रंग-तरङ

यस कारण गईनन् नेफ्टा अवार्डमा रेखा

२०७० माघ १८ गते २:०२

काठमाण्डु, १८ माघ – नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा शुक्रबार मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापा अनुपस्थित रहिन् । उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेकाबेला रेखाले वक्तव्य निकालेर यसको कारण सार्वजनिक गरेकी छिन् । वक्तव्यमा रेखाले आफू निर्माणधिन नयाँ चलचित्र हिम्मतवाली र रेखा...

‘मेड इन इन्डिया’को पहिलो गेस्ट युवराज !

२०७० माघ १७ गते १३:१२

काठमाण्डु, १७ माघ – सुनील ग्रोवरले गर्न लागेको रियालिटी शो ‘मेड इन इंडिया’ मा पहिलो शो धम्माकेदार बन्ने भएको छ । यो शोमा पहिलो गेस्टका रुपमा भारतका स्टार क्रिकेटर सिक्सर किंग युवराज सिंह आउने भएपछी शो थप धम्माकेदार बन्ने भएको हो । यो कार्यक्रम...

यी हुन् सलमानको नयाँ प्रेमिका

२०७० माघ १५ गते २:१९

काठमाण्डु, माघ – बलिउड स्टार सलमान खान बारम्बार प्रेमिका बदलिरहन्छन् । उनको विगतलाई केलाउने हो भने जुनसुकै समय कुनै न कुनै प्रेमिकाको साथ अफेयरमा रहेको पाईन्छ । उनका प्राय प्रेमिका फिल्ममा सँगै काम गरेका नायिकाहरु हुन्छन् । जरीन खानदेखि कट्रीना कैफसम्मलाई उनले नै बलिउडमा...

नायिका सबिना कार्की कस्की दुलही ?

२०७० माघ १२ गते ३:२०

नायिका सविना कार्कीले आफू दुलही बनेको तस्विर सार्बजनिक गरेकी छन् । सामाजिक सन्जाल फेसबुक मार्फत् सार्बजनिक उनको तस्विरले चलचित्र क्षेत्रमा चासो बढायो । उनले ‘लगन जुर्यो’ लेखेर दुलहीझैं सिँगारिएको तस्विर सामाजिक सन्जाल फेसबुकको भित्तोमा राखेकी छन् । लगनको सिजनमा सार्बजनिक भएको उनको यस्तो अभिव्यक्ति...

फिल्म सुटिङ केन्द्र बन्दै सुर्खेत

२०७० माघ ११ गते ६:०२

सुर्खेत, ११ माघ – पछिल्लो समय सुर्खेतलाई फिल्म सुटिङ केन्द्रकै रुपमा लिन थालिएको छ । फिल्म निर्माताहरुका नजरमा यहाँका पर्यटकीय स्थलहरु, डाँडापाखा र उपत्यका पर्न थालेका छन् । सुरुमा विभिन्न टेलिसिरियल र साना पर्दाका चलचित्रको छायाङ्कन हुने सुर्खेतमा पछिल्लो समय थुप्रै ठूलो पर्दाका चलचित्रको...

‘छ एकान छ’ फिल्म युटुवमा राखेपछि …

२०७० माघ १० गते ११:४३

काठमाण्डु, माघ – उत्साहजन ब्यापार गरिरहेको नेपाली फिल्म ‘छ एकान छ’ युटुवमा अपलोड गरेको अभियोगमा एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ । फिल्मको करिव ५० मिनेटको अंश युटुवमा अपलोड गरेपछि निर्माण पक्षको उजुरीका आधारमा काभ्रे भिमखरी स्थायी घरभइ काठमाण्डुको स्युचाटार निवासी २२ वर्षिय सन्दिप...

अस्ट्रेलियामा बितेका पल

२०७० माघ १० गते २:२५

नेपालमा पुस २६ गतेबाट प्रदर्शन भईरहेको चलचित्र बितेका पल अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । विहीबार साँझ अस्ट्रेलियाको नेपाली टच नामक कम्पनीलाई ७ लाख ५१ हजारमा अस्ट्रेलियामा प्रदर्शनको अनुमति दिइएको निर्माता राजेश घतानीले बताए । सम्झौता पत्रमा बिग मुभिज प्रोडक्सनका तर्फबाट घतानी...

सेक्स कति गरियो गन्ति नै छैन : सुजना

२०७० माघ ९ गते ३:२५

पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको...

जापानी फिल्म महोत्सव हुने

२०७० माघ ८ गते १०:५७

काठमाण्डु, ८ माघ – नेपालीलाई जापानी कला, संस्कृति र सभ्यताबारे परिचित गराउन माघ १० गतेदेखि काठमाण्डु र पोखरामा जापानी फिल्म महोत्सवको आयोजना हुने भएको छ । काठमाण्डुको राष्ट्रिय नाचघरमा माघ १० गतेदेखि तीन दिनसम्म र पोखराको उद्योग वाणिज्य संघ हलमा माघ १८ गते एकदिन...

चिठ्ठा जित्नुस् सुन्दरीसँग रात बिताउनुस्

२०७० माघ ८ गते ५:३८

एक व्रिटिश डेटिङ साइटले अनौठो चिठ्ठा खोलेको छ । चिठ्ठाको मुख्य आकर्षण यसको ज्याकपट हो । डेटिङ साइटको दावी छ कि ज्याकपट जीत्नेले एक सुन्दरी युवतीसँग सेक्सको रोमान्चक मौका पाउने छ । विवाहित व्यक्ति भने यो चिठ्ठामा भाग लिन पाउने छैनन् । साइटले पहिले...

कट्रीनाले भर्जिनिटी लिलामीको तिथि सारिन्

२०७० माघ ४ गते ३:००

काठमाण्डु, माघ – आफ्नो भर्जिनिटी (कुमारीत्व) लिलामीमा राखेर विश्वभर चर्चामा रहेकी ब्राजिलियन छात्रा कट्रीना मिलिओरिनीले लिलामीको तिथि तेस्रो पटक सारेकी छिन् । भर्जिन्स वान्टेड डट कम नामको वेबसाईटमार्फत आफ्नो कुमारीत्व लिलामीमा राखेकी उनले फेबु्रअरी १२ का लागि नयाँ तिथि घोषणा गरेकी हुन् । आफूलाई...

ओस्कार अवार्डको मनोनयनमा को–को ?

२०७० माघ ३ गते १३:०४

काठमाण्डु, ३ माघ – सन २०१४ मा घोषणा हुन लागेको ८६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । यसवर्ष उत्कृष्ट फिल्मको मनोनयनमा टुवेल्भ इयर्स अ स्लेभ, अमेरिकन हौसल, क्याप्टेन फिलिप्स, डल्स बायर्स क्लव र ग्राविटी रहेका छन् । यसैगरी हर, नेब्रास्का, फिलोमिना र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us