खेलकुद

भारतले हरायो पाकिस्तानलाई

२०७१ फागुन ३ गते १२:०७

एजेन्सी– विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । विराट कोहलीले शानदार शतक बनाएपछि भारतले चिरप्रतिद्वन्दी पाकिस्तानलाई खेलमा ३ सय १ रनको चुनौती दिएको थियो। शतकसँगै विराट कोहली विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध शतक बनाउने पहिलो भारतीय क्रिकेटर पनि बनेका छन्।...

दक्षिण अफ्रिकाले जिम्बाबेलाई हरायो

२०७१ फागुन ३ गते १०:५६

एजेन्सी– विश्वकप क्रिकेटको समुह बीको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले पराजित गरेको छ । मिलर र डुमिनीले पाँचौ विकेटका लागि अविजित २ सय ५६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर ३ सय ३९ रन बनायो । मिलरले...

अन्तर्राष्ट्रिय महिला भलिबल पोखरामा हुँदै

२०७१ फागुन ३ गते १०:२७

पोखरा,३ फागुन– पश्चिमाञ्चल भलिबल सङ्घको आयोजनामा आगामी फागुन ७ देखि १३ गतेसम्म पोखरा रङ्गशालामा २९ औँ राष्ट्रिय पुरुष तथा चौथो अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पाँचवटै विकास क्षेत्र,नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी र त्रिभुवन विश्वविद्यालयका टिम गरी...

मिलर र डुमिनीको २५६ रन बन्यो विश्व रेकर्ड

२०७१ फागुन ३ गते ८:५९

एजेन्सी– विश्वकप क्रिकेट खेल अन्तर्गत भएको दक्षिण अफ्रिका र जिम्बाब्बेबीचको खेलमा सो किर्तिमानी बनेको हो । दक्षिण अफ्रिकाका डेभिड मिलर र जेपी डुमिनीले पाँचौ विकेटका २५६ रनको कीर्तिमानी साझेदारी गर्दै विश्व रेकर्ड बनाएका हुन् । यो विश्वकपका साथै एकदिवसीय क्रिकेटमा पाँचौ विकेटका लागि भएको...

पाकिस्तानविरुद्ध शतक बनाउने पहिलो भारतीय खेलाडी बने विराट !

२०७१ फागुन ३ गते ७:५२

एजेन्सी, ३ फागुन– विराट कोहलीले पाकिस्तानका विरुद्ध विश्वकपमा शतक बनाउने भारतका पहिलो खेलाडी बनेका छन् । उनले एडिलेटमा भएको खेलमा ११९ बलमा सात चौकाको मद्दतले शतक् पु¥याएका हुन् । भारत र पाकिस्तानको बीचमा भएको यो छैटौं खेल हो । शतक बनाउएपछि उनी खेल आफ्नो...

म्युनिखले हान्यो लगातार आठ गोल

२०७१ फागुन ३ गते ७:२१

एजेन्सी– जर्मन लिग बुन्डेसलिगामा लिग लिडर बार्यन म्युनिखले हामबर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्यन म्युनिखले हामबर्गलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान एलिनाज एरिनामा पहिलो हाफमा तीन गोलको अग्रता लिएको बार्यनले दोस्रो हाफमा...

महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जीतसँगै बैतडीको दोस्रो स्थान

२०७१ फागुन २ गते १४:०६

काठमाण्डु,२ फागुन, महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नं ६ बैतडीले क्षेत्र नं २ वीरगन्जलाई ६ विकेटले हराएको छ । जीतसँगै बैतडी समूह ए मा शीर्ष स्थानमा रहेको एपिएफलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ...

अष्ट्रेलियाले इंग्ल्यान्डलाई १११ रनले हरायो

२०७१ फागुन २ गते ११:२८

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक अष्ट्रेलियाले इङ्ल्याण्डलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। अष्ट्रेलियाका लागि एरोन फ्रिन्चले सर्वाधिक १३५ रन बनाएका थिए। यस्तै...

विश्वकपमा श्रीलंकलाई न्युजिल्याण्डको झड्का

२०७१ फागुन २ गते ९:३९

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत भएको खेलमा सहआयोजक न्युजिल्याण्डले श्रीलंकलाई ९८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । क्राइस्ट चर्चमा भएको खेलमा कप्तान ब्रान्डन मेक्कलमले ४९ बलमा ६५ रन बनाए पछि न्युजिल्याण्डले पहिलो विकेटको लागि १ सय ११ रन बनायो । त्यस्तै केन विलियमसनले...

स्कटल्यान्डसँग भिड्दै नेपाली क्रिकेट टोली

२०७१ फागुन २ गते ९:०९

काठमाण्डु, २ फागुन– नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल स्कटल्यान्डकै घरेलु मैदानमा खेल्ने जनाएको छ । शनिबार आइसिसीले जारी गरेको विज्ञप्ती अनुसार आगामी अप्रिल वा जुनमा स्कटल्यान्डसँग उसले सो खेल खेल्ने जनाएको हो । दोश्रो खेल भने नेपालले आफ्नै घरेलु मैदानमा खेल्नेछ...

मनाङ र थ्री स्टारको भिडन्त आज

२०७१ फागुन २ गते ५:२५

काडमाण्डु, २ फगुन– शनिबार मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच उपाधि भिडनत हुने भएको छ । दुबै टीम सेमिफइनलमा जित दर्ता गराउँदै फाइनल भिडन्तमा पुगेका हुन् । पोखरामा भइरहेको आहा–रारा गोल्डकप अन्तर्गत सेमिफाइनल खेलमा मनाङले सुदूरपश्चिम क्लब र थ्री स्टारले नेपाल पुलिस क्लबलाई...

नेपालमा एक दिवसीय तथा टि २० प्रतियोगिता हुने

२०७१ माघ २९ गते १३:१३

काठमाण्डु, २९ माघ– यही फल्गुन २४ गतेदेखि सिनियर राष्ट्रिय पुरुष एक दिवसिय तथा टि २० प्र्रतियोगीता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको बिहीबार बसेको बोर्ड बैडकले सो निर्णय गरेको हो । बैठकले फाल्गुन १२ गते देखि क्षेत्र नं–७ जनकपुरको हरिवन र लहानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us