खेलकुद

के नेपालले जित्ला त भारतलाई ?

२०७१ चैत ३ गते ६:३७

काठमाण्डु ३ चैत– सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत मंगलबार आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको...

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै

२०७१ चैत २ गते १०:४९

काठमाण्डु,२ चैत- दोस्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता यसै महिना राजधानीमा सञ्चालन हुने भएको छ । नयाँ बजार सामाजिक युथ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत २५ गतेदेखि सञ्चालन हुने आयोजकका अध्यक्ष भगवान थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए...

भारतीय फुटबल प्रशिक्षक भन्छन्ः, ‘नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन्’

२०७१ चैत २ गते १०:४३

काठमाण्डु,२ चैत- भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिएपनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताएका छन् । सोममबार आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक कन्स्टान्टिनले भने,नेपाली भनेका बाघ हुन्, आत्मसमर्पण गर्दैनन् ।...

बहिरा क्रिकेटः सुनसरी फाइनलमा

२०७१ चैत २ गते १०:३८

मोरङ, चैत २– सुनसरी बहिरा क्रिकेट संघ विराटनगरमा जारी छैटौं राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीले काठमाण्डु बहिरा संघलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको काठमाण्डुले १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ८६ रन बनाएको...

बार्सिलोनालाई पछ्याउदै रियल म्याड्रिड

२०७१ चैत २ गते ८:३९

एजेन्सी– ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हराउदै पहिलो स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । गेराथ बेलले २ गोल गरेपछि रियलको जित सह जबनेको थियो । रोनाल्डोले प्रहार गरेको बल गोलमा परिणत हुन नसकेको बल प्रहार गर्दै...

युनाइटेडले टोटनह्यामलाई नराम्ररी हरायो

२०७१ चैत २ गते ६:३४

एजेन्सी– इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पर।ाजित गर्दै म्यान्चेष्टर युनाइटेड शीर्ष चारमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई ३–० को गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि फेलिनी, क्यारिक र रुनीले गोल गरेका हुन् । जितपछि युनाइटेड २९ खेलबाट ५६...

पाकिस्तानको जितले घर पुर्यायो आयरल्याण्डलाई

२०७१ चैत १ गते ११:५७

एजेन्सी– विश्वकप क्रिकेट अन्गर्तत आइतबार भएको खेलमा आयरल्याण्डलाई हराउदै पाकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ७ विकेटले हराउदै पाकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको हो । आयरल्याण्डले दिएको २३७ रनको लक्ष्य पाकिस्तानले ४६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि...

नेपाल र भारतबीच फुटबल दिउँसो हुने,१० हजार टिकटको व्यवस्था

२०७१ चैत १ गते १०:२१

काठमाण्डु– विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनौट अन्तर्गतको काठमाण्डुमा हुने खेल दिउँसो हुने भएको छ । आइतबार अखिल नेपाल फुटबल संघले पत्रकार सम्मेलन गरी चैत ३ गते हुने दोस्रो खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुने जानकारी गराएको हो । यसअघि भारतमा भएको पहिलो...

वेष्टइण्डिजले पर्खनुपर्यो पाकिस्तान र आयरल्याण्डलाई

२०७१ चैत १ गते ६:३४

एजेन्सी– विश्वकप त्रिकेट अन्गर्तत आइतबार भएको खेलमा यूएईलाई पराजित गर्दै वेष्टइण्डिज क्वाटरफइनल नजिक पुगेको छ । आइतबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइण्डिजद्वारा यूएई ६ विकेटले पराजित भयो । जितसँगै वेष्टइण्डिज समूह बीको तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तान र आयरल्याण्डको पनि समान...

वोल्र्डकपसँगै श्रीमती भित्र्याउँदै रैना

२०७१ चैत १ गते ५:१२

एजेन्सी, १ चैत– भारतीय क्रिकेट समूहका चर्चित खेलाडी सुरेश रैनाले विश्वकप सकिएलगत्तै खबरअनुसार रैनाका घरपरिवारले उनको विवाह पक्का गरिसकेका छन् । रैनाको विवाह उनकी आमाकी साथीकी छोरीसँग हुने खबर सार्वजनिक भएको छ । उनी भारतीय क्रिकेट समूहका वरिष्ट र इमान्दार अनि साहसी खेलाडीको छवि...

अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडी सम्मानित

२०७१ फागुन ३० गते १४:१२

काठमाण्डु,३० फागुन- भारतमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसीप र दुबईमा भएको खुला कराते च्याम्पियनसीपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले शनिबार आयोजित कार्यक्रममा खेलाडीको टोलीलाई २० हजार नगदसहित प्रशंसापत्र र ट्रयाकसुट प्रदान गरी सम्मान गरेका हुन् । नेपाल...

केटु एभरेस्ट गल्फ प्रतियोगिता सम्पन्न

२०७१ फागुन ३० गते १२:१६

काठमाण्डु,३० फागुन- पाकिस्तानी राजदूतावासले आयोजना गरेको केटु एभरेस्ट मैत्रीपूर्ण गल्फ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । एकाउन्न जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा ४० अङ्कका साथ अर्नभ शर्मा प्रथम भए भने नेपाली सेनाका पूर्व उपरथी महेशबहादुर कार्कीले ३७ अङ्कका साथ दोस्रो स्थान हासिल गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us