खेलकुद

कोहलीले भने, ‘मलाई भारतीय टीममा नराख’

२०७२ जेठ ३ गते ८:३५

एजेन्सी– भारतीय क्रिकेटर विराट कोहलीले बंगलादेशको भ्रमणमा जाने टोलिमा आफूलाई नराख्न आग्रह गरेका छन् ।   उनले भारतीय क्रिकेट बोर्ड समक्ष यस्तो आग्रह गरेकी हुन् ।   मे २० मा बंगलादेश जाने भारतीय टीमको भोषणा हुनेछ ।   टीमले बंगलादेश भ्रमणका क्रममा एक टेस्ट...

रोनाल्डोले नेपालका भूकम्पपीडितका लागि पैसा दिएका छैनन्

२०७२ जेठ १ गते ९:२७

एजेन्सी– फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडितका लागि ५ मिलियन पाउण्ड सहयोग नदिएको सेभ द चिल्ड्रेनले जनाएको छ । यसअघि रोनाल्डोले सेभ द चिल्ड्रेनमार्फत नेपालमा सहयोग दिएको भन्ने समाचार आएको थियो । तर, सेभ द चिल्ड्रेनले रोनाल्डोले नेपालमा आपतकालिन उद्दारका लागि अनुदान दिएको भन्ने...

क्याच लिने क्रममा ज्यान गयो

२०७२ जेठ १ गते ८:५१

एजेन्सी– भारतमा क्रिकेट खेल्ने क्रममा एक १३ वषीय वालकको ज्यान गएको छ । खेलका क्रममा उनी क्याच लिनका लागि दौडिए । यसै क्रममा उनी १८ फिट गहिरो मेनहोलमा लडे । केही समयपछि उनलाई त्यहाँबाट निकालेर अस्पताल पुर्याइयो । तर त्यसबेलासम्म ढिला भइसेको थियो ।...

टी–२० विश्व कप छनौटमा नेपाल सहज टीममा

२०७२ वैशाख ३१ गते ११:२०

काठमाण्डु, ३१ वैशाख– टी–२० विश्व कप क्रिकेट प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजसिनक गरेको खेल तालिकामा नेपाल तुलनात्मक रुपमा सहज मानिएको समूहमा परेको हो । समूह ए मा नेपालसँगै आएरल्याण्ड,नामिबिया, हङकङ, अमेरिका, पपुवा न्यूगिनी र जर्सी छन्...

हैदरबादले हरायो पञ्जाबलाई

२०७२ वैशाख २९ गते ६:४०

काठमाण्डु, २९ वैशाख–आइपिएलमा सोमबार राति भएको खेलमा सनराइजर्स हैदरबादले किंग्स इलाभेन पन्जाबमाथि ५ रनको जित हासिल गरेको छ । पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको थियो भने जवाफमा पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन...

राजस्थानलाई हराउँदै चेन्नई शीर्षमा

२०७२ वैशाख २८ गते ८:१२

एजेन्सी– आईपीएलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा पुगेको छ । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि ब्रेन्डन म्याकलमले ८१ रन बनाए । राजस्थानका लागि क्रिस मोरिसले ३...

आइपिएलमा नयाँ रेकर्ड बन्यो

२०७२ वैशाख २७ गते १२:३९

एजेन्सी– आइपिएल–८ मा आइतबार नयाँ रेकर्ड बनेको छ । आइपिएलमा रोयल च्यालेन्जर बैंगलोरका विराट कोहली र एबी डीविलियर्स मिलेर १०१ बलमा २१५ रन बनाएका हुन् । जसमा विराटले ८२ रन बनाए ।...

रोनाल्डोले पेनाल्टी मिस गर्दा, बार्सालाई फाइदै फाईदा

२०७२ वैशाख २७ गते ६:३४

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रोनाल्डोले पेनाल्टी मिस गर्दा रियल मड्रिडलाई ठूलो धक्का लागेको छ । रोनाल्डोले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाल्दा रियल भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको छ । उता बार्सिलोना भने रियाल सोसिडाडलाई २–० ले पराजित गर्दै उपाधी...

आइपिएलको नाममा कमाउ धन्दा चलाउने प्रहरी फन्दामा

२०७२ वैशाख २६ गते ११:२८

काठमाण्डु– आइपिएल क्रिकेट प्रतियोगितालाई लिएर सट्टेबाजी चलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । भारतमा भइरेहको क्रिकेट प्रतियोगिता आइपिएलमा फोन मार्फत नेपाल र भारतका विभिन्न व्यक्तिसँग बाजी थाप्ने काम गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगरका ४० वर्षीय बुल्ला...

आइपिएलमा गेलको नाममा ५०० बढी छक्का

२०७२ वैशाख २६ गते १०:५६

काठमाण्डु– क्रिकेटका बिस्फोटक व्याट्सम्यान क्रिस गेललाई जस्तोसुकै खेल पनि उल्टाउन सक्ने खेलाडीका रुपमा लिइन्छ ।   लामो उचाई भएका गेल विशेषगरी आइपिएलमा चम्किने गर्छन् । उनलाई बल मैदान पार गराउन खासै मेहनत गर्न पर्दैन ।   वेस्टइन्डिजका व्याट्सम्यान गेलले आइपिएलमा छक्काको रेकर्ड ५०० बढी...

आफ्नै मैदानमा पनि हार्‍यो चेन्नइ सुपर किंग्स, मुम्बइ इन्डियन ६ विकेटले विजयी

२०७२ वैशाख २६ गते ६:२९

काठमाण्डु, २६ वैशाख–इण्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई एण्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो । चेन्नइका लागि कप्तान महेन्द्र सिंह धोनीले ३९, पवन नेगीले ३६, ड्वेन स्मिथ २७ र...

क्रिस गेलले गरे रनको वर्षा, पञ्जाबको लज्जास्पद हार

२०७२ वैशाख २४ गते ६:४७

एजेन्सी, २४ वैशाख–आइपिएलको आठौं संस्करणको बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई १३८ रनले हराएको छ । जितका लागि २२७ रनको लक्ष्य पच्छाएको पञ्जाब ८८ रनमा अल आउट हुन पुगेको थियो । बैंग्लोरका लागि मिचेल स्टार्क र श्रीनाथ अरविन्दले ४÷४ विकेट लिएका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us