काठमाण्डु, माघ – बलिउड नायिका शर्लिन चोपडा लगातार विवादमा तानिइरहेकी छिन् । कहिले फिल्म लीक भएको त कहिले निर्देशकका साथ झगडा भएका कारण बलिउडमा उनको चर्चा चुलिएको छ । यसैक्रममा उनले केही दिन अघि कामसूत्र ‘थ्री डी’ फिल्मका निर्देशक रुपेश पालले आफूलाई सेक्सको प्रस्ताव...
काठमाण्डु, २१ माघ – नेपालस्थित अमेरिकी दूतावासले अमेरिकामा बसोबास गर्ने काला जातिहरुको इतिहास झल्काउने ‘ब्ल्याक हिस्ट्री मन्थ’को अवसरमा राजधानीमा सांगीतिक कार्यक्रम गर्न लागेको छ । कला क्षेत्रमा अफ्रिकी–अमेरिकीहरूको योगदानको सम्मानस्वरुप दूतावासले फेब्रुवरी महिनाभरि हरेक शुक्रबार राजधानीका विभिन्न स्थानमा कन्सर्ट र गोष्ठी राखेको छ ।...
काठमाण्डु, माघ – एक्काईस वर्षिया पप स्टार माईली बारम्बार चर्चामा आईरहन्छिन् । उनले यसै साता सोसल मिडयामा शेयर गरेको एउटा तस्विरले हङ्गामा मच्चिएको छ । जसका कारण पुलिसलेसमेत केही समय ठूलै हैरानी ब्यहोर्नुपर्यो । तस्विरमा उनी मात्र भित्रीबस्त्र (पेन्टी)मा देखिएकी थिइन् । जसमा ओठको...
काठमाण्डु, १७ माघ – मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड उचालेका छन् । उत्कृष्ट ठहरिएको फिल्म ‘काठमाण्डू’ का निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नै पोल्टामा पारे । फिल्म ‘फेसबुक’बाट अभिनेत्री...
काठमाण्डु, १८ माघ – नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा शुक्रबार मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापा अनुपस्थित रहिन् । उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेकाबेला रेखाले वक्तव्य निकालेर यसको कारण सार्वजनिक गरेकी छिन् । वक्तव्यमा रेखाले आफू निर्माणधिन नयाँ चलचित्र हिम्मतवाली र रेखा...
काठमाण्डु, १७ माघ – सुनील ग्रोवरले गर्न लागेको रियालिटी शो ‘मेड इन इंडिया’ मा पहिलो शो धम्माकेदार बन्ने भएको छ । यो शोमा पहिलो गेस्टका रुपमा भारतका स्टार क्रिकेटर सिक्सर किंग युवराज सिंह आउने भएपछी शो थप धम्माकेदार बन्ने भएको हो । यो कार्यक्रम...
काठमाण्डु, माघ – बलिउड स्टार सलमान खान बारम्बार प्रेमिका बदलिरहन्छन् । उनको विगतलाई केलाउने हो भने जुनसुकै समय कुनै न कुनै प्रेमिकाको साथ अफेयरमा रहेको पाईन्छ । उनका प्राय प्रेमिका फिल्ममा सँगै काम गरेका नायिकाहरु हुन्छन् । जरीन खानदेखि कट्रीना कैफसम्मलाई उनले नै बलिउडमा...
नायिका सविना कार्कीले आफू दुलही बनेको तस्विर सार्बजनिक गरेकी छन् । सामाजिक सन्जाल फेसबुक मार्फत् सार्बजनिक उनको तस्विरले चलचित्र क्षेत्रमा चासो बढायो । उनले ‘लगन जुर्यो’ लेखेर दुलहीझैं सिँगारिएको तस्विर सामाजिक सन्जाल फेसबुकको भित्तोमा राखेकी छन् । लगनको सिजनमा सार्बजनिक भएको उनको यस्तो अभिव्यक्ति...
सुर्खेत, ११ माघ – पछिल्लो समय सुर्खेतलाई फिल्म सुटिङ केन्द्रकै रुपमा लिन थालिएको छ । फिल्म निर्माताहरुका नजरमा यहाँका पर्यटकीय स्थलहरु, डाँडापाखा र उपत्यका पर्न थालेका छन् । सुरुमा विभिन्न टेलिसिरियल र साना पर्दाका चलचित्रको छायाङ्कन हुने सुर्खेतमा पछिल्लो समय थुप्रै ठूलो पर्दाका चलचित्रको...
काठमाण्डु, माघ – उत्साहजन ब्यापार गरिरहेको नेपाली फिल्म ‘छ एकान छ’ युटुवमा अपलोड गरेको अभियोगमा एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ । फिल्मको करिव ५० मिनेटको अंश युटुवमा अपलोड गरेपछि निर्माण पक्षको उजुरीका आधारमा काभ्रे भिमखरी स्थायी घरभइ काठमाण्डुको स्युचाटार निवासी २२ वर्षिय सन्दिप...
नेपालमा पुस २६ गतेबाट प्रदर्शन भईरहेको चलचित्र बितेका पल अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । विहीबार साँझ अस्ट्रेलियाको नेपाली टच नामक कम्पनीलाई ७ लाख ५१ हजारमा अस्ट्रेलियामा प्रदर्शनको अनुमति दिइएको निर्माता राजेश घतानीले बताए । सम्झौता पत्रमा बिग मुभिज प्रोडक्सनका तर्फबाट घतानी...
पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको...