काठमाण्डु– क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २८ गते काठमाण्डुमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेलको मिति घोषणा गर्दै सो जानकारी दिएको हो । चैत...
पोखरा,१८ फागुन– पोखरामा सुरु भएको प्याराग्लाइडिङ खेलको प्रि–वल्र्डकप अन्तर्गत सोमबार पनि स्थगित भएका छन् । शनिबार देखि पोखराको आकाशमा खराव मौसमका कारण बादल लागेका कारण सम्पूर्ण उडान स्थगित भएका हुन् । बादल लागेर आकाश खुल्न नसकेपछि टाक्स कमिटीले सोमबार पनि सम्पूर्ण उडान स्थगित भएको...
एजेन्सी– चेल्सीले चुम्यो उपाधि– चेल्सीले क्यापिटल वान कप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा टोटनहृयामलाई २–० गाल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो। जोन टेरीको गोलबाट चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो। यस्तै ५६ औं मिनेटमा डिएगो कोष्टाको...
इटहरी,१६ फागुन– शनिबारदेखि सुरु भएको १७ औँ रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक क्लब धरानले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । विजेता धरान क्लबका तर्फबाट सुरुवातीको २० औँ मिनेटमा एड्रिक अब्बाले पहिलो गोल गरेका थिए भने मध्यान्तरपछिको ५३...
एजेन्सी– विश्वकप क्रिकेटमा भारतले यूएईविरुद्ध सहज जित हात पारेको छ । विश्वकपमा लगातार तेस्रो जित हात पार्ने क्रममा भारतले एसोसिएट नेसन युएईलाई ९ विकेटले हराएको हो। युएईले दिएको १०३ रनको झिनो लक्ष्य भारतले १८ं.५ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । भारतीय ओपनर शिखर...
काठमाण्डु,१६ फागुन– दक्षिण कोरियामा भएको १७ औँ एसियाली खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा कास्य पदक जित्न सफल खेलाडी विमला तामाङलाई शनिबार सम्मान गरिएको छ । धादिङ–नुवाकोट समाज बेलायतबाट सङ्कलित दुई लाख आठ हजार नेपाली काँग्रेस धादिङका सभासद् दीलमान पाख्रिन,राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका सभासद् पर्शुराम तामाङ र...
एजेन्सी– विश्वकप क्रिकेट अन्र्तगत शनिबार भएको खेलमा आयोजक न्यूजिल्यान्डले अर्को आयोजक अस्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ । अस्ट्रेलियाले ३२.२ ओभरमा अलआउट हुँदै दिएको १५२ रनको लक्ष्य न्यूजिल्यान्डले ९ विकेटको क्षतिमा २३.१ ओभर खेल्दै भेट्टाएको हो । यी दुईको भिडन्तले दुबै देशका दर्शकलाई अन्तिम...
एजेन्सी– विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई १५२ रनको लक्ष्य दिएको छ । इडन पार्कमा ट्रेन्ट बल्टले पाँच विकेट लिएपछि अष्ट्रेलिया ३२.२ ओभरमा १५१ रन बनाउँदै अलआउट भयो । उपाधिको बलियो दावेदार अष्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन । उसले २६ रन जोड्दा ७ विकेट गुमायो ।...
एजेन्सी, १५ फागुन– विश्वकप क्रिकेट अन्तरगत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई २५७ रनको फराकिलो अन्तरले हराएको छ। ४०९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज ३३.१ ओभरमा १५१ रनमा अलआउट भइको थियो । वेष्टइन्डिलाई सस्तैमा समेट्ने क्रममा अफ्रिकाका इमरान तहिरले ५ विकेट लिए । टस जितेर...
एजेन्सी, १५ फागुन–अजिक्य रहाने र स्वप्निर पाटिल मुम्बइका लागि एक साथ क्रिकेट खेल्दथे र एकैखालको सपना देख्दथे । टिम इन्डियाका लागि खेल्नु दुवैको सपना थियो । रहानेका यो सपना पूरा भयो तर स्वप्निलको सपना टुट्यो । तर पनि स्वप्निलले हिम्मत हारेनन्, क्रिकेट खेललाई जारी...
काठमाण्डु, १५ फागुन– नेपाल स्की एशोसियशनले आगामी मार्च १ देखी ५ तारिकसम्म दक्षिण कोरियामा हुने २४ औँ एसियन स्की च्याम्पीयनशिपमा भाग लिने खेलाडीहरुलाई विदाई गरेको छ । शुुक्रबार त्रिपुरेश्वरमा रहेको जिङगल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सफलताको शुभकामनासहित च्याम्पियनशिपमा भाग...
एजेन्सी– विश्व कप क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाको मैदानमा एकै इनिङमा अहिलेसम्मकै सर्वाधिक रनको कीर्तिमान बनाएको छ । विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाएर ४०८ रन बनाउँदे यस्तो किर्तिमानी बनाएको हो । अष्ट्रेलियाको कुनै पनि मैदानमा एकै इनिङमा...