खेलकुद

दोस्रो अभ्यास खेलमा नेपालले बेलायति क्लबलाई जित्यो

२०७२ असार १२ गते १५:१५

काठमाण्डु, १२ असार– टी–२० विश्वकप क्रिकेटका लागि अभ्यासका क्रममा बेलायतमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । नेपालले बेलायतको स्थानीय नेभिल मैदानमा भएको खेलमा नेपाली टोली फ्रि फोरस्टेर्स क्लवलाई २५ रनले पराजित गरेको हो । १५९ रनको लक्ष्य पाएको बेलायती...

एएफसी फुटबलमको तालिका सार्वजनिक, हेरौँ नेपाल कुन समूहमा ?

२०७२ असार ११ गते १७:४३

काठमाण्डु, ११ असार– एसियाली फुटबल महासङ्घ एएफसीले शुक्रबार एएफसी १६ वर्षमुनि र १९ वर्षमुनिको छनोट चरणको फुटबल खेल तालिका सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १६ देखि २० तारिखसम्म किर्गिज्स्तानको विस्केकमा हुने १६ वर्षमुनिको खेलमा नेपाल समूह ‘वि’ मा रहेको छ । नेपालको समूहमा...

सन्यास लिएपछि पनि किन खेलुखेलु लाग्यो यी चर्चित खेलाडीलाई ?

२०७२ असार ११ गते १७:०२

एजेन्सी– ब्राजिलका फुटबल खेलाडी रिभाल्डो निकै उत्कृष्ट फुटबलर हुन् । उनले गत वर्षमात्र व्यवसायिक खेल क्षेत्रबाट सन्यास लिएका थिए । उनी ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीमा थिए । त्यसपछि परेनन् तर व्यवसायिक फुटबल भने खेल्दै आइरहेका थिए । उनी अहिले सन्यास फिर्ता लिएर...

बिराटले खोले बंगलादेशसँग इन्डिया हार्नुको रहस्य

२०७२ असार १० गते १६:४५

एजेन्सी–इन्डियन क्रिकेट टिमले खराब प्रदर्शन गरेपछि मौन रहेका सबै खलाडी मध्ये विराट कोहलीले भने मौतता तोडेका छन् । विराटले आफ्नो टिमको हारको कारण खेलाडीहरु एक आपसमा खुल्न नसक्नु र अप्ठ्यारो महसुस गर्नु भएको बताएका छन् । कोहलीले यो पनि भनेका छन् कि ड्रेसिङ रुको...

राखेपको सदस्य सचिवमा विष्ट

२०७२ असार १० गते १६:२०

काठमाण्डु, १० असार-युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवमा केशव विष्टलाई बिहीबार नियुक्त गरेका छन् ।   मन्त्री पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।...

फिफा अध्यक्षमा अर्जेन्टिनाका वरिष्ठ फुटबलर म्याराडोनाको उम्मेदवारी

२०७२ असार ८ गते १४:४०

ब्युनोस आयर्स, ८ असार– अर्जेन्टिनाका वरिष्ठ फुटबल खेलाडी डियागो अर्मान्डो म्याराडोनाले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । सोमबार सञ्चारमाध्यमले उनको उम्मेदवारीको बारेमा समाचार सार्वजनिक गरेका छन् । केही समय यतादेखि विश्वमै विवादास्पद बनेको सो पदका लागि म्याराडोनाको उम्मेदवारीको समाचार अर्जेन्टिनाको एक दैनिक...

क्वाटरफइनलमा ब्राजिल र पराग्वे, अर्जेन्टिना र कोलम्बिया भिड्ने

२०७२ असार ७ गते १२:०६

एजेन्सी– कप्तान नेयमारको उपस्थितबिना उत्रिएको ब्राजिलको टोलीले कोपा अमेरिका फुटबलमा भेनेजुएलालाई पराजिग गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ६ अंकका साथ ब्राजिल समूह सीको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो...

अर्जेन्टिना समूह ‘बी’को विजेता बन्दै क्वाटरफाइनलमा

२०७२ असार ६ गते १३:०३

एजेन्सी– कोपा अमेरिका कप फुटवलमा अर्जेन्टिना समूह बीको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । जमैकालाई १–० ले पराजित गरेपछि दुई जित र एक बराबरीको नतिजासँगै ७ अंकसहित अर्जेन्टिना समूह विजेता बनेको हो । लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटवलमा एक सयौं म्याच पुरा गरेको दिन...

खेलाडीसँग झगडा गरेपछि नेयमार चार खेल खेल्न नपाउने, ब्राजिल संकटमा

२०७२ असार ५ गते १४:१०

एजेन्सी– कोपा अमेरिकामा कोलम्बियासँगको खेलमा झगडा गरेपछि रातो कार्ड पाएका ब्राजिलका स्टा«इकर नेयमारले चार खेल खेल्न नपाउने भएका छन् । पहिलै नै पहेलो कार्ड आफ्नो नाममा दर्ता गराएका नेयमारले बिहीबारको खेलमा कोलम्बियाका खेलाडीको टोउकोमा होनेपछि दोहोरो पहेलो कार्डका कारण उनलाई रेफ्रिले रेड कार्ड देखाएका...

विमललाई बेल्जियममा राम्रो अवसर तर बाधक को ?

२०७२ असार ५ गते १२:२०

काठमाण्डु– ५ असार– बेल्जियमको सर्वाधिक सफल फुटबल क्लब एन्डरलेन्च्त र गेन्कको एकेडेमीमा दुई–दुई महिना बिताएका नेपाल यू–१७ का कप्तान विमल घर्तीमगरलाई अर्को सुनौलो अवसर आएको छ । उनलाई त्यहाँको फस्ट डिभिजन लिग उपविजेता क्लब बु्रग केभीले ट्रेडिङका लागि बोलाएको छ । बु्रगले उनलाई तीनमहिने...

क्रिकेटर धोनी विवादमा, खेल्दाखेल्दै धकेलेर लडाए बंगलादेशी बलरलाई

२०७२ असार ४ गते १४:३९

  एजेन्सी– भारत र बंगलादेशबीचको पहिलो वन डे क्रिकेट प्रतियोगितामा भारत बंगलादेशसँग ७९ रनले पराजित भयो । भारत हार्न त हार्यो त्यहाँ एउटा सबैलाई अचम्म पार्ने घटना भयो । भारतीय टीमका कप्तान महेन्द्र सिंह धोनीले ब्याटिङका क्रममा बंगलादेशका बलर मुस्तफिजुरलाई धक्का दिए ।  ...

हारसँगै ब्राजिलको अघिल्लो चरण कठिन, नेयमारलाई रातो कार्ड

२०७२ असार ३ गते १३:५०

एजेन्सी– कोपा अमेरिका कप फुटबलमा समूह सीको खेलमा ब्राजिल कोलम्वियासँग पराजित भएको छ । कोलम्वियाले ब्रजिलविरुद्ध १–० को जित हात पारेको हो । कोलम्वियाका लागि मुरिलोले ३६ औं मिनेटमा गोल गरेका थिए । हारपछि पहिलो खेलमा जित निकालेको ब्राजिलका लागि दोस्रो चरण पुग्न कठिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us