खेलकुद

राष्ट्रिय क्रिकेटमा एपिएफ विजयी

२०७१ फागुन २४ गते १३:४७

काठमाण्डु, २४ फागुन– राजधानीमा आजदेखि सञ्चालन भएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफ विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले क्षेत्र नम्बर ३ काठमाण्डुलाई ६४ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर...

विश्वकपमा अस्ट्रेलियाले बलियो श्रीलंकालाई हरायो

२०७१ फागुन २४ गते ११:५१

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको अस्ट्रेलिया र श्रीलंकाबीचको खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको छ । पहिले ब्याटिङ गरी अस्ट्रेलियाले ३७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.२ ओभरमा ३१२ रनमा अल आउट हुन पुग्यो । श्रीलंकाका लागि कुमार सांगाकाराले...

भेट्टाउला श्रीलंकले ३७७ रनको चुनौति ?

२०७१ फागुन २४ गते ८:२२

एजेन्सी– विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकलाई ३७७ रनको चुनौती दिएको छ । खेलमा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३७६ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि गेलेन म्यास्वेलले सतक बनाए । उनले विस्फोटक व्याटिङ गर्दै १०...

अफगानिस्तान विश्वकपबाट टाटा–बाईबाई, न्यूजिल्याण्ड सुपर एटमा

२०७१ फागुन २४ गते ५:३९

एजेन्सी– न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर एटमा प्रवेश गरेको हो ।उता एशोसिएट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएको छ । अफगानिस्तानले प्रस्तुत गरेको १८७ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३६.१ ओभरमा ४...

मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

२०७१ फागुन २३ गते १४:३३

मेलम्ची,२३ फागुन- विकास,अनुशासन,स्वास्थ्य र सामाजिक सदभावका लागि खेलकुद भन्ने नाराका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । नेपाल विद्यार्थी सङ्घ इन्द्रेश्वरी उमावि इकाइको आयोजनामा सो प्रतियोगिता सञ्चालन भएको हो । सो प्रतियोगितामा तीनै क्षेत्रका गरी १७...

पाकिस्तानद्वारा अफ्रिका पराजित

२०७१ फागुन २३ गते ११:५१

काठमाण्डु,२३ फागुन- शनिबार भएको विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिाकालाई २९ रनले हराएको छ । २ बलअघि नै ४६.४ ओभरमै २२२ रनमा समेटिएको खेलमा कप्तान मिस्बाह उल हकले सबैभन्दा बढी ५६ रन जोडेर सो उपलव्धी हाँसिल गरेको हो । ४७ ओभरमै छोट्याइएको खेलमा सरफराज अहमदले...

लगातार चौथो खेल जित्दै भारत क्वाटर फाइनलमा

२०७१ फागुन २२ गते १४:४७

काठमाण्डु, २२ फागुन- शुक्रबारको खेलमा भारत लगातार चौथो खेल जित्दै विश्वकप क्रिकेटको क्वाटर फाइनलमा प्रवेश गरेको छ । वेष्ट इण्डिजलाई ४ विकेटले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको भारतले समुह चरणको २ खेल बाँकी छँदै क्वाटर फाइनलमा पुग्न सफल भएको थियो । खेलमा भारतलाई जिताउन...

खेलाडी खड्का र घर्तीमगर सम्मानित

२०७१ फागुन २२ गते १३:५५

काठमाण्डु,२२ फागुन- युरो इन्टरनेसनल स्कुल,काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय फुटबल टोलीका खेलाडी बिमल घर्तीमगरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो...

पवन प्रकृतिलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि

२०७१ फागुन २१ गते १३:१६

काठमाण्डु,२१ फागुन- राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि पवन प्रकृति विद्यालयले हासिल गरेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा बिहिबार आयोजित उक्त प्रतियोगितामा पवन प्रकृतिले दुई सय दुई अङ्क जोड्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा एक सय नौ अङ्कका साथ बज्र एकेडेमी...

साफमा स्वर्ण पदक विजेता खेलाडी जीवन चलाउन सिराहको बगरमा गिट्टी, बालुवा चाल्दै

२०७१ फागुन २१ गते ३:२२

सिरहा, २१ फागुन– आफ्नो जीवनको अत्यन्त ऊर्जावान् समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक कुस्ती खेलाडी हातमुख जोर्न समस्या भएपछि गिट्टी, बालुवा चालेर जीविका चलाइरहेका छन् । अयोध्यानगर–९ कसाहाका ५२ वर्षीय जनक यादवले खेलाडी भएर आफूसहित छ जनाको परिवार पाल्न समस्या परेपछि...

अष्ट्रेलियाद्वारा अफगानिस्तान पराजित

२०७१ फागुन २० गते १२:३३

काठमाण्डु, २० फागुन, अष्ट्रेलियाले बुधबारको खेलमा अफागानिस्तान विरुद्ध एकै खेलमा सबैभन्दा धेरै रन बनाएर किर्तिमान राखेको छ । विश्वकप क्रिकेटकै इतिहासमा यो किर्तिमान राखेको अष्ट्रेलियाले सो खेलको निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १७ रन बनाएर किर्तिमान राख्न सफल भएको हो ।...

हेलम्बु म्याराथुन फेस्टिभल हुँदै

२०७१ फागुन २० गते ८:०७

मेलम्ची,२० फागुन– सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थलका रुपमा परिचित हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन लागि चैत ७ गते हेलम्बु म्याराथुन फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहभागितामा हुन लागेको साहसिक खेलकुदका लागि स्थानीय युवाको जोड रहेको बताइएको छ । किउलको शेर्माथानबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us