खेलकुद

दक्षिण कोरिया जाने स्की खेलाडीको विदाई

२०७१ फागुन १५ गते ९:५०

काठमाण्डु, १५ फागुन– नेपाल स्की एशोसियशनले आगामी मार्च १ देखी ५ तारिकसम्म दक्षिण कोरियामा हुने २४ औँ एसियन स्की च्याम्पीयनशिपमा भाग लिने खेलाडीहरुलाई विदाई गरेको छ । शुुक्रबार त्रिपुरेश्वरमा रहेको जिङगल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सफलताको शुभकामनासहित च्याम्पियनशिपमा भाग...

दक्षिण अफ्रिकाले बनायो कीर्तिमान, वेष्ट इन्डिजलाई ४०९ रनको लक्ष्य

२०७१ फागुन १५ गते ८:२९

एजेन्सी– विश्व कप क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाको मैदानमा एकै इनिङमा अहिलेसम्मकै सर्वाधिक रनको कीर्तिमान बनाएको छ । विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाएर ४०८ रन बनाउँदे यस्तो किर्तिमानी बनाएको हो । अष्ट्रेलियाको कुनै पनि मैदानमा एकै इनिङमा...

तेक्वान्दो खेलाडी वैद्यलाई १५ लाख

२०७१ फागुन १४ गते १४:०२

काठमाण्डु,१४ फागुन– सरकारले पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी सङ्गीना वैद्यलाई १५ लाख नगदसहित सम्मान गर्ने भएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले तेक्वान्दो खेलमा उनले गरेको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले बताए ।...

आयोडिन कप भलिबलमा जुनतारा युवा क्लब प्रथम

२०७१ फागुन १४ गते ८:४९

रसुवा,१४ फागुन– ग्याल्बो ल्होसारका अवसरमा सञ्चालित आयोडिन कप भलिबल प्रतियोगितामा जूनतारा युवा क्लब ग्रे गत्लाङ प्रथम भएको छ । त्यस्तै द्धितीयमा रसुवागढी हाइड्रोपावर टिमुरे,तृतीयमा गणेश हिमाल युवा क्लब नेसिङ भएको छ । म्याक्स प्रो नेपाल र भोटेकोसी संरक्षण समाज स्याफ्रुबेंसीको आयोजनामा भएको सो प्रतियोगितामा...

विश्वकपमा अफगानिस्तानले इतिहास रच्यो

२०७१ फागुन १४ गते ७:३७

एजेन्सी– विश्वकप क्रिकेट अन्तरगत स्कटल्याण्डलाई हराउँदै अफगानिस्तानले नयाँ इतिहास रचेको छ । विश्वकप क्रिकेटमा डेब्यू गरेको अफगानिस्तानले विहीबारको खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको हो । अफगानिस्तानले विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गर्यो भने स्कटल्याण्ले भने त्यो मौका गुमायो। २ सय ११ रनको लक्ष्य पछ्याएको...

गौचन भन्छन्, “क्रिकेट खेलका कारण विश्वभर नेपाली चिनिए”

२०७१ फागुन १३ गते ११:०३

पर्सा,१३ फागुन-  नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले नेपालमा क्रिकेट खेलको सुनौलो भविष्य रहेको कुरा बताएका छन् । वीरगन्ज उपमहानगरपालिका–२४ मा आवर संसारले सञ्चालन गरेको सडक बालबालिकाको बालगृहमा वुधबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले नेपालमा क्रिकेट खेलको भविष्य सुनौलो रहेका कारण बालबालिकालाई पनि क्रिकेट...

वार्सीलोजासँग सिटी स्तब्ध, चम्किए सुवारेज

२०७१ फागुन १३ गते ७:४५

एजेन्सी– युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा वार्सीलोनाले म्यान्चेस्टर सिटीलाई २–१ गाल अन्तरले हराएको छ। सिटीको मैदानमा भएको प्रि–क्वार्टर फाइनलको पहिलो खेलमा वार्सीलोनालाई विजयी गराउन दुबै गोल लुईस सुवारेजले गरेका थिए । सिटीका लागि सर्जीयो अगुएरोले एक गोल सान्तवना गोल फर्काए । हारपछि म्यान्चेस्टर सिटीको...

यु–१४ राष्ट्रिय फुटबल प्रतियोगिता हुने

२०७१ फागुन १२ गते १३:२०

काठमाण्डु, १२ फागुन– अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा १४ वर्षमुनि यु–१४ राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता यसै साता सञ्चालन हुने भएको छ । एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा यही फागनु १५ गतेदेखि सिन्धुपाल्चोकको लामोसाँघुमा सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा ताप्लेजुङ, मोरङ, भाफा, सर्लाही, रौतहट,...

जिम्बावे ४४.३ ओभरमा अल आउट

२०७१ फागुन १२ गते १२:००

एजेन्सी– विश्व कप क्रिकेट अन्तर्गत वेष्ट इन्डिज बिरुद्द ३७३ रनको लक्ष्य पछ्याएको जिम्बावे २८९ रनमा अल आउट भएको छ । जिम्बावेका लागि विलियम्सले ७८ बलमा ७६ रन प्रहार गरे । त्यस्तै इर्भाइनले ५२ रनको योगदान दिए । अन्य व्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्...

वेष्ट इन्डिजले बनायो दुई विश्व रेकर्ड, जिम्बावेले पायो ३७३ रनको लक्ष्य

२०७१ फागुन १२ गते ७:२३

काठमाण्डु– वेष्ट इन्डिजका व्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेटमा दोहोरो शतकको किर्तिमान बनाएका छन् । जिम्बावेबिरुद्दको खेलमा गेलले १३८ बलमा २०० रन पुरा गर्दै यो किर्तिमानी बनाएका हुन् । १४७ बलमा उनले ६ छक्का र १० चौकाको मद्दतमा २१५ रन बनाए । यसअघि ग्यारी क्रिष्टियनको...

इंग्ल्याण्डको सानदार जित

२०७१ फागुन ११ गते ६:२७

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मोइन अलीको शतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०३ रन बनायो। ३०४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४२.२ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटियो।...

क्रिकेट टिमका कप्तान पारस खड्काले भित्र्याउने भए दुलही

२०७१ फागुन ११ गते ४:१३

काठमाण्डु, ११ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का विवाह बन्धनमा बाँधिने भएका छन् । उनको १४ फागुनमा विवाह हुन लागेको हो । पारसले प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् । पारस र प्राप्ति लामो समयदेखि प्रेममा छन् । उनीहरुको दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us