काठमाण्डु, ११ जेठ– चेन्नई सुपर किङ्ग्सलाई ४१ रनको फराकिलो अन्तरल पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको विजेता बनेको छ । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसुका लागि लेन्डल सिमन्सले ४५ बलको सामना गर्दै ८ चौका र ३...
एजेन्सी– चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले रोयल च्यालेन्जर बैंकलोरका हिटर क्रिस गेललाई आउट पार्न आफूले सुरेस रैनाको प्रयोग गरेको बताएका छन् । शुक्रबार भएको सेमिफइनल खेलमा बैंकलोरका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पनि गेल क्रिजमा जोका थिए । गेलले ४१...
काठमाण्डु, ९ वैशाख–आइपिएलको आठौं संस्करणको फाइनल खेलमा चेन्नइ सुपर किंग्स र मुम्बइ इन्डियनबीच रोचक भिडन्त हुने भएको छ । शुक्रबार राँचीमा भएको दोस्रो छनोट खेलमा चेननइले रोयल च्यालेजर्स बैंग्लोरलाई तीन विकेटले हराउँदै आफइनलका लागि आफूलाई प्रस्तुत गरेको छ । चेन्नइका लागि बैंग्लोरले १४० रनको...
एजेन्सी–भारतीय क्रिकेट टिमका खेलाडी विराट कोहली सबैभन्दा बिकाउ खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गरेका छन् । बेलायतको एउटा खेल पत्रिकाले ‘स्पोर्टस’ले भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीलाई यस वर्षको मोस्ट मार्केटेबल’ खेलाडीमा समावेश गरेको हो । विराट चर्चित फुटबलर मेसी र रोनाल्डोभन्दा पनि अघि...
काठमाण्डु, ७ वैशाख– ब्राजिलमा भएको विश्वकपमा उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले इटलिका जर्जियो चिलिनीलाई टोकेका थिए । जसका कारण सुवारेजलाई ९ खेलमा प्रतिबनध पनि लागेको थियो । अब फेरी यि दुबै जुन ६ मा बार्सिलोना र युभेन्टसबीच हुने च्याम्पियनन्स लिगको फाइनलमा आमनेसामने हुदैछन् । तर,...
एजेन्सी– राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर आईपीएफको क्वालिफायरमा पुगेको छ । राजस्थानलाई बैंग्लोरले ७१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो । बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी डिभिलियर्सले ६६ र मन्दिप सिंहले ५४ रन...
एजेन्सी-प्रिमियर लिग को आठौं सिजनमा पहिलो क्वालिफयरमा चेन्नइ सुपरकिंग्सले मुम्बइ इन्डियन्सका विरुद्ध २५ रनको हार सामना गर्नुप¥यो । कप्तान महेन्द्रसिंह धोनीलाई यस हार बाहेक अर्काे एक झड्का पनि लागेको छ । धोनीले अम्पायरको फैसाला अनुचित भएको भन्दै सार्वजनिक टिप्पणी गरेको भन्दै धोनीमाथि म्याच फिसको...
काठमाण्डु, ६ जेठ– ६ वर्षपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय टेस्ट मान्यता प्राप्त टोलिले पाईला टेकेको छ । सन् २००९ मा श्रीलङकाली क्रिकेट टीमलाई भएको आतंककारी हमलापछि कुनै पनि टेस्ट खेल्ने टीम पाकिस्तान गएका थिएनन् । यसअघि दुई पक्षिय सिरिज तय भएता पनि रद्ध भएका थिए ।...
काठमाण्डु, ५ जेठ– नेपाल क्रिकेट संघ क्यानले टी(२० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँगको खेलका लागि २२ प्रारम्भीक नेपाली टोली घोषणा गरेको छ । टोलिमा पारस खड्का, शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन,...
एजेन्सी– वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालको सहयोगका लागि स्पेनिस क्लब भ्यालेन्सियाले आफ्नो जर्सीमा नेपाली अक्षरमा लेखिएको नामहरु छापाएको छ । जर्सीको पछाडि खेलाडीको नाम अंग्रेजीमा लेखिने चलन रहेकोमा सेल्टाभिगो विरुद्धको खेलमा भ्यालेन्सियाले खेलाडीहरुको नाम नेपाली अक्षरमा छपाएको थियो । उक्त जर्सी लिलाम...
एजेन्सी– विराट कोहलीले आइपिएलका दौडान एउटा गल्ती गरेका छन् । जसको सजाए उनले भोग्नु पर्ने पनि हुन सक्छ । शनिबार राजस्थान र दिल्लीको खेल पानी आएपछि रोकियो । त्यहीबेला विराट अनुष्कासँग भेट्न गए । दुबैले करिब १० मिनेट भेटे । त्यसबेलासम्म खेल रद्ध भएको...
एजेन्सी– भारतमा जारी आइपिएल खेलमा किंग्स इलेवन पंजाबका व्याट्सम्यान डेविड मिलरलेहानेको बल लागेरकेही दिन पहिला एकजना प्रहरीको आँखा फुटेको थियो । त्यसपछि पनि उनले हानेको बल लागेर एक १० वर्षीय बालक बेहोश नै भए । सिद्धार्थ नाम गरेका ति बालकको छातिमा बल लागेपछि उनी...