खेलकुद

एन्फा अध्यक्ष थापा तीन महिना प्रतिबन्धमा

२०७१ चैत ७ गते ९:२०

काठमाण्डु, ७ चैत– नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले उनीमाथिको छानबिन नसकिएकाले तीन महिना जिम्मेवारीमा नरहन आग्रह गरेको छ । यसअघि फिफाको अनुशासन कमिटीले चार महिना दिन पदीय जिममेवारीमा रहेर काम नगर्न निर्देशन दिएको थियो । त्यो अवधी यही...

न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश, गुप्टिलले राखे कीर्तिमान

२०७१ चैत ७ गते ७:५८

काठमाण्डु, ७ चैत– मार्टिन गुप्टिलको विष्फोटक कीर्तिमानी व्याटिङको मद्दतमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई १४३ रनको फराकिलो अन्तरले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइलनमा प्रवेश गरेको छ । पहिलो पारिमा व्याटिङ गरेको न्यूजिल्याण्डले पुरा ओभर खेल्दै ३९३ रनको विशाल स्कोर खडा गरेको थियो । ३९४ रनको...

क्रिस गेललाई पछार्दै न्युजिल्यान्डका गुप्टिलले बनाए विश्वकपमै सर्वाधिक रनको कीर्तिमान

२०७१ चैत ७ गते ५:२१

काठमाण्डु, ७ चैत–जारी विश्वकप खेलको चौथो तथा अन्तिम क्वाटरफाइनलमा न्युजिल्यान्डका खेलाडी मार्टिन गप्टिलले १६३ बलमा २३७ रन बनाएर विश्वकपमा नयाँ इतिहास रच्न सफल भएका छन् । उनले ११ छक्क र २४ चौकाको मद्दतले २३७ रन बनाउन सफल भएका हुन् । यस विश्वकपमा क्रिस गेलले...

विश्व क्रिकेट लिगमा नेपाल स्कटल्याण्डसँग भिड्ने

२०७१ चैत ६ गते १३:४०

काठमाण्डु, ६ चैत– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालको पहिलो खेल स्कटल्याण्डसँग हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार स्कटल्याण्डले जेठ २७ र २९ गते खेलको मिति प्रस्ताव गरेको छ । स्कटल्याण्डले भइरहेको २०१५ को विश्वकपमा सबै खेल गुमाइ नकआउट चरणबाटै आउट...

पाकिस्तानमाथि अस्ट्रेलियाको सहज जित, सेमिफाइलमा  भारतसंग भिड्ने

२०७१ चैत ६ गते १०:५३

काठमाण्डु, ६ चैत– पाकिस्तानलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको पाकिस्तान ४९ ओभर पाँच बलमा सबै विकेट गुमाउदै २१३ रन बनाएको थियो । सहज लक्ष्य प्राप्त गरेको अस्ट्रेलियाले ३३ ओभर पाँच बलमा ४ विकेट...

भारतले बंगलादेशलाई जित्नुका यी पाँच रहस्य

२०७१ चैत ६ गते ५:४१

एजेन्सी, विश्वकप क्रिकेटको दोस्रो क्वाटर फाइनलमा भा।तले बंगलादेशमाथि १०९ रनको शानदार जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसमा सबै खेलाडीको योगदान रहेको छ । तर भारतले यी खास पाँच कारणले बंगलादेशमाथि जित हासिल गरेको थियो : १ टस जित्नु महेन्द्रसिंह...

एक दिवसीय क्रिकेटमा धनगढी विजयी

२०७१ चैत ५ गते १३:४९

काठमाण्डु,५ चैत- राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा क्षेत्र नम्बर ९ धनगढीले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा धनगढीले क्षेत्र नम्बर ३ काठमाण्डुमाथि ८७ रनले विजय हासिल गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो...

बंगलादेशलाई हराउँदै भारत सेमिफइनलमा

२०७१ चैत ५ गते ११:२९

एजेन्सी– विशवकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई १०९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकीय पारीको मद्दतले ६ विकेट गुमाउँदै ३०२ रन बनायो । उनले १३७ रन प्रहार गरे । २५ आभरमा मात्र १००...

भारतलाई दोस्रो झड्का, तीन रनमै आउट भए विराट कोहली

२०७१ चैत ५ गते ५:१८

एजेन्सी, विश्वकप क्रिकेटको जारी भारत बंगलादेशको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ । भारतीय टिमका उपकप्तान विराट कोहली जम्मा ३ रन बनाएर आउट भएका छन् । विराट आउट भएपछि बंगलादेशले राहतको सास फेरेको छ । कोहलीको बंगलादेश विरुद्धको खेलमा ठूलो रेकर्ड कायम रहेको छ...

बहिरा क्रिकेटको उपाधि सुनसरीलाई

२०७१ चैत ४ गते १२:१४

मोरङ, ४ चैत– छैटौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा सुनसरी बहिरा क्रिकेट सङ्घले मोरङ बहिरा क्रिकेट सङ्घलाई छ रनले पराजित गरी उपाधि हात पारेको छ । नेपाल बहिरा क्रिकेट सङ्घको आयोजनामा भएको सो प्रतियोगितामा विजेता सुनसरीले रु ४० हजार र ट्रफी तथा...

विश्वकपमा दक्षिण अफ्रिकाको शानदार जित, श्रीलंका बाहिरीयो

२०७१ चैत ४ गते ९:१४

एजेन्सी– विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनलमा श्रीलंकाले दक्षिण अफ्रिकासँग लज्जास्पद हार व्यहोरेको छ । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य अफ्रिकाले १८ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले साँगाकाराको ४५ रन र थिरामानेको ४१ रनको मद्दतले १३३ रन...

विश्वकपमा श्रीलंकाको लज्जास्पद ब्याटिङ, १३४ रनमा अलआउट

२०७१ चैत ४ गते ७:४८

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको पहिलो क्वाटरफाइनलमा दक्षिण आफ्रिकासामू श्रीलंका ३७.२ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएको छ । टस जितेर पहिले ब्याटि गरेको श्रीलंकाले ४ रन बनाउँदा नै २ विकेट गुमाएको थियो । श्रीलंकालाई समाल्ने क्रममा थिरमानेले तेस्रो विकेटका लागि ४१ रनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us