एजेन्सी, २० असार–चिलीले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलमा ऐतिहासिक जित हासिल गरेको छ । पटक पटकको विश्वकप विजेता अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका कप जितेको हो । आफ्नो घरेलु मैदानबाट १९१६ मे मा सुरु भएको खेलमा अहिलेसम्म १७३ खेले खेले पनि फाइनल भने जित्न सकेको थिए...
काठमाण्डु, १९ असार – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चार शृंखलाअन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डमाथि तीन विकेटको जित दर्ता गरेको छ । नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा बलर सोमपाल कामीले अन्तिममा चौका प्रहार गरेपछि नेपाल विजयी भएको...
एजेन्सी–चर्चित क्रिकेटर सचिन तेन्दुलकर बलिउडका कलाकारका बीचमा एकदमै लोकप्रिय रहेका छन् । यी खेलाडीको समर्थन पाउनका लागि टिमका खेलाडी मात्रै होइन बलिउडका स्टार कलाकार पनि तछाडमछाड गर्दछन् । सचिनले हालै भारतीय टिमका खेलाडी हरभजन सिंहकी गलफ्रेन्ड गीता बसरालाई उनको दोस्रो फिल्मका लागि बधाइ दिएका...
एजेन्सी–विराट र धानीबीच मनमुटाब भएको खवरबारे पहिलोपटक धोनीले सफाई दिएका छन् । धोनीका लागि शिखर धावनले आफ्नै निवासमा राखेको पार्टीमा धोनीले आफू विराटका साथमै रहेको बताएका हुन् । बंगलादेशसँग लज्जास्पद हारेपछि टिम इन्डियामा फाटो रहेको मचार सार्वजनिक भएको थियो । टेस्ट टिमका कप्तान विराटले...
कठमाण्डु १७, असार– बिहीबार सम्पन्न खेलमा जापान महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहान भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै जापानले सो उपलव्धी हासिल गरेको हो । आया मियामिले पेनल्टी मार्फत ३२ औं मिनेटमा गोल गर्दै जापानलाई सुरुवाती...
काठमाण्डु, १६ असार-राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव केशवकुमार विष्टले खेलकुद क्षेत्रमा रहेको विवाद अन्त्य गर्न आफू समन्वयकारी भूमिका खेल्न तयार रहेको बताएका छन् । नेपाल ओलाम्पिक कमिटिले बुधबार सातदोबाटोमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले खेलकुद क्षेत्रमा रहेका विवाद अन्त्य नगरेसम्म...
एजेन्सी, १६ असार–महिला विश्व कप फुटबलको मंगलबार भएको सेमीफाइनल खेलमा ओलम्पिक च्याम्पिएन अमेरिकाले दुई पटकको च्याम्पिएन जर्मनीलाई २–०को अन्तरले हराएको छ । जर्मनीकी स्ट्रइकर सेलिया सिस्कले ५८ औंमिनेटमा मिलेको पेनाल्टीलाई गोलमा बदल्न सकिनन् तर अमेरिकी कप्तान कार्ली लायडले ६९मापाएको पेनाल्टीलाई गोलमा रुपान्तरण गरिन् ।...
कठमाण्डु, १५ असार-अमेरिकाको सिकागोमा हुने भेट्रान मास्टर म्याराथनमा सहभागी हुने महिला भेट्रान धाविका नारायणदेवी सिंहलाई मंगलबार बिदाइ गरिएको छ । नेपालको म्याराथन क्षेत्रमा लामो समयसम्म खेल्नुभएका धाविकालाई मंगलबार एक कार्यक्रमको आयोजना गरी दक्षिण एसियाली कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले बिदाइ गरेका हुन् । ...
एजेन्सी, १५ असार–टिम इन्डियाले पहिलोपटक बंगलादेशसँग यस्तो कडा प्रतिस्पर्धा गर्नुपरेको हो । पहिलोपटक मिलेको जितले बंगलादेशी टिम होस् नै गुमाउने गरी पुलकित भएका छन् । त्यहाँका मिडियाले पनि होस गुमाएझै गरी इन्डियन टिमको आधा कपाल मुण्डन गरेको टाउँकोको तस्बिर राखेर पोस्टर पर्दशन गरेको छ...
काठमाण्डडु १४ असार-आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट खेलको अभ्यासमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा ग्लोस्टरसायर सेकेन्ड–११ सँग चार विकेटले पराजित भएको छ । एक सय ७१ रनको लक्ष्य पछ्याएको ग्लोस्टरसायर सेकेन्ड–११ ले निर्धारित २० ओभरको खेलमा एक ओभर बाँकी छँदै छ विकेट गुमाउँदै लक्ष्य पूरा...
काठमाण्डु, १४ असार – नेपाली कांग्रेसका पूर्वसभासद् चक्रबहादुर ठकुरीका स्मृतिमा अन्तरविद्यालयस्तरीय साताव्यापी फुटबल प्रतियोगिता शुरु भएको छ । जोरपाटी फुटसल परिवारको आयोजनामा सोमबार शुरु भएको प्रतियोगितामा २५ विद्यालयको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै काठमाण्डु क्षेत्र नं ४ का सभासद् गगनकुमार थापाले विद्यालय तहदेखि...
काठमाण्डु, १२ असार– नेपाली चेली मीरा राईले फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्। फ्रान्सको चामोनिक्समा शनिबार भएको ८०किलोमिटरको दूरी राईले १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै सो उपाधि जितेकी हुन्। म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भइन्...