यी हुन् विश्वकप खेल्दै गरेका सबैभन्दा बूढा र तन्नेरी क्रिकेटर

काठमाण्डु टुडे २०७१ फागुन ५ गते ५:३८ मा प्रकाशित

mohammad_tauqir_uae_624x351_afpएजेन्सी, एजेन्सी, अस्ट्रेलिया र न्युजिल्यान्डको मनोवानी हुनेवाला विश्वकप क्रिकेटमा जम्मा २०१० खेलाडी सामेल भएका छन् ।

अफगानस्थानको टिम पहिलोपटक यसपाली विश्वकपमा सामेल भएको छ ।

विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडीमा युएइका मोहम्मद तौकिर हुन् । उनी ४३ वर्षका भए ।

afghanistan_usman_ghani_624x351_afp

त्यस्तै विश्वकपमा खेल्दै गरेका अफगानिस्तानमा उस्मान गनी सबैभन्दा कान्छा खेलाडी हुन । उनी १८ वर्षका भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us