New Zealand 165/6 (40.0 ov) Australia New Zealand won the toss and elected to bat Current time 17:31 local, 06:31 GMT Batsmen R B 4s 6s SR Daniel Vettori (lhb) 8 18 1 0 44.44 Grant Elliott (rhb) 78 74 6 1 105.40...
New Zealand 163/6 (39.2 ov) Australia New Zealand won the toss and elected to bat Batsmen R B 4s 6s SR Grant Elliott (rhb) 73 71 5 1 102.81 Daniel Vettori (lhb) 7 15 1 0 46.66...
New Zealand 159/6 (39.0 ov) Australia New Zealand won the toss and elected to bat...
अर्घाखाँची, १५ चैत– अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन हुने गाविसस्तरीय एबाइसी तिलक स्मृति रनिङ सिल्ड भलिबल प्रतियोगिताका लागि स्थानीय नरेश रायमाझीले वार्षिक एक लाख रुपैँया आर्थिक सहयोग गर्ने भएका छन् । सन्धिखर्कको चुत्राबेंसीमा रहेको युवाको समूह अर्घाखाँची युवा परिषद्ले वैशाख १८ गतेदेखि सञ्चालन गर्न लागेको भलिबल...
New Zealand 156/6 (37.4 ov) Australia New Zealand won the toss and elected to bat लाइभ अपडेटका लागि यहाँ थिचौँ ।...
काठमाण्ठु, १४ चैत– खेलका क्रममा बाउन्स बलले लागेर मृत्यु भएका अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको सम्झनामा अस्टे«लिया र नेपालबीच अप्रिल ११ मा काठमाण्डुमा खेल हुँदैछ । काठमाण्डुमा हुन लागेको खेल हेर्न अस्ट्रेलिया क्रिकेटका अध्यक्ष तथा आइसिसीको कार्यसमिति सदस्य वेली एडवार्डस लगाएतका पदाधिकारी नेपाल आउने भएका...
एजेन्सी– अस्ट्रेलिया क्रिकेट टीमका कप्तान माइकल क्लार्कले विश्व कप क्रिकेटको फाइनल खेलपछि वान डे क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । समाचारका जनाइए अनुसार उनले यो सन्यासका लागि उपयुक्त समय भएको बताएका छन् । उनले भने, ‘मैले यो निर्णय ४८ घण्टा पहिले लिएको हुँ...
एजेन्सी– भारतीय टीमका कप्तान महेन्द्र सिंह धोनी विश्वकप क्रिकेट २०१५ मा भारतका तर्फबाट सहभागि हुने खेलाडीमध्य सबैभन्दा उत्कृष्ट भएका छन् । टाइम्स अफ इन्डियाले गरेको एक अनलाइन सर्बेक्षणमा धोनीले ३१ प्रतिशत मत पाएका थिए । त्यसपछि दास्रो नमबरमा बढी मत पाउनेमा बलर मोहम्मद शामी...
काठमाण्डु, १३ चैत– शुक्रबार थाइल्यान्डको बैंककमा सम्पन्न एटीएफ जुनियर टेनिस डिभिजन वान टुर टुको खेलमा नेपालले २२ औं स्थान हासिल गरेको छ । आइटिएफ १४ तथा १४ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको सो खेलमा नेपालका संरक्षक भुषण बज्राचार्यले २२ स्थान हासिल गरेका हुन् । खेलमा...
काठमाण्डु, १३ चैत– एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भारत अस्टे«लियासंग पराजित भयो । नेपाली क्रिकेट प्रशंसकहरूलाई अस्टे«लियाको जित भन्दा भारतको हारले बढि खुसी दियो । सामाजिक सञ्जालहरूमा भेटिने कैयन् टिप्पणीहरूले यो कुराको पुष्टि गर्छ । भारतीय फिल्म कलाकारहरू नेपाल आउँदा उनीहरूलाई भेट्न वा...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको सेमिफइनल खेलमा भारत अस्टे«लियासँग ९६ रनले पराजित भएको छ । यसअघिको विश्वकप विजेता भारत यसपटक भने सेमिफाइनलबाटै निराश हुनु परेको छ । अस्टे«लियाले दिएको ३२९ रनको लक्ष्य पछ्याएको भारतको सुरुवाती भने गतिलो देखिएको थियो । उसका लागि ओपनर रोहित...
काठमाण्डु, १२ चैत– विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको सेमिफाइनलमा अस्टे«लिया र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । भारतका लागि अस्टे«लियाले ३२९ रनको चुनौती पेस गरिसकेको छ र भारतले त्यसको जवाफमा प्रदर्शन गरिरहेको छ । लक्ष्य धेरै भएकाले भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीतिर सबैको आँखा थियो...