दाङ, १७ जेठ–राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल दाङले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको शिक्षकहरुबीचको जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधि राप्ति बाल एकाडेमी तुलसीपुरले हात पारेको छ । आइतबार बिहान अरनिको मैदान तुलसीपुरमा भएको अन्तिम खेलमा शारदा विद्यामन्दिर रक्षाचौरलाई पराजित गर्दै एकाडेमीले उपाधि हात...
एजेन्सी–इन्डियन क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले यतिबेला पत्नी प्रियंकका साथमा हनिमुन मनाउन पेरिस गएका छन् । अप्रिलको पहिलो हप्ता विवाह गरेका यो जोडी आइपिएलको आठौं संस्करणको खेलका कारण हनिमुनमा जान पाएका थिएनन् । आइपिएलमा सुरेश चेन्नइ सुपर किंग्सबाट खेलेका थिए । रेनले आफ्नो ट्वीटरमा...
एजेन्सी– पाकिस्तान र जिम्बावेबीच भइरहेको दास्रो वन डे क्रिकेट खेलका क्रममा शुक्रबार राति मैदान बाहिर आत्मघाती हमला भएको छ । ६ वर्षपछि विदेशी टीम पाकिस्तान क्रिकेट खेल्न गएकाबेला भएको हमलाले पाकिस्तान त्रास पैदा गरेको छ । सन् २००९ मा पनि श्रीलंकन...
एजेन्सी, १६ जेठ–अन्तराष्ट्रिय फुटबल संघ फिफाको अध्यक्षमा फेरि पनि सेप ब्याटर चुनिएका छन् । शुक्रबार अध्यक्षका लागि भएको चुनावबाट ब्याटर पाँचौं पटक अध्यक्षका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि जोर्डनका प्रिन्स अली बिन पनि पहिलो चरणमा भएको निर्वाचनको नतिजा नआउँदै उनले आफ्नो...
काठडमाण्डु– श्रीलंङकाका बलर लाथिस मलिंगाले नेपाल विरुद्ध क्रिकेट खेलने भएका छन् । नेपालका भूकम्पपीडितका लागि हुन लागेको ‘ब्याट फ नेपाल’ अभियानमा उनी विश्व ११ बाट नेपालका लागि खेलन लागेका हुन् । अगष्ट ९ मलेसियाको किनरारा ओभल मैदानमा विश्व ११ सँग नेपाली टोली उत्रने छ...
एजेन्सी– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इटालीकी मोडल एलासिया टिडेस्कीसँग नजिकीएका छन् । सुपरमोडल इरिना सेकसँग प्रेम सम्बन्ध टुटेपछि एक्लो बनेका रोनाल्डो हाल एलासियासँग डेटिङमा छन् । अन्तर्राट्रिय संचार माध्यमका अनुसार रियल र युभेन्टस विरुद्धको सेमिफाइनल खेल हेर्न स्पेन गएकी थिइन् । उनीहरु खेलपछि सँगै...
एजेन्सी– बार्सिलोनाका स्ट्राइकर लिायोनल मेस्सीले रियल म्याड्रिडका अर्का स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । ला लिगाको उत्कृष्ट खेलाडी छनोटका लागि भएको भोटिङमा मेस्सीले रोनाल्डोलाई पाखा लगाएका हुन् । मेस्सीले जम्मा मतको रोनाल्डोभन्दा २० प्रतिशत बढी मत प्राप्त गरेका थिए । जसमा उनले ५५...
एजेन्सी– श्रीलंका क्रिकेटले यौन मामिलामा फसेका आफ्ना तीन अधिकारीलाई निलम्बन गरेको छ । यिनीहरु यिनीहरु बिरुद्ध राष्ट्रिय महिला टीममा पर्नका लागि एक युवतिसँग सेक्सको प्रस्ताव राखेको आरोप छ । आन्तरीक जाँचका क्रममा उनीहरुलाई दोषी पाईएको थियो ।...
एजेन्सी, १३ जेठ–अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका केही अधिकारीहरुलाई प्रहरीले बुधबार स्विट्जरल्यान्डबाट गिरफ्तार गरेको छ । बुधबार बिहानै प्रहरीले स्वीटजरल्यान्डको एक होटेलबाट उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुमाथि पछिल्लो २० वर्षदेखि कालो धन बाहिर पठाउने र षड्यन्त्र गर्ने आरोप लगाइएको छ । फिफाका पदाधिकारी शुक्रबार...
काठमाण्डु, १२ जेठ– आयोजक ताजकिस्तानसँग गोल रहित बराबरी खेल्दै नेपालले एएफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिभलमा अपराजित यात्रा कायम राखेको छ । यसअघि नै आफ्नो सेमिफइनल यात्रा तय गरेको नेपालले मंगलबार अन्त्मि खेलमा आयोजक ताजकिस्तानसँग २–२ गोलको बराबरी खेलेको हो । यसअघि नेपालले पाकिस्तान र...
काठमाण्डु, १२ जेठ– एएफसी यु–१४ क्षेत्रिय फुटबल प्रतियोगितामा नेपालले सोमबार अफगानिस्तानलाई हाराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले आफगानिस्तानलाई ० का विरुद्ध २ गोलले हरायो । नेपालको जितमा दुबै गोल रेविज सुब्बाले गरे । पहिलो खेलमा नेपालले पाकिस्तानलाई...
एजेन्सी इङलिस प्रिमियर लिगको अन्तिम दिन उपाधि विजेता चेल्सीसहित शीर्ष तीन क्लवले जित किालेका छन् । चेल्सीले सन्डरल्याण्डलाई ३–१ ले हरायो । जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ८ अंकको भिन्नता कायम गर्दै सिजनको विजेता बनेको छ । हात पार्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा...