एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७० रनको फराकिलो अन्तरले हराएको छ। मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शानदार शतकको मद्दतले ७ विकेटको क्षतिमा ३ सय ७ रन बनाएको थियो। ३०८ रनको विजयी लक्ष्य पछ्याएको अफ्रिकी टोली...
एजेन्सी– विश्वकप क्रिकेटमा श्रीलंकाले एशोसिएट्स नेशन अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । पहिलो जित हात पार्ने क्रममा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गर्यो । डेब्यू वन डे विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो । श्रीलंका भने पहिलो खेलमा न्यूजिल्याण्डसँग ९८ रनले पराजित भएको...
शनिबारदेखि विश्वकप क्रिकेटको ११ औँ संस्करण सुुरु भएको छ । लामो समयको प्रतिक्षापछि सुरु भएको विश्वकपमा सबैको आँखा परिरहेको छ । ४ वर्षपछि हुने विश्वकप यसपटक अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका छन् । विश्वकपले सम्पूर्ण विश्वकै आँखा तानेको मात्र छैन, यसले चियागफ...
विराटनगर,९ फागुन– विराटनगरको सहिद मैदानमा सञ्चालित सर्वाधिक राशि पाँच लाख एक हजार पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ ले नेपाली सेनाका त्रिभुवन आर्मीलाई २–१ ले पराजित गरेर उपाधि हात पारेको छ । खेल सुरु भएको ६ मिनेटमै झापा–११ का...
एजेन्सी – विश्वकप क्रिकेटमा पाकिस्तानले वेष्ट इण्डिजसामू लज्जास्पद हार ब्यहोरेको छ । शनिबार भएको खेलमा वेष्टइण्डिजले पाकिस्तानलाई १५० रनले पराजित गरेको हो । पाकिस्तानविरुद्ध वेष्टइण्डिजको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । वेष्ट इण्डिजले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले चार ओभरमा ५...
काठमाण्डु, ८ फागुन– यसपटकको विश्वपक क्रिकेट खेलमा न्युजिल्यान्डले लगातार तेश्रो जित हात पार्दै आफ्नो किर्तिमान राखेको छ । न्युजिलयण्डलाई १ सय २४ रनको झिनो लक्ष्य भेट्टाउन ७४ बलभन्दा बढी खेल्नै परेन । यो सफलतासँगै यस पटकको विश्वकप खेल्नका लागि दाबेदार मानिएको न्युजिल्याण्डलाई थप हौंसला...
विराटनगर, ७ फागुन– विराटनगरमा जारी विराटगोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । बिहिबार भएको खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो । खेल सुरु भएको पाँचऔं मिनेटमा मनाङ...
एजेन्सी– विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार जिम्बाबेले युएईलाई ४ विकेटले हराएको छ। न्यूजिल्यान्डको नेलसन सिटीमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले जिम्बाबेलाई जितका लागि २ सय ८५ रनको लक्ष्य दिएको थियो। जिम्बाबेले ४८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। युएईलाई हराउने क्रममा जिम्बाबेका...
एजेन्सी– बुधबार राति भएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेको छ । डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २–० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिगमा रियल मड्रिडको यो लगातार दशौं जित हो, जुन २०१३ मा बार्यन...
एजेन्सी– अफगानिस्तानलाई १ सय ५ रनले पराजित गर्दै विश्वकप क्रिकेट २०१५ मा बंगलादेशले गतिलो सुरुवात गरेको छ । २ सय ६८ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानलाई बंगलादेशले ४३ औँ ओभरमा अलआउट पार्यो । २६ ओभरमा ७८ रनमा पाँच विकेट गुमाइसकेको अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले...
विराटनगर, ६ फागुन– विराटनगरमा जारी विराट गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा मनाङ– मस्र्याङदी क्लबले थ्रीस्टार क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल सुरु भएको दुई मिनेटमा मनाङका दीपक राईले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए पनि २४ मिनेटपछि थ्रीस्टारका विष्णु...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । अहिले तेस्रो विश्वकप खेलिरहेको एसोसिएट्स राष्ट्र स्कटल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन । खराब प्रदर्शन गर्ने क्रममा फेरी पनि स्कटल्याण्डले १४३ रनको लक्ष्य मात्र प्रस्तुत...