एजेन्सी, विश्वकप सकिएलगत्तै भारतीय चर्चित क्रिकेटर सुरेश रैना विवाह बन्धनमा बाँधिँदैछन् । उनकी हुनेवाली श्रीमतीको फोटो पहिलोपटक सार्वजनिक भएको छ । रैना जसकासाथ विवाहबन्धनमा बाँधिँदैछन् उनको नाम हो प्रियंका र उनी नेदरल्यान्डमा जागिर गर्दछिन् । रैनाको विवाहको तयारी सुरु भए पनि तीव्र रुपमा चलेको...
काठमाण्डु,३ चैत– विश्वकप र एसियाली कपको छनौट चरण अन्तर्गत नेपाल र भारतबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको छ । खेलको यो नतिजाले नेपाल छनौट प्रक्रियाबाट बाहिरीएको छ । मंगलबार काठमाण्डुको दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतमाथि निरन्तर दबाब कायम गरेपनि कुनै गोल गर्न सकेन...
काठमाण्डु, ३ चैत– विश्वकप र एसियाली कपको छनौट चरण अन्तर्गत नेपाल – भारतबीचको दोस्रो खेलको पहिलो ४५ मिनेटको खेल गोलरहित भएको छ । काठमाण्डुको दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलको अवसर पाए पनि गोल हुन सकेन । भारतीय खेलाडीले फउल गर्दा नेपालले केही...
काठमाण्डु ३ चैत– सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत मंगलबार आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको...
काठमाण्डु,२ चैत- दोस्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता यसै महिना राजधानीमा सञ्चालन हुने भएको छ । नयाँ बजार सामाजिक युथ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत २५ गतेदेखि सञ्चालन हुने आयोजकका अध्यक्ष भगवान थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए...
काठमाण्डु,२ चैत- भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिएपनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताएका छन् । सोममबार आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक कन्स्टान्टिनले भने,नेपाली भनेका बाघ हुन्, आत्मसमर्पण गर्दैनन् ।...
मोरङ, चैत २– सुनसरी बहिरा क्रिकेट संघ विराटनगरमा जारी छैटौं राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीले काठमाण्डु बहिरा संघलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको काठमाण्डुले १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ८६ रन बनाएको...
एजेन्सी– ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हराउदै पहिलो स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । गेराथ बेलले २ गोल गरेपछि रियलको जित सह जबनेको थियो । रोनाल्डोले प्रहार गरेको बल गोलमा परिणत हुन नसकेको बल प्रहार गर्दै...
एजेन्सी– इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पर।ाजित गर्दै म्यान्चेष्टर युनाइटेड शीर्ष चारमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि फेलिनी, क्यारिक र रुनीले गोल गरेका हुन् । जितपछि युनाइटेड २९ खेलबाट ५६...
एजेन्सी– विश्वकप क्रिकेट अन्गर्तत आइतबार भएको खेलमा आयरल्याण्डलाई हराउदै पाकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ७ विकेटले हराउदै पाकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको हो । आयरल्याण्डले दिएको २३७ रनको लक्ष्य पाकिस्तानले ४६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि...
काठमाण्डु– विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनौट अन्तर्गतको काठमाण्डुमा हुने खेल दिउँसो हुने भएको छ । आइतबार अखिल नेपाल फुटबल संघले पत्रकार सम्मेलन गरी चैत ३ गते हुने दोस्रो खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुने जानकारी गराएको हो । यसअघि भारतमा भएको पहिलो...
एजेन्सी– विश्वकप त्रिकेट अन्गर्तत आइतबार भएको खेलमा यूएईलाई पराजित गर्दै वेष्टइण्डिज क्वाटरफइनल नजिक पुगेको छ । आइतबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइण्डिजद्वारा यूएई ६ विकेटले पराजित भयो । जितसँगै वेष्टइण्डिज समूह बीको तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तान र आयरल्याण्डको पनि समान...