खेलकुद

रोनाल्डो त के हुन् र मेस्सी पो रैछन्, विश्वका धनि फुटबलर !

२०७१ चैत १२ गते ८:१०

एजेन्सी– विश्व फुटबलका चर्चित फुटबल स्टार लिओनल मेस्सी विश्वका सर्वाधिक धनि फुटबलरको सूचिमा एक नम्बरमा परेका छन् । फुटबल खेलेर कमाउने तलबलाई आधार मानेर तयार गरिएको उक्त सूचिमा अर्का स्टार क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा परेका छन् । फ्रान्स फुटबल पत्रिकाका अनुसार मेस्सीले एक वर्षमा...

भारतलाई अस्ट्रेलिया भारी, सजिलो छैन ३२९ को लक्ष्य

२०७१ चैत १२ गते ७:२८

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको सेमिफइनलमा अस्ट्रेलियाले भारतसामू ३२९ रनको कडा चुनौती प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा अस्टेलियाले ७ विकेट गुमाउदै विकेट गुमाउदै ३२८ रन बनाएको हो । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान स्मिथले १०५ रन जोडे ।...

नेपाल आज अफगानिस्तानसँग भिड्ने

२०७१ चैत ११ गते ११:४३

काठमाण्डु, ११ चैत– एएफसी यु–२३ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इरानसँग ५–० गोलले पराजित भएको नेपाललाई दोस्रोखेल जित्नैपर्ने दबाब छ । समूह ‘सी’ पहिलो खेलमा अफगानिस्तान पनि प्यालेस्टाइनसँग २(० गोलले पराजित भएको थियो। नेपालले अफगानिस्तानसँग अहिलेसम्म...

विश्वकप सेमिफइनलमा विराटलाई साथ दिन अस्ट्रेलिया पुगिन् अनुष्का

२०७१ चैत ११ गते ९:२२

एजेन्सी– बिहीबार विश्व कप २०१५ को अस्ट्रेलिया र भारतबीच सेमिफाइनलमा खेल हुँदैछ । धेरैको आँखा रहेको यस खेलमा भारतीय क्रिकेटर विराट कोहलीलाई भने उनकी प्रेमीकाले साथ दिने भएकी छन् । विराटको खेल हेर्न तथा उनलाई साथ दिन उनकी प्रेमीका भारतीय बलिउडकी अभिनेत्री अनुष्का शर्मा...

पहिलोपटक न्यूजिल्याण्ड विश्वकपको फाइनलमा प्रवेश

२०७१ चैत १० गते १०:३९

एजेन्सी– विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा आयोजक दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य न्यूजिल्याण्डले १ बल बाँकी छँदा ६ विकेट गुमाई भट्टायको छ । वर्षाले प्रभावित भएका कारण ४३ ओभरमा छोट्याइएको खेलमा ३८ ओभरको खेल सकिदा वर्षा हुन थालेपछि खेल बीचमै रोकिएको थियो। टस जितेर...

डि एल नियमः फाइनल पुग्न न्यूजिल्याण्डलाई २९८ रन चाहियो

२०७१ चैत १० गते ६:४८

एजेन्सी– विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा आयोजक न्यूजिल्याण्डलाई दक्षिण अफ्रिकाले २९८ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित भएका कारण ४३ ओभरमा छोट्याइएको खेलमा ३८ ओभरको खेल सकिदा वर्षा हुन थालेपछि खेल बीचमै रोकिएको हो। टस जितेर पहिले ब्योटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४३ ओभरमा ५...

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनल खेल वर्षाले रोकियो

२०७१ चैत १० गते ४:५३

काठमाण्डु, १० चैत– एकदिवसीय विश्वकप क्रिकेटको दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच जारी पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । न्यूजिल्याण्डको अक्ल्याण्डमा जारी खेलमा टस जितेर व्याटिङ रोजेको दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा ३८ ओभर खेल्दै २१६ रन बनाएको छ । दक्षिण अफ्रिकाका एडी भिल्लेर्सले...

रियललाई पराजित गर्दै बार्सिलोनाले लियो बदला

२०७१ चैत ९ गते ८:४६

एजेन्सी– आइतबार राती सम्पन्न एल क्लासिकोमा रियललाई २–१ गोलले पराजित गर्दै बार्सिलोनाले सिजनको शुरुवातमा भागेको पराजयको बदला लिएको छ । खेलको दोस्रो हाफमा लुइस सुवारेजले विजयी गोल गरेपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । । खेलको पहिलो...

जेराडले रातो कार्ड खाँदा युनाइटेड विजयी, चेल्सीको संघर्षपूर्ण जित

२०७१ चैत ९ गते ७:२०

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ। युनाइटेडले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडले खेलको १४ औँ मिनेटमा जुआन माटाको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफमा लिभरपुलका स्टेफन जेराड रातो कार्ड खाँदै बाहिरिएपछि...

सोमबार नेपाल इराकसँग भिड्ने

२०७१ चैत ८ गते १४:१४

काठमाण्डु, ८ चैत– एएफसी २३ वर्षमुनि यु–२३ फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको पहिलो खेल नेपालले आयोजक इरानको सामना गर्दै मैदानमा उत्रने भएको छ । इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालले सोमबार नेपाली समयअनुसार साँझ ६ः१५ बजे निकै बलियो मानिएको प्रतिद्वन्द्वी इरानको सामना...

यस्तो छ, सेमिफइनलमा भारत विरुद्द अस्टेलियाको योजना

२०७१ चैत ८ गते ८:०१

एजेन्सी– आईसिसी क्रिकेट विश्व कपको सेमिफाइनल खेलमा भारतलाई हराउनका लागि अस्ट्रेलियाको नजर सिडनी क्रिकेट ग्राउण्डको पिचमा रहेको छ । आज तकका अनुसार टीमका बिस्फोटक ब्याट्सम्यान ग्लेन मेक्सवेल चाहन्छन् कि त्यो मैदानमा थोरै घाँस होस् ताकी उसका तिब्र बलर मिशेल स्टार्क, जोजसोन र हैजलवुडलाई मद्दत...

इङ्लिस प्रिमियर लिगः सिटी र आर्सनल विजयी

२०७१ चैत ८ गते ७:२७

एजेन्सी– इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले वेस्ट ब्रोनलाई ३–० को फराकिलो अन्तरले हराएको छ । सिटीका लागि बोनी, फर्नान्डीनोरसिलभालेगोल गरेका थिए । जितसँगै सिटीले पहिलो स्थानको चेल्सीसँग अंक दुरी घटाउदै ३ मा झारेको छ । सिटीभन्दा दुई खेल कम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us