खेलकुद

वार्सीलोजासँग सिटी स्तब्ध, चम्किए सुवारेज

२०७१ फागुन १३ गते ७:४५

एजेन्सी– युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा वार्सीलोनाले म्यान्चेस्टर सिटीलाई २–१ गाल अन्तरले हराएको छ। सिटीको मैदानमा भएको प्रि–क्वार्टर फाइनलको पहिलो खेलमा वार्सीलोनालाई विजयी गराउन दुबै गोल लुईस सुवारेजले गरेका थिए । सिटीका लागि सर्जीयो अगुएरोले एक गोल सान्तवना गोल फर्काए । हारपछि म्यान्चेस्टर सिटीको...

यु–१४ राष्ट्रिय फुटबल प्रतियोगिता हुने

२०७१ फागुन १२ गते १३:२०

काठमाण्डु, १२ फागुन– अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा १४ वर्षमुनि यु–१४ राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता यसै साता सञ्चालन हुने भएको छ । एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा यही फागनु १५ गतेदेखि सिन्धुपाल्चोकको लामोसाँघुमा सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा ताप्लेजुङ, मोरङ, भाफा, सर्लाही, रौतहट,...

जिम्बावे ४४.३ ओभरमा अल आउट

२०७१ फागुन १२ गते १२:००

एजेन्सी– विश्व कप क्रिकेट अन्तर्गत वेष्ट इन्डिज बिरुद्द ३७३ रनको लक्ष्य पछ्याएको जिम्बावे २८९ रनमा अल आउट भएको छ । जिम्बावेका लागि विलियम्सले ७८ बलमा ७६ रन प्रहार गरे । त्यस्तै इर्भाइनले ५२ रनको योगदान दिए । अन्य व्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्...

वेष्ट इन्डिजले बनायो दुई विश्व रेकर्ड, जिम्बावेले पायो ३७३ रनको लक्ष्य

२०७१ फागुन १२ गते ७:२३

काठमाण्डु– वेष्ट इन्डिजका व्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेटमा दोहोरो शतकको किर्तिमान बनाएका छन् । जिम्बावेबिरुद्दको खेलमा गेलले १३८ बलमा २०० रन पुरा गर्दै यो किर्तिमानी बनाएका हुन् । १४७ बलमा उनले ६ छक्का र १० चौकाको मद्दतमा २१५ रन बनाए । यसअघि ग्यारी क्रिष्टियनको...

इंग्ल्याण्डको सानदार जित

२०७१ फागुन ११ गते ६:२७

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मोइन अलीको शतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०३ रन बनायो। ३०४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४२.२ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटियो।...

क्रिकेट टिमका कप्तान पारस खड्काले भित्र्याउने भए दुलही

२०७१ फागुन ११ गते ४:१३

काठमाण्डु, ११ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का विवाह बन्धनमा बाँधिने भएका छन् । उनको १४ फागुनमा विवाह हुन लागेको हो । पारसले प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् । पारस र प्राप्ति लामो समयदेखि प्रेममा छन् । उनीहरुको दुई...

भारतले हरायो दक्षिण अफ्रिकालाई

२०७१ फागुन १० गते ११:३९

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७० रनको फराकिलो अन्तरले हराएको छ। मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शानदार शतकको मद्दतले ७ विकेटको क्षतिमा ३ सय ७ रन बनाएको थियो। ३०८ रनको विजयी लक्ष्य पछ्याएको अफ्रिकी टोली...

बल्लबल्ल जित्यो श्रीलंकाले अफगानिस्तानलाई

२०७१ फागुन १० गते ८:०१

एजेन्सी– विश्वकप क्रिकेटमा श्रीलंकाले एशोसिएट्स नेशन अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । पहिलो जित हात पार्ने क्रममा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गर्यो । डेब्यू वन डे विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो । श्रीलंका भने पहिलो खेलमा न्यूजिल्याण्डसँग ९८ रनले पराजित भएको...

कस्ले मार्ला विश्वकप क्रिकेटको बाजी ?

२०७१ फागुन १० गते ८:००

शनिबारदेखि विश्वकप क्रिकेटको ११ औँ संस्करण सुुरु भएको छ । लामो समयको प्रतिक्षापछि सुरु भएको विश्वकपमा सबैको आँखा परिरहेको छ । ४ वर्षपछि हुने विश्वकप यसपटक अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका छन् । विश्वकपले सम्पूर्ण विश्वकै आँखा तानेको मात्र छैन, यसले चियागफ...

विराटगोल्ड कपमा त्रिभुवन आर्मी उपविजेता, को भयो त विजेता?

२०७१ फागुन ९ गते १५:३०

विराटनगर,९ फागुन– विराटनगरको सहिद मैदानमा सञ्चालित सर्वाधिक राशि पाँच लाख एक हजार पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ ले नेपाली सेनाका त्रिभुवन आर्मीलाई २–१ ले पराजित गरेर उपाधि हात पारेको छ । खेल सुरु भएको ६ मिनेटमै झापा–११ का...

वेष्टइण्डिजले पाकिस्तानलाई १५० रनले हरायो

२०७१ फागुन ९ गते १०:५३

एजेन्सी – विश्वकप क्रिकेटमा पाकिस्तानले वेष्ट इण्डिजसामू लज्जास्पद हार ब्यहोरेको छ । शनिबार भएको खेलमा वेष्टइण्डिजले पाकिस्तानलाई १५० रनले पराजित गरेको हो । पाकिस्तानविरुद्ध वेष्टइण्डिजको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । वेष्ट इण्डिजले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले चार ओभरमा ५...

न्युजिल्याण्डको लगातार तेश्रो जित

२०७१ फागुन ८ गते १३:३२

काठमाण्डु, ८ फागुन– यसपटकको विश्वपक क्रिकेट खेलमा न्युजिल्यान्डले लगातार तेश्रो जित हात पार्दै आफ्नो किर्तिमान राखेको छ । न्युजिलयण्डलाई १ सय २४ रनको झिनो लक्ष्य भेट्टाउन ७४ बलभन्दा बढी खेल्नै परेन । यो सफलतासँगै यस पटकको विश्वकप खेल्नका लागि दाबेदार मानिएको न्युजिल्याण्डलाई थप हौंसला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us