विराटनगर, ७ फागुन– विराटनगरमा जारी विराटगोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । बिहिबार भएको खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो । खेल सुरु भएको पाँचऔं मिनेटमा मनाङ...
एजेन्सी– विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार जिम्बाबेले युएईलाई ४ विकेटले हराएको छ। न्यूजिल्यान्डको नेलसन सिटीमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले जिम्बाबेलाई जितका लागि २ सय ८५ रनको लक्ष्य दिएको थियो। जिम्बाबेले ४८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। युएईलाई हराउने क्रममा जिम्बाबेका...
एजेन्सी– बुधबार राति भएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेको छ । डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २–० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिगमा रियल मड्रिडको यो लगातार दशौं जित हो, जुन २०१३ मा बार्यन...
एजेन्सी– अफगानिस्तानलाई १ सय ५ रनले पराजित गर्दै विश्वकप क्रिकेट २०१५ मा बंगलादेशले गतिलो सुरुवात गरेको छ । २ सय ६८ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानलाई बंगलादेशले ४३ औँ ओभरमा अलआउट पार्यो । २६ ओभरमा ७८ रनमा पाँच विकेट गुमाइसकेको अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले...
विराटनगर, ६ फागुन– विराटनगरमा जारी विराट गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा मनाङ– मस्र्याङदी क्लबले थ्रीस्टार क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल सुरु भएको दुई मिनेटमा मनाङका दीपक राईले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए पनि २४ मिनेटपछि थ्रीस्टारका विष्णु...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । अहिले तेस्रो विश्वकप खेलिरहेको एसोसिएट्स राष्ट्र स्कटल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन । खराब प्रदर्शन गर्ने क्रममा फेरी पनि स्कटल्याण्डले १४३ रनको लक्ष्य मात्र प्रस्तुत...
एजेन्सी, एजेन्सी, अस्ट्रेलिया र न्युजिल्यान्डको मनोवानी हुनेवाला विश्वकप क्रिकेटमा जम्मा २०१० खेलाडी सामेल भएका छन् । अफगानस्थानको टिम पहिलोपटक यसपाली विश्वकपमा सामेल भएको छ । विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडीमा युएइका मोहम्मद तौकिर हुन् । उनी ४३ वर्षका भए । त्यस्तै विश्वकपमा खेल्दै गरेका...
काठमाण्डु, ४ फागुन- सशस्त्र प्रहरी बल (एपिएफ) ले पूर्वप्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठका नाममा हरेक वर्ष गर्ने कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार रकमको राशि ६ लाख २० हजार पु¥याएको छ । अघिल्लो वर्ष सो पुरस्कारको रकम पाँच लाख १५ हजार मात्र थियो । सशस्त्र...
एजेन्सी– राजनीतिमा भारत र पाकिस्तानको सम्बन्ध राम्रो छैन । बेलाबेलामा कुनै न कुनै बिवाद यी दुई पक्षबीच देखिने गर्छ । राजनीतिमा देखिउको बिवाद पछिललो समयमा खेल क्षेत्रमा पनि देखिएको छ । विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको भारत र पाकिस्तानबीचको खेलमा भारतले पाकिस्तानलाई ७६ रनले...
काठमाण्डु,४ फागुन- स्यूचाटार तेक्वान्दो डोजाङको आयोजनामा चौथो स्यूचाटार आमन्त्रण तेक्वान्दो प्रतियोगिता यसै साता हुने भएको छ । डोजाङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा फागुन ८ र ९ गते काठमाडौँस्थित स्यूचाटार मैदानमा हुने आयोजक सङ्घका संयोजक सुन्दरबहादुर केसीले जानकारी दिए । प्रतियोगितामा विभिन्न डोजाङका १७ टोलीले...
काठमाण्डु, ४ फागुन– एक जापानी खेल क्लबले काठमाण्डु उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको छ । नेपालमा बेसबल खेलको सम्भावनाबारे अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले काठमाण्डु उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको हो...
एजेन्सी– टेष्ट क्रिकेट मान्यता प्राप्त राष्ट्र वेष्ट इण्डिजलाई पराजित गर्दै एशोसिएट राष्ट्र आयरल्याण्डले विश्वकप क्रिकेटमा राम्रो सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा आयरल्याण्डले वेष्टइण्डिलाई ४ विकेटको पराजित गर्यो । वेष्टइण्जिले दिएको ३०५ रनको लक्ष्य आयरल्याण्डले ४५.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।...