पर्वत, ७ वैशाख–पर्वत जिल्लाको मुडिकुवामा एक करोड रुपैयाँको लागतमा जिल्लाकै नमुना र राष्ट्रिय स्तरको खेलमैदान निर्माण सुरु भएको छ । स्थानीय पञ्चमन्दिर युवा समाजको पहलमा खेल मैदानको निर्माण कार्य मुडिकुवा–३ अम्बोट भन्ने स्थानमा सुरु गरेको हो । खेलमैदान निर्माणका लागि खेलकुद मन्त्रालयबाट पाँच लाख,...
एजेन्सी – शनिबार राति भ्यालेन्सियविरुद्धको खेलको अन्तिम समयमा गोल गर्दै स्ट्राईकर लियोनेल मेसीले बार्सिलोनका लागि गोल संख्या चार सय पुर्याीएका छन् । मेसीले भ्यालेन्सियाविरुद्ध गरेको गोलसहित यो सिजनको गोलसंख्या ४६ पुगेको छ । मेसीले बार्साका लागि खेलेको चार सय ७१ खेलमा गोलसंख्या चार सय...
एजेन्सी– इङलिस प्रिमियर लिग अन्तर्ग शनिबार राति भएको खेलमा चेल्सीले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । शीर्ष स्थानमा रहेको चेल्सीले पहिलो हाफ अगाडि नै गरेको गोल जितका लागि प्रयाप्त रह्यो । निकै रोमान्चक खेलमा दुबैले थुप्रै अवसर पाएका थिए । जितसँगै चेल्सीको अग्रता...
एजेन्सी– एकदिवसीय तीन सिरिजअन्गर्तग पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ७९ रनले पराजित गरेको छ । ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.२ ओभररमा सबै विकेट गुमाउँदै १५० रनमा अल आउट भयो । पाकिस्तानका लागि अजहर अलीले ७२ तथा मोहम्मद रिवानले ६१ रन बनाए ।...
एजेन्सी– इङल्याण्डका तिव्र गतिका बलर जेम्स एन्डरसनले आफ्नो टेस्ट क्रिकेटर ३४८ विकेट लिएका छन् । जुन बिकेट हालसम्म कुनै पनि इङल्याण्डका बलरले टेस्ट क्रिकेटमा लिन सकेका छैनन् । उनले इयान बाथनको ३८३ बिकेटको रेकर्र्डसमेत तोडेका छन् । वेस्ट इन्डिजसँग जारी प्रतियोगितामा दुई खेलमा...
एजेन्सी– रोमान्चक हुने अनुमान लगाइएको खेलमा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले हार चखाएको छ । किरन पालार्डको सानदार ६४ रन र रोहित हर्माको ५० रनको योगदान रहँदा पनि मुम्बई हारबाट बच्न सकेन । २० ओभरमा ७ विकेट गुमाउँदै मुम्बईले १८३ रन बनायो । उसलेअन्तिम...
काठमाण्डु– नेपालले आइसीसी विश्व २०–२० छनोट अगाडि नेदरल्यान्ड्ससँग चार खेल खेल्ने भएको छ । नेदरल्यान्ड्समा जुन ३० देखि हुने उक्त खेलका लागि क्यानले तयारी सुरु गरेको जनाएको छ । यस खेलले औपचारीक अन्तर्राष्ट्रिय खेलको मान्यता नपाएता पनि छोनोटको तयारीका रुपमा हुनेछ । छनोट खेल...
काठमाण्डु, ४ वैशाख–राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै आफ्नो विजय यात्रा कायम राखेको छ । सनराइजर्सको १६२ रनको साधरण स्कोर हासिल गर्न पनि राजस्थान रोयल्सले अन्तिम बलसम्म संघर्ष गर्नु प¥यो । यो जितसँगै राजस्थानले आइपिएलको आठौं संस्करणमा आफ्नो जितको संख्या चार पु¥याएको छ...
एजेन्सी– भारतीय स्टार खेलाडी तथा तीव्र बलर मोहम्मद शमी चोटका कारण जारी आईपिएलमा खेल्न नपाउने भएका छन् । शमी जारी आईपिएलमा दिल्ली डेयरडेविल्सको हिस्सा थिए । उनले विश्व कपमा भारतका तर्फबाट सबैभन्दा बढी १८ विकेट लिने खेलाडी हुन् । भारतीय संचार माध्यमले जनाएअनुसार उनलाई...
एजेन्सी, ३ वैशाख– इन्डियाको जर्सीमा थुप्रै रेकर्ड बनाउने खेलाडी वीरेन्द्र सेवागले आइपिएलमा पनि एउटा अनौठो रेकर्ड कायम गरेका छन् । उनले आइपिएलमा सबैभन्दा बढी चौका हान्ने खेलाडीको रेकर्ड कायम गरेका हुन् । दिल्ली डेयरडेविल्सविरुद्धको खेलमा ४७ रनको दौरानमा उनले यो रेकर्ड कायम गरेका हुन्...
काठमाण्डु, २ वैशाख–अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सीले नेपाली (पाल्पाली) ढाकाटोपी लगाउन अस्वीकार गरेका छन् । उनको फुटबल क्लब बार्सिलोनाले मेस्सीलाई नेपाली टोपी लगाउन नदिएको हो । नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले अन्तर्वार्ता लिने क्रममा मेस्सीलाई उपहारस्वरुप ढाकाटोपी दिएका थिए । मरहठ्ठाले मेस्सीको शीरमा ढाकाटोपी लगाइदिन खोजेका...
काठमाण्डु– चर्चित इङलिय क्लब म्यान्चेष्टर युनाइटेडले नेपाली नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना सन्देश दिएको छ । १ करोड १६ लाखले लाई गरेको आफ्नो फेसबुक पेजमार्फत उसले नेपाली दर्शकलाई नयाँ वर्षको शुभकामना सन्देश दिएको हो । युनाइटेडको नेपाली फ्यान देश तथा विदेशमा छन् ।...