काठमाण्डु, २६ जेठ–कीर्तिमानी पौडीबाज गौरिका सिंहलाई शान्ति शिक्षा अभियानले भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि सद्भावना दूत नियुक्त गरेको छ । अभियानले मंगलबार बिहान राजधानीको जमलमा एक कार्यक्रम गरी अभियानका अध्यक्ष रवीन्द्र महर्जनले गौरिकालाई सद्भावना दूतको ट्रफी प्रदान गरेका थिए । गौरिकाले भर्खरै सम्पन्न औं...
एजेन्सी– क्रकेटमा कुनै पनि कुरा सम्भव छ । त्यसैले त एउटा टीमका ९ खेलाडी खाता नै नखोलि पवेलियन फर्के । यो रेकर्ड चेक रिपब्लिकमा एक खेलका दौरान कायम भएको हो । समाचारका अनुसार पैराग्वे क्रिकेट क्लबका ९ खेलाडी ० रनमा आउट भए । बोहमियन...
एजेन्सी– आइतबार राति भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको छ । ब्राजिललार्इ जिताउने क्रममा फिलिपे काउटिन्हो र डियगो ट्राडेलीले एक एक गोल गरेका थिए । गयराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले फ्रान्सलार्इ ४(३ गोलअन्तरले पराजित गररयो । बेल्जियमका तर्फबाट मारोउने...
काठमाण्डु– टी– २० विश्वकप तयारीका लागि भारतको धर्मशालामा नेपाली टोली कडा मेहनत गरिरहेको छ । यसअघि जेठ १७ गते भारत क्रिकेट बोर्डले आवश्यक सहयने गर्ने बताएपछि नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि भारत गएको थियो । नेपालले आगामी ९ देखि २६ जुलाईसम्म आयरल्यान्ड र स्कटल्यान्डमा...
एजेन्सी–स्पेनी क्लब बार्सिलोनाले युभेन्टसलाई ३–१ को अन्तरले हराउँदै पाँचौ पटक च्याम्पियन्स लिग जितेको छ । पछिल्लो ६ वर्षमा उसले तेस्रो पटक यो उपाधि जितेको हो । युभेन्टसको शान्दार प्रस्तुतिका प्रस्तुत गरे पनि मेसी, नेमार र सुआरेजको प्रस्तुतिका अगाडि उसको केही चलेन । बार्लिनको ओलम्पिक...
काठमाण्डु, २१ जेठ– विश्व फुटबल महासङ्घ फिफा को बरियतामा नेपाल दुई स्थान तल झर्दै ८३ औँ स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार भारत छ स्थान माथि उक्लिदै १४१ औँ स्थानमा पुग्दै दक्षिण एसियामा शीर्षस्थानमा रहेको छ । अफगानिस्तान १६ स्थान तल...
एजेन्सी–चर्चित फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सडकमा पिसाब गर्दागर्दै पक्राउ परेका छन् । सेन्ट ट्रोपेजको सडकमा पिसाब गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । डेली मेलको खबरअनुसार रियल म्याड्रिडका स्टार रोनाल्डो सोमबार राति सेन्ट ट्रोपेजको एक्क्लुसिव क्लब लि क्वीको सामुन्य पिसाब गर्दै गरेको अवस्थामा...
एजेन्सी–अस्ट्रेलियाका चर्चित टेनिस खेलाडी निक किर्जियोसले एउटा अनौठो रहस्यको खुलसा गरेका छन् । उनले हालै नियमलाई दाउमा राखेर हरेक खेलभन्दा अगाडि सेक्स गर्ने कुराको खुसा गरेका हुन् । उनले आफूलाई प्रशिक्षकले यस्तो नगर्न सुझाब दिएको पनि बताएका छन् । तर अहिले आफूसँग कुनै महिला...
काठमाडौ, २० जेठ–युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले आफ्नो पदावधि समाप्त हुने बेलामा पदीय मर्यादा विर्सेर विभिन्न खेलकुद संघहरु विघठन गर्दै हिँडेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेका साक्ष्तकार कार्यक्रममा बोलदै मन्त्री पौडेलले हिजो भ्रष्ट...
काठमाण्डु, २० जेठ– नेपाल नेदरल्याण्डसँग हुने टी–२० क्रिकेट प्रतियोगिता अघि अभ्यासका लागि इंगल्याण्ड जाने भएको छ । नेपालले त्यहाँका केही स्थानीय टोलिसँग आफ्नो अभयास खेल खेल्नेछ । नेपाल र नेदरल्याण्डस् जुन ३० देखि चार अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने छन् ।...
एजेन्सी– आर्सनलले १२ औं पटक एफए कपको उपाधि जित्दै कीर्तिमानी जित दर्ता गराएको छ । आर्सनलले एस्टन भिल्लालाई ४–० ले हराउँदै उपाधि हात पारेको हो । आर्सनलले सन् १९३० मा पहिलो पटक एफए कप जितेको थियो। म्यानचेस्टर युनाइटेडले ११ र टोट्टनह्यामले आठ पटक एफ...
काठमाण्डु, १८ जेठ– टी–२० विश्वकप छनौटको तयारीका लागि बन्द प्रशिक्षणमा नेपाली क्रिकेट टोलि भारत प्रस्थान गरेको छ । भारत क्रिकेट बोर्डले नेपाली क्रिकेट टोलिलाई सहयोग गर्ने बताएपछि २० खेलाडीसहित २२ जनाको टोलि प्रशिक्षणका लागि भारत भएको हो । नेपालले आगामी ९ देखि...