एजेन्सी, २७ फागुन–वोल्र्ड कप २०१५ मा आयरल्यान्डविरुद्धको खेलमा इन्डियन टिमका कप्तान महेन्द्रसिंह धोनीका लागि जितका कारण मात्र होइन अन्य थुप्रै कारणले विशेष बनेको छ । उनले यस खेलमा एकैसाथ कप्तानको तीन रेकर्ड टोडेका छन् । उनी यस खेलबाट वान डे खेलमा सबैभन्दा बढी रेकर्ड...
अर्जेन्टिना, २६ फागुन– अर्जेन्टिनामा भएको हेलिकोप्टर दुर्घटनामा परी मारिनेमा फ्रान्सका विश्वप्रसिद्ध खेलाडी पनि परेको समाचार छ । विश्वप्रसिद्ध फ्रान्सेली खेलाडी फ्लोरेन्स अर्थउडको सो दुर्घटनामा परी ज्यान गएको छ । त्यसैगरी सो दुर्घटनामा परी अरु दुईजना ओलम्पिक खेलाडी पनि मारिएका छन् । पौडीमा ओलम्पिकका स्वर्णपदक...
एजेन्सी– एफए कप अन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड आर्सनलसँग पराजित हुँदै बाहिरिएको छ । खेलमा एंजेल डि मारियाले रातो कार्ड खाएपछि तनावमा रहेको युनाइटेड रिनस हुनु पर्यो । नाचो मोनरेयालले खेलको पहिलो हाफमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, वेयन रुनीले हेडरमार्फत...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाउदै २५९ रन बनाएको थियो । २६० रनको लक्ष्य पाएको भारतले २ विकेटको क्षतिमा लक्ष्य भेट्टयो । भारतका लागि शिखर...
एजेन्सी, २६ फागुन–जारी विश्वकप खेलमा आयरल्ण्डले भारतका लागि २६० रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४९ ओभरमा अल आउट हुँदै २५९ अंक ल्याउन सफल भएको हो । आयरल्यान्डका लागि एन ब्रायनले ७५, कप्तान विलियम पोटरले ६७, पाल स्टर्लिङले ४२...
काठमाण्डु, २५ फागुन- एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं ५ नेपालगन्ज विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्षेत्र नं १ विराटनगरलाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । टस जितेर...
एजेन्सी– विश्वकप क्रिकेट अन्गर्गत सोमबारको खेलमा बंगलादेशले इङ्ल्याण्डलाई हराउदै शानदार प्रदर्शन गरेको छ । ५० ओभरमा ७ विकेट गुमाउदै २७६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४८.३ ओभरमा २६० रनमा समेटिन पुग्यो । इङ्ल्याण्डका लागि बुटलर ६५, बेल ६३ तथा वकेसले नटआउट ४२ रन बनाउनु...
एजेन्सी– विश्ह्वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशका खेलाडीले शतक बनाएका छन् । मोहमदुल्लाहको शतकीय पारीको मद्दतले बंगालदेशले इंग्ल्याण्डसामु २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । उनले विश्वकपमा बंगलादेशका लागि पहिलो शतक बनाएका हुन् । त्यस्तै मुसफिकर रहमानले ८९ रनको पारी खेले ।...
काठमाण्डु,२४ फागुन- नेपाल जिम्न्याष्टिक सङ्घको आयोजनामा नवौँ राष्ट्रिय जिम्न्याष्टिक निर्णायक तथा प्रशिक्षक तालिम आइतबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा सुरु भएको छ । करिब ६० जनाको सहभागितामा सञ्चालन भएको उक्त तालिमको उद्घाटन आयोजक सङ्घका पूर्व संस्थापक अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले आइतबार एक कार्यक्रमबीच...
काठमाण्डु, २४ फागुन– राजधानीमा आजदेखि सञ्चालन भएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफ विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले क्षेत्र नम्बर ३ काठमाण्डुलाई ६४ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर...
एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको अस्ट्रेलिया र श्रीलंकाबीचको खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको छ । पहिले ब्याटिङ गरी अस्ट्रेलियाले ३७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.२ ओभरमा ३१२ रनमा अल आउट हुन पुग्यो । श्रीलंकाका लागि कुमार सांगाकाराले...
एजेन्सी– विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकलाई ३७७ रनको चुनौती दिएको छ । खेलमा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३७६ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि गेलेन म्यास्वेलले सतक बनाए । उनले विस्फोटक व्याटिङ गर्दै १०...