खेलकुद

आज विश्वकप क्रिकेटको उद्घाटन(खेल तालिका सहित)

२०७१ माघ २९ गते ७:१८

एजेन्सी– सबैले आँखा लगाइरहेको विश्वकप क्रिकेट बिहीबारदेखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकपले आजदेखि सबैलाई तताउने भएको छ । विश्वकपको उद्घाटन समारोह आज न्यूजिल्याण्डमा क्राइष्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको हो । २०११ मा भारत, श्रीलंका र बंगलादेशले मिलेर...

चेल्सी, सिटी र युनाइटेडले जिते (तालिका सहित)

२०७१ माघ २९ गते १:५५

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा तालिकाको अग्र स्थानमा रहेका तीन टीम विजयी भएका छन् । खेलमा लिगको पहिलो स्थानमा रहेको चेल्सीले इभरटोनलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको सिटीसँगको अग्रता बढाएको छ । त्यस्तै अर्को खेलमा म्यान्चेष्टर सिटीले...

तेह्रौं आहा रारा गोल्डकपमा मनाङ विजयी

२०७१ माघ २८ गते १४:१९

पोखरा,२८ माघ– सहारा क्लब पोखराको आयोजनामा भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । बुधबारको खेलमा मनाङ मस्र्याङदी क्लबका अनिल गुरुङले ५५ र ८४ औँ मिनेटमा गोल...

नेपाल र भारत भिड्ने

२०७१ माघ २८ गते ११:१७

काठमाण्डु– नेपाली राष्ट्रिय फुटबल टीमले २००८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणमा भारतको सामना गर्ने भएको छ । नेपाली सहित १२ एसियाली राष्ट्रको ड्र सार्वजनिक भएपछि नेपालले बलियो प्रतिद्वन्द्वी पाएको हो । होम एन्ड अवेका आधारमा हुने खेलको पहिलो लेग...

बल्ल गरे बालोटेलीले गोल

२०७१ माघ २८ गते १०:३९

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार मारियो बालोटेलीको गोलको मद्दतमा लिभरपुलले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलमा आवद्ध भएपछि प्रिमियर लिगमा बालोटेलीको पहिलो गोल गरेका हुन् । घरेलु मैदान एनफिल्डमा लिभरपुलले दुई पटक अग्रता लिएको थियो । तर, टोटनह्यामले बराबरी गरेको...

पारस खड्का भन्छन्, ‘गाडी गुडाउन नजान्नेलाई प्लेन चलाउन दिइयो’

२०७१ माघ २६ गते १६:०२

काठमाण्डु– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ ‘क्यान’ पदाधिकारीका कारण क्रिकेटको विकास हुन नसकेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसदको विकास समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा खड्काले क्यानले राम्रो काम नगर्दा क्रिकेटको विकास नभएको भन्दै आक्रोश पोखे । क्यान पदाधिकारी खेलकुदको...

फुटबल म्याचमा भागदौड र झडप, २२ को मृत्यु

२०७१ माघ २६ गते ७:१६

एजेन्सी– इजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । आइतबार राति भएको क्लबको म्याचमा विशेषगरी आ–आफ्ना क्लबका समर्थकहरुले सो भागदौड गरेका थिए । उक्त भागदौडमा परी आइतबार राति नै २२ जनाको ज्यान गएको हो...

युनाइटेड ९३ औं मिनेटमा जोगियो

२०७१ माघ २६ गते ७:०२

एजेन्सी– डेली ब्लाइन्डले खेलको ९३ औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । आइतबार राती वेस्ट ह्याम विरुद्धको खेलमा चिखोउ कोयाटेको गोलको मद्दतले युनाइटेड खेल सकिन लाग्दासम्म एक गोलले पछाडि परेको थियो । सुदृढ प्रदर्शन गर्न नसकेको युनाइटेडको बराबरी गर्ने समय सकिन...

बार्सिलोनाले जित्यो, पुग्यो रियलको नजिक

२०७१ माघ २६ गते ६:५३

एजेन्सी– लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी एक अंकमा झारेको छ । खेलमा पहिलो हाफमा मेस्सी र लुइस सुवारेजको गोलको मद्दतले बार्सिलोनाले खेलमा २–० गोलको अग्रता बनायो । खेलको...

लज्जास्पद हारसँगै रियलको उपाधि होडमा लाग्यो धक्का

२०७१ माघ २५ गते ७:४८

  एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित दर्ता गराएको छ । शनिबार राती एथ्लेटिकोको गृह मैदानमा भएको खेलमा ४–० पराजित भएपछि रियलको उपाधि होडमाथि ठूलो धक्का लागेको छ । चोटग्रस्त खेलाडीको मारमा रहेको रियल म्याड्रिडले एथ्लेटिको म्याड्डिसँग लज्जास्पद हार...

होराइजनले हात पार्यो पाँच लाख

२०७१ माघ २४ गते १३:०१

काठमाण्डु, २४ माघ– एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ । शनिबार भएको फाइनलमा न्यू होराइजनले सनसाइन कलेज भैरहवालाई ७ रनले पराजित गर्दै उपाधि जितेकोे हो । उपाधीसँगै उसले ५ लाख हात पारेको छ । टस जितेर पहिले ब्याटिङ थालेको...

एक बलमा २२ रनको लक्ष्य !

२०७१ माघ २४ गते १०:१३

काठमाणडु– विश्वकप क्रिकेटमा अनौँठा घटनाहरु भइरहने गर्दछन् । त्यसै अन्तर्गतको एक घटना हो, एक बलमा २२ रनको लक्ष्यको, जुन असम्भव थियो । दक्षिण अफ्रिकाले १९९२ मा खेलेको पहिलो विश्वकपमा सेमिफइनलमा पुग्यो । खेलमा उसले पाकिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज र भारतलाई हराउँदै सेमिफाइनलमा पुग्यो । फाइनल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us