्युजिल्याण्डले पहिलो विकेटको लागि १ सय ११ रन बनायो । त्यस्तै केन विलियमसनले...
काठमाण्डु, २ फागुन– नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल स्कटल्यान्डकै घरेलु मैदानमा खेल्ने जनाएको छ । शनिबार आइसिसीले जारी गरेको विज्ञप्ती अनुसार आगामी अप्रिल वा जुनमा स्कटल्यान्डसँग उसले सो खेल खेल्ने जनाएको हो । दोश्रो खेल भने नेपालले आफ्नै घरेलु मैदानमा खेल्नेछ...
काडमाण्डु, २ फगुन– शनिबार मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच उपाधि भिडनत हुने भएको छ । दुबै टीम सेमिफइनलमा जित दर्ता गराउँदै फाइनल भिडन्तमा पुगेका हुन् । पोखरामा भइरहेको आहा–रारा गोल्डकप अन्तर्गत सेमिफाइनल खेलमा मनाङले सुदूरपश्चिम क्लब र थ्री स्टारले नेपाल पुलिस क्लबलाई...
काठमाण्डु, २९ माघ– यही फल्गुन २४ गतेदेखि सिनियर राष्ट्रिय पुरुष एक दिवसिय तथा टि २० प्र्रतियोगीता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको बिहीबार बसेको बोर्ड बैडकले सो निर्णय गरेको हो । बैठकले फाल्गुन १२ गते देखि क्षेत्र नं–७ जनकपुरको हरिवन र लहानमा...
एजेन्सी– सबैले आँखा लगाइरहेको विश्वकप क्रिकेट बिहीबारदेखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकपले आजदेखि सबैलाई तताउने भएको छ । विश्वकपको उद्घाटन समारोह आज न्यूजिल्याण्डमा क्राइष्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको हो । २०११ मा भारत, श्रीलंका र बंगलादेशले मिलेर...
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा तालिकाको अग्र स्थानमा रहेका तीन टीम विजयी भएका छन् । खेलमा लिगको पहिलो स्थानमा रहेको चेल्सीले इभरटोनलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको सिटीसँगको अग्रता बढाएको छ । त्यस्तै अर्को खेलमा म्यान्चेष्टर सिटीले...
पोखरा,२८ माघ– सहारा क्लब पोखराको आयोजनामा भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । बुधबारको खेलमा मनाङ मस्र्याङदी क्लबका अनिल गुरुङले ५५ र ८४ औँ मिनेटमा गोल...
काठमाण्डु– नेपाली राष्ट्रिय फुटबल टीमले २००८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणमा भारतको सामना गर्ने भएको छ । नेपाली सहित १२ एसियाली राष्ट्रको ड्र सार्वजनिक भएपछि नेपालले बलियो प्रतिद्वन्द्वी पाएको हो । होम एन्ड अवेका आधारमा हुने खेलको पहिलो लेग...
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार मारियो बालोटेलीको गोलको मद्दतमा लिभरपुलले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलमा आवद्ध भएपछि प्रिमियर लिगमा बालोटेलीको पहिलो गोल गरेका हुन् । घरेलु मैदान एनफिल्डमा लिभरपुलले दुई पटक अग्रता लिएको थियो । तर, टोटनह्यामले बराबरी गरेको...
काठमाण्डु– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ ‘क्यान’ पदाधिकारीका कारण क्रिकेटको विकास हुन नसकेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसदको विकास समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा खड्काले क्यानले राम्रो काम नगर्दा क्रिकेटको विकास नभएको भन्दै आक्रोश पोखे । क्यान पदाधिकारी खेलकुदको...