खेलकुद

पुलिसको लगातार हार, एपिएफ दोसो स्थानमा

२०७१ चैत २५ गते १०:४१

काठमाण्डु, २५ चैत– काठमाण्डुमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा एपिएफले नेपाल पुलिस क्लबलार्इ २–० गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सशस्त्रलार्इ ३ अंक दिलाउने क्रममा रञ्जन विष्टले दुई गोल गरे । रञ्जनले पहिलो र दोस्रो हाफमा...

के गर्ला अब अख्तियारले गणेश थापालाई ?

२०७१ चैत २५ गते ५:५४

काठमाण्डु, २५ चैत– अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष गणेश थापाविरुद्धको प्रमाण सार्वजनिक भइसकेपछि अख्तियारले उनीविरुद्धको फाइल पुनः खोल्छ वा खोल्दैन अन्यौल भएको छ । केही समय अघि अख्तियारले गहन अनुशन्धान गर्दा पनि थापाविरुद्ध कुनै ठोस प्रमाण नभेटिएकोले मुद्धा दर्ता नगरिएको भन्दै विज्ञप्ती...

कराँते खेलाडी अनु सम्मानित

२०७१ चैत २५ गते ५:५१

काठमाण्डु, २५ चैत– दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ११औं संस्करणको खेलमा रजत पदक हासिल गरेकी कराँते  खेलाडी अनु अधिकारी नगदसहित सम्मानित भएकी छन् । स्वयम्भूस्थित हाइड एन्ड सिक किन्डरगार्टेन, सानो भ¥याङले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा अधिकारीलाई रु पाँच हजारसहित प्रशंसापत्रबाट सम्मान गरेको हो । त्यस्तै...

ह्युज सम्झना क्रिकेटः अट्रेलियाबाट तीन खेलाडी आउने (हेरौँ नामसहित)

२०७१ चैत २४ गते १२:५२

काठमाण्डु, २४ चैत– काठमाण्डुको त्रिवि मैदानमा चैत २८ गते हुने खेलमा क्यानले सोमबार क्रिकेट टोलि घोषणा गरेको छ । क्रिकेट बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुन लागेको खेलमा अस्ट्रेलियाबाट तीन जना मात्र खेलाडी आउने भएका छन् । खेलका लागि अस्ट्रेलियाबाट...

पूर्वकप्तान विनोद दासद्वारा सन्यास घोषणा

२०७१ चैत २४ गते ९:२०

काठमाण्डु, २४ चैत– नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोदकुमार दासले मंगलबार सन्यासको घोषणा गरेका छन् । ३१ वर्षीय क्रिकेटर दास केही समययता फिट थिएनन् । सन २०१२ देखि उनी नेपाली राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् । उनी हाल राष्ट्रिय टिमका सहायक कोच छन् । उनले...

फुटबल मैदानमै बिपक्षीलाई टोके खेलाडीले (हेरौँ भिडियोसहित)

२०७१ चैत २४ गते ७:५०

एजेन्सी– गत वर्षको विश्व कपको घटना फेरी एकपटक दोहेरिएको छ । तर यसपटक घटना पात्र भने र्कै छन् । यसअघि विश्व कपको क्रममा उरुग्वेका लुइस सुवारेजले इटालीका जर्जियो चिनेलीलाई मैदानमै टोकेका थिए । अहिले फेरी त्यस्तै घटना घटेको छ । मेक्सिकन लिग अन्तर्गत हुवान...

१२ औँ स्थानको क्रिस्टलले हरायो म्यानचेस्टर सिटीलाई

२०७१ चैत २४ गते ७:०५

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीलाई क्रिस्टल प्यालेसले पराजित गरेको छ । पराजयसँगै सिटीलाई उपाधी होडमा ठूलो धक्का लागेको छ । खेलमा ग्लेन मुरे र जेसन पन्चेनको गोलको मद्दतले प्यालेसले डेफेन्डिङ च्याम्पियन माथि दुई गोलको अग्रता लिएको थियो ।...

बार्सिलोनाको अग्रता चार पुग्यो, अब के गर्ला रियलले ?

२०७१ चैत २३ गते ७:४५

एजेन्सी– ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोलाई पराजित गर्दै रियलसँगको अंग अग्रता बढाएको छ । उसले सेल्टाभिगोलाई पराजित हुँदै रियल म्याड्रिडमाथिको अग्रता चार पुर्याएको छ । एकदमै संघर्षपूर्ण खेलमा बार्सिलोनाका लागि जेरेमी म्याथ्युको एकमात्र गोल निर्णायक बनेको थियो । ह्याभीको फ्रिककमा हेडिङ...

बलिङ एक्सन विवाद: आईपिएलमा बुधबार सुनिल नारायणले बलिङ गर्ने

२०७१ चैत २२ गते ११:५७

एजेन्सी– वेस्ट इन्डिजका जमदार स्पिनर सुनिल नारायण आईपिएलमा कोलकता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बीसीसीआईको रेव्यू कमिटीले उनलाई बलिङ एक्सन विवादमा कुनै क्लीन चिट दिएपछि उनी कोलकताबाट खेल्ने भएका हुन् । नारायणको बलिङमा गत वर्षको टी–२० लीगमा केकेआरको एक खेलमा देखिएको थियो ।...

चेल्सीलाई अब सिटीसँग होइन आर्सनलसँग डर…

२०७१ चैत २२ गते ८:०५

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा स्टोक सीटीलाई चेल्सीले पराजित गरेको छ । स्टोकलाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले ७ अंकको अग्रता कायम गरेको छ । चेल्सीले ३९ औं मिनेटमा हजार्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर, ४४ औं मिनेटमा...

आइपिएलमा मुम्बई इन्डियन हावि हुने खतरा (पढौँ खेलाडीको नामसहित)

२०७१ चैत २१ गते ७:४१

एजेन्सी– अर्को हप्ता सुरु हुने इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नइ सुपर किंग्स, कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन को प्रदर्शनमा प्रशंकको आँखा हुने विश्वास छ । छैठो संस्करणको विजेता मुम्बईको कोचिङ यसपटक अस्ट्रेलियाका सफल कप्तान रिकी पोन्टिङ छन् । पक्कै पनि यने टीमका लागि फाइदाको...

यी हुन् भारतीय क्रिकेट टिमका चर्चित अविवाहित ६ खेलाडी

२०७१ चैत २१ गते ३:०८

एजेन्सी–भारतीय क्रिकेट खेलाडी सुरेश रैना प्रियंका चौधरीसँग विवाह गर्दैछन् । रैनाले विवाहित खेलाडीको टिममा समेलभएपछि भारतीय क्रिकेटमा चर्चित अविवाहित खेलाडी कोको रहे त ? हेरांै फोटो फिचर : विराट कोहली भारतीय क्रिकेट टिमका सबैभन्दा चर्चित अविवाहित खेलाडी हुन् । २६ वर्षीय कोहली अस्ट्रेलिया विरुद्धको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us