खेलकुद

यी हुन् विश्वकप खेल्दै गरेका सबैभन्दा बूढा र तन्नेरी क्रिकेटर

२०७१ फागुन ५ गते ५:३८

एजेन्सी, एजेन्सी, अस्ट्रेलिया र न्युजिल्यान्डको मनोवानी हुनेवाला विश्वकप क्रिकेटमा जम्मा २०१० खेलाडी सामेल भएका छन् । अफगानस्थानको टिम पहिलोपटक यसपाली विश्वकपमा सामेल भएको छ । विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडीमा युएइका मोहम्मद तौकिर हुन् । उनी ४३ वर्षका भए । त्यस्तै विश्वकपमा खेल्दै गरेका...

कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनको पुरस्कार ६ लाख

२०७१ फागुन ४ गते १३:४४

काठमाण्डु, ४ फागुन-  सशस्त्र प्रहरी बल (एपिएफ) ले पूर्वप्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठका नाममा हरेक वर्ष गर्ने कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार रकमको राशि ६ लाख २० हजार पु¥याएको छ । अघिल्लो वर्ष सो पुरस्कारको रकम पाँच लाख १५ हजार मात्र थियो । सशस्त्र...

क्रिकेट हेर्दाहेर्दै लडे भारतीय र पाकिस्तानी

२०७१ फागुन ४ गते १२:३०

एजेन्सी– राजनीतिमा भारत र पाकिस्तानको सम्बन्ध राम्रो छैन । बेलाबेलामा कुनै न कुनै बिवाद यी दुई पक्षबीच देखिने गर्छ । राजनीतिमा देखिउको बिवाद पछिललो समयमा खेल क्षेत्रमा पनि देखिएको छ । विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको भारत र पाकिस्तानबीचको खेलमा भारतले पाकिस्तानलाई ७६ रनले...

सुरु हुँदै तेक्वान्दो प्रतियोगिता

२०७१ फागुन ४ गते १२:१२

काठमाण्डु,४ फागुन- स्यूचाटार तेक्वान्दो डोजाङको आयोजनामा चौथो स्यूचाटार आमन्त्रण तेक्वान्दो प्रतियोगिता यसै साता हुने भएको छ । डोजाङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा फागुन ८ र ९ गते काठमाडौँस्थित स्यूचाटार मैदानमा हुने आयोजक सङ्घका संयोजक सुन्दरबहादुर केसीले जानकारी दिए । प्रतियोगितामा विभिन्न डोजाङका १७ टोलीले...

बेसबल खेल मैदान बनाउन जापानी क्लब तयार

२०७१ फागुन ४ गते ९:५९

काठमाण्डु, ४ फागुन– एक जापानी खेल क्लबले काठमाण्डु उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको छ । नेपालमा बेसबल खेलको सम्भावनाबारे अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले काठमाण्डु उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको हो...

आयरल्याण्डसँग वेष्ट इण्डिज जिल्ल

२०७१ फागुन ४ गते ७:५१

एजेन्सी– टेष्ट क्रिकेट मान्यता प्राप्त राष्ट्र वेष्ट इण्डिजलाई पराजित गर्दै एशोसिएट राष्ट्र आयरल्याण्डले विश्वकप क्रिकेटमा राम्रो सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा आयरल्याण्डले वेष्टइण्डिलाई ४ विकेटको पराजित गर्यो । वेष्टइण्जिले दिएको ३०५ रनको लक्ष्य आयरल्याण्डले ४५.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।...

भारतले हरायो पाकिस्तानलाई

२०७१ फागुन ३ गते १२:०७

एजेन्सी– विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । विराट कोहलीले शानदार शतक बनाएपछि भारतले चिरप्रतिद्वन्दी पाकिस्तानलाई खेलमा ३ सय १ रनको चुनौती दिएको थियो। शतकसँगै विराट कोहली विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध शतक बनाउने पहिलो भारतीय क्रिकेटर पनि बनेका छन्।...

दक्षिण अफ्रिकाले जिम्बाबेलाई हरायो

२०७१ फागुन ३ गते १०:५६

एजेन्सी– विश्वकप क्रिकेटको समुह बीको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले पराजित गरेको छ । मिलर र डुमिनीले पाँचौ विकेटका लागि अविजित २ सय ५६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर ३ सय ३९ रन बनायो । मिलरले...

अन्तर्राष्ट्रिय महिला भलिबल पोखरामा हुँदै

२०७१ फागुन ३ गते १०:२७

पोखरा,३ फागुन– पश्चिमाञ्चल भलिबल सङ्घको आयोजनामा आगामी फागुन ७ देखि १३ गतेसम्म पोखरा रङ्गशालामा २९ औँ राष्ट्रिय पुरुष तथा चौथो अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पाँचवटै विकास क्षेत्र,नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी र त्रिभुवन विश्वविद्यालयका टिम गरी...

मिलर र डुमिनीको २५६ रन बन्यो विश्व रेकर्ड

२०७१ फागुन ३ गते ८:५९

एजेन्सी– विश्वकप क्रिकेट खेल अन्तर्गत भएको दक्षिण अफ्रिका र जिम्बाब्बेबीचको खेलमा सो किर्तिमानी बनेको हो । दक्षिण अफ्रिकाका डेभिड मिलर र जेपी डुमिनीले पाँचौ विकेटका २५६ रनको कीर्तिमानी साझेदारी गर्दै विश्व रेकर्ड बनाएका हुन् । यो विश्वकपका साथै एकदिवसीय क्रिकेटमा पाँचौ विकेटका लागि भएको...

पाकिस्तानविरुद्ध शतक बनाउने पहिलो भारतीय खेलाडी बने विराट !

२०७१ फागुन ३ गते ७:५२

एजेन्सी, ३ फागुन– विराट कोहलीले पाकिस्तानका विरुद्ध विश्वकपमा शतक बनाउने भारतका पहिलो खेलाडी बनेका छन् । उनले एडिलेटमा भएको खेलमा ११९ बलमा सात चौकाको मद्दतले शतक् पु¥याएका हुन् । भारत र पाकिस्तानको बीचमा भएको यो छैटौं खेल हो । शतक बनाउएपछि उनी खेल आफ्नो...

म्युनिखले हान्यो लगातार आठ गोल

२०७१ फागुन ३ गते ७:२१

एजेन्सी– जर्मन लिग बुन्डेसलिगामा लिग लिडर बार्यन म्युनिखले हामबर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्यन म्युनिखले हामबर्गलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान एलिनाज एरिनामा पहिलो हाफमा तीन गोलको अग्रता लिएको बार्यनले दोस्रो हाफमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us