एजेन्सी– इंग्लिस प्रिमियर लिग अनतर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको चेल्सी र म्यानचेष्टर सिटीले अंक बाँडेका छन् । दुबैले १–१ गोलको बराबरी खेलेका थिए । अंक बाँडेसँगै चेल्सीले ५ अंकको अग्रता कायम राखेको छ । सिटी भने ४८ अंकका साथ दोस्रो स्थानमा...
काठमाण्डु, १७ माघ– काँग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री सुशील कोइरालाले खेलकुदलाई प्राथमिकता नदिएको आरोप लगाएका छन् । । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको सन्यास घोषणा कार्यक्रममा शनिबार उनले त्यस्तो आरोप लगाएका छन् । थापाले काम न काजका कार्यक्रममा जान भ्याउने प्रधानमन्त्री विष्टको बिदाई...
काठमाण्डु, १७ माघ– आउँदो नयाँ पिँढीलाई पनि अवसर दिनु अग्रजहरुको दायित्व हुने बताउँदै नेपालका चर्चित तेक्वान्दो खेलाडी दिपक विष्टले खेल जीवनबाट सन्यास लिने भएका छन् । विष्टले शनिवार एक कार्यक्रमकाबीच खेल क्षेत्रकबाट सन्यास लिएको घोषणा गर्नेछन् । एसियाली खेलुकद साफमा चार पटक सम्म स्वर्ण...
एजेन्सी– फ्यानी नुगुसाले अप्रत्यासित रुपमा प्रेमी मारियो बालोटेलीलाई छाडेकी छन् । सामान्य झगडाका कारण यी चर्चित जोडी अलग्गिएको हो । बालोटेलीले प्रेमिका नुगुसालाई एक पत्रिकाको कभर पेजमा फोटो सुटको अनुमति नदिएपछि सम्बन्धमै दरार आएको हो । नुगुसा बेल्जियमकै चर्चित मोडल हुन् । फेसन सोमा...
धनगढी– देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपिए कप २०१५’ शुक्रबारबाट धागढीमा सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलामा डिफेन्डिङ् च्याम्पियन पेन्टागन कलेज काठमाण्डुले विजयी सुरुवात गरेको छ । स्टार खेलाडीले भरिएको पेन्टागन कलेजले आफ्नो पहिलो खेलमा डडेल्धुराको महेन्द्र नमुना उच्च...
एजेन्सी– अस्ट्रेलियामा भइरहेको त्रिकोणीय वनडे क्रिकेट श्रृङखलामा भारतलाई इंग्ल्याण्डले ३ विकेतले हराएको छ । हारसँगै भारत श्रृङखलाबाट बाहिरिएको छ । अब प्रतियोगिताको फइनल इंग्ल्याण्ड र अस्ट्रेलियाबीच हुनेछ । भारतले दिएको २०१ रनको विजयी लक्ष्य इंग्ल्याण्डले ४६.५ आभरमा ७ विकेट गुमाउँदै भेट्टायो । इंग्ल्याण्डलाई जित...
काठमाण्डु, १५ माघ– राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल ९एपिएफ० बीचको खेल बराबरीमा टुङ्गिएको छ । दशरथ रङ्गशालामा भएको प्रतियोगितामा आर्मीले एपिएफसँग १–१ गोलको बराबरीमा खेल्दै दुवै टोलीले अङ्क बाँडेका छन् । दुई खेल खेलेको आर्मीले ४...
काठमाण्डु, १४ माघ– नेपालले आर्इसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ को बैठकले नेपाललाई लिग खेल्न दिने निर्णय गरेको हो । आईसिसीको निर्णयअनुसार नेपालसँगै केन्याले वल्र्ड क्रिकेट लिग खेल्न पाउनेछ । नामिबियामा गत साता आयोजित आर्इसिसी...
काठमाण्डु, १४ माघ– नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ । भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको छ । स्वर्गीय खड्गप्रसादलाई श्रद्धाञ्जलि अर्पण गर्न नेपाल क्रिकेट सङ्घका...
काठमाण्डु, १३ माघ– त्रिभुवन आर्मी क्लबले झापा एघार फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । दशरथ रङ्गशालामा भएको प्रतियोगितामा आर्मीले झापा एघारलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले तीन अङ्क जोडेको छ । आर्मीको जितमा टेकबहादुर...
काठमाण्डु, ११ माघ– अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा लुम्बिनी फुटबल क्लब विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा लुम्बिनी फुटबल क्लबले नेपाल पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा राम्रो...
काठमाण्डु, ११ माघ– अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको दोस्रो खेलमा थ्रिस्टार क्लब विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा थ्रिस्टार क्लबले मोरङ फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रिस्टारको जितमा सन्तोष...