खेलकुद

वोल्र्डकपसँगै श्रीमती भित्र्याउँदै रैना

२०७१ चैत १ गते ५:१२

एजेन्सी, १ चैत– भारतीय क्रिकेट समूहका चर्चित खेलाडी सुरेश रैनाले विश्वकप सकिएलगत्तै खबरअनुसार रैनाका घरपरिवारले उनको विवाह पक्का गरिसकेका छन् । रैनाको विवाह उनकी आमाकी साथीकी छोरीसँग हुने खबर सार्वजनिक भएको छ । उनी भारतीय क्रिकेट समूहका वरिष्ट र इमान्दार अनि साहसी खेलाडीको छवि...

अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडी सम्मानित

२०७१ फागुन ३० गते १४:१२

काठमाण्डु,३० फागुन- भारतमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसीप र दुबईमा भएको खुला कराते च्याम्पियनसीपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले शनिबार आयोजित कार्यक्रममा खेलाडीको टोलीलाई २० हजार नगदसहित प्रशंसापत्र र ट्रयाकसुट प्रदान गरी सम्मान गरेका हुन् । नेपाल...

केटु एभरेस्ट गल्फ प्रतियोगिता सम्पन्न

२०७१ फागुन ३० गते १२:१६

काठमाण्डु,३० फागुन- पाकिस्तानी राजदूतावासले आयोजना गरेको केटु एभरेस्ट मैत्रीपूर्ण गल्फ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । एकाउन्न जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा ४० अङ्कका साथ अर्नभ शर्मा प्रथम भए भने नेपाली सेनाका पूर्व उपरथी महेशबहादुर कार्कीले ३७ अङ्कका साथ दोस्रो स्थान हासिल गरे ।...

धोनीको छक्कासँग इन्डियाको लगातार छैटौ जित

२०७१ फागुन ३० गते ११:१९

एजेन्सी–टिम इन्डियाका कप्तान महेन्द्र सिंह धोनीको छक्कासँगै इन्डियाले लगातार छैटौ जित हासिल गरेको छ । चौथो विकेटका लागि रैना र धोनीले १५६ रन जोडेका थिए । यो भाारतको लगातार छैटौ र विश्व कपमा १० औ जित हो । यो जितसँगै भारत क्वाटरफाइनलमा प्रवेश गरेको...

यी हुन् विश्वकपमा सबैभन्दा बढी ‘विकेट’ लिने खेलाडी (फोटो फिचर)

२०७१ फागुन ३० गते १०:५८

एजेन्सी– अस्ट्रेलिया र न्युलिल्यान्डमा जारी विश्वक क्रिकेटमा अस्ट्रेलियाका मिसेल स्टार्क १६ विकेट लिएर सबैभन्दा बढी विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ता गराएका छन् भने स्कटल्यान्डका जोस डेवीले १५ विकेट लिएर सबैभन्दा धेरै विकेट लिनेमा आफूलाई दोस्रो बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका मोर्ने मोर्कलले...

नेपाल पुलिसको पौडी पोखरी शनिबारदेखि खुल्ला

२०७१ फागुन ३० गते १०:३०

काठमाण्डु,३० फागुन- गर्मीयाम सुरु भएलगत्तै नेपाल पुलिस क्लब परिसरमा रहेको पौडी पोखरी शनिबारबाट सञ्चालनमा आएको छ । नेपाल पुलिस हेल्थ क्लबले बेग्ला बेग्लै सेवाग्राहीका लागि विभिन्न सहुलियतको व्यवस्था समेत गरेर पौडी पोखरी सञ्चालनमा ल्याइएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जाडोयाम सकिएलगत्तै काठमाण्डु...

तेक्वान्दो खेलाडी बैद्यलाई १५ लाख

२०७१ फागुन २९ गते १२:१२

काठमाण्डु,२९ फागुन- नारी दिवसको अवसर पारेर सरकारले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम चिनाउन सफल महिला खेलाडीहरुलाई नगद तथा कदरपत्रसहित सम्मान गरेको छ । शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवले तेक्वान्दो खेलाडी सङ्गीना बैद्यलाई १५ लाखको चेक...

विश्वकपमा न्यूजिल्याण्डले हरायो बंगलादेशलाई

२०७१ फागुन २९ गते ९:३०

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा न्यूजिल्याण्डले बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले बंगलादेशले दिएको २८९ रनको लक्ष्य ४८.५ ओभरमा भेट्टायो । न्यूजिल्याण्डका लागि गुप्टिलले १०५ रनको योगदान दिए । बंगलादेशका लागि कप्तान हसनले ४ विकेट लिए ।...

रोनाल्डोलाई पूर्व प्रेमीकाले लगाइन् यस्तो आरोप

२०७१ फागुन २९ गते ७:५५

एजेन्सी– भर्खरैमात्र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग सम्बन्ध टुटेकोमा पूर्व प्रेमीका रसियन मोडल इरिना स्याकले रोनाल्डोलाई आरोप लगाएकी छन् । स्पेनिस पत्रिका होलालाई अन्तर्वार्ता दिदै उनले भनेकी छन्, ‘मेरो आदर्श पुरुष भनेको विश्वासिलो, इमान्दार र भद्र हुनुपर्छ, जसले महिलासँग कसरी व्यवहार गर्ने जानेको होस् ।’...

विश्वकपपछि धोनीले सन्यास लिने संकेत !

२०७१ फागुन २९ गते ६:४०

एजेन्सी– भारतीय टीमका कप्तान महेन्द्र सिंह धोनीले जारी विश्व कप क्रिकेटपछि वनडे क्रिकेटबाट सन्यास लिन सक्ने सम्भावना रहेको समाचार आएको छ । धोनीले यसअघि टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका थिए । भारतीय बलर मोहम्मद शमीले प्रेस कन्फ्रेन्समा यसबारे केही खुलासा गरेका छन् । उनले भेका...

युएईलाई १४६ रनले हराउदै दक्षिण अफ्रिका क्वाटरफाइनलमा

२०७१ फागुन २८ गते ९:३७

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा जित हात पार्दै दक्षिण अफ्रिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले युएइलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अफ्रिकाले दिएको ३४२ रनको विजय लक्ष्य पछ्याउने क्रममा युएई १९५ रनमा ४७.३ ओभरमा अल आउट भएको...

नेपाल भारतबीच खेल जारी

२०७१ फागुन २८ गते ८:२९

काठमाण्डु, २८ फागुन–  नेपालले विश्वकप २०१८ को प्रारम्भिक छनोटको पहिलो खेल अन्तर्गत बिहीबार भारतसँग खेल खेलिरहेको छ । नेपालले गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडिमयममा भारतसँग प्रतिस्पर्धा गर्न लोगेको हो । यसअघिका १५ खेलमध्य भारतले नेपाललाई ११ पटक पराजित गरेको छ भने नेपनलले दुई पटक ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us