काठमाण्डु २ असार– टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोली अभ्यास खेलमा भारतको हिमाञ्चल प्रदेशसँग पराजित भएको छ । भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको अभ्यास खेलअन्तर्गत अन्तिम खेलमा नेपाली टोली हिमाञ्चलसँग सात रनले पराजित भएको हो । उक्त प्रतियोगितामा...
काठमाण्डु, २ असार – क्षेत्र नम्बर ७ जनकपुरले पहिलो पटक सिनियर राष्ट्रिय महिला क्रिकेटको उपाधि जितेको छ । महिला क्रिकेटमा एक छत्र राज गरेको एपिएफ क्लबलाई जनकपुरले ५ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो । ...
एजेन्सी– कोपा अमेरिका फुटबलको बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन उरुग्वेलाई हराएको छ । अर्जेन्टिनाका लागि सर्जियो अग्वेरोले गरेको एकमात्र गोलनै निर्णायक हुन पुग्यो । जितसँगै अर्जेन्टिना ४ अंकका साथ समूह बीको शीर्ष स्थानमा छ ।...
एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफूले पाएको म्यान अफ दी म्याचको पुरस्कार अस्वीकार गरेका छन् । कोपा अमेरिकामा पाराग्वेसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले सो पुरस्कार लिन नमानेको रहस्य खुलेको हो । उक्त खेलमा मेसीले पेनाल्टीमार्फत एक गोल गरेका थिए भने अर्को गोलका...
काठमाण्डु, ३२ जेठ-नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन् । वि।सं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मिएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् । आज उनले पदभार ग्रहण...
एजेन्सी– कोपा अमेरिका कप फुटबलमा मेक्सिको र बोलिभिया गोलरहित बराबरीमा रोकिएका छन् । बराबरीपछि दुबै टोलीले एकएक अंक बाँडेका छन् । सोही समूह एको पहिलो स्थानमा चिली शीर्ष स्थानमा छ । चिलीले इक्वेडरलाई हराएको थियो । शनिबार राति समूह बीको खेलमा अर्जेन्टिना र पराग्वे...
काठमाण्डु, ३० जेठ– अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति करेन्ट लागेर निधन भएको छ । भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका श्रेष्ठको सो घरको वाइरिङ मिलाउने क्रममा करेन्ट...
ब्राजिका कप्तान नेयमारले अभ्यासमा क्रममा गोलपोष्ट पछाडिबाट गरेको गोल: https://www.youtube.com/watch?t=44&v=rNMi4jSoP9g...
काठमाण्डु– यतिबेला फुटबल भिडन्त कोपा अमेरिकाले सबैलाई तताएको छ । चिलीमा जुलाई ४ सम्म चल्ने सो फुटबल भिडन्तमा १० दक्षिण अमेरिकी र दुई आमन्त्रीत गरी १२ देश सहभागि छन् । यसपटकको खेलमा अर्जेन्टिना र ब्राजिललाई बलोयो टोलीका रुपमा लिइएको छ । खेलमा...
काठमाण्डु, २७ जेठ– आगामी जुलाई ३ देखी २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुनेआईसीसी विश्वकप टी–२० छनौट चरणका लागि नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको नेतृत्वका बनेको टालीमा सिद्धान्त लोहनीले पहिलोपटक नेपाली टोलीमा स्थान पाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल, सरद भेषावकर, वसन्त...
कास्की, २७ जेठ– पोखरामा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संसदमा विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत पोखरामा समूह ‘ए’ मा परेका क्षेत्र नं १ विराटनगर, क्षेत्र नं ३ काठमाडौँ, क्षेत्र नं ५ नेपालगञ्ज, क्षेत्र...
काठमाण्डु, २६ जेठ– युरोपेली फुटबल क्लब बार्सिलोनाको रंगशाला क्याम्प नुमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । क्लबले टे«बल उपाधि जितेपछि क्याम्प नुमा ७ जुनमा आयोजित भव्य कार्यक्रमबीच क्लबले विश्व समुदायसमक्ष नेपालका भूकम्पपीडितका लागि सहयोगको अपिल गर्दै नेपालको झण्डा फहराइएको हो । उक्त झण्डा...