काठमाण्डु, १० चैत – नेपाल संगीत उद्योग संघका अध्यक्ष अर्जुन बोहराले सचिव लक्ष्मण हुमागाईंलाई तातो चियाको गिलासले हानेका छन् । शुक्रबार नेपाल संगीत उद्योग संघको बैठक सुरु मात्रै भएको थियो, बिभिन्न शीर्षकमा छलफल हुने तय हुँदै थियो । अनामनगरको कार्यालयमा बैठकमा सहभागीलाई चियाको व्यवस्था पनि भयो ।...
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको नाता मेरी बास्सैका खड्काजीसँग जोडिएको छ । क्रिकेटरका रुपमा चिनिएका पारसलाई मेरी बास्सैका खड्काले आफनै भतिज भन्ने गरेका छन् । पारस खड्का अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउन थालेपछि खड्काजीले आफ्नो सहोदर भतिज भएको दावी गरेका हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने...
काठमाण्डु, चैत – यो वर्ष लगानी नउठाउने चलचित्रको सूची निक्कै लामो छ । चैतको पहिलो सातासम्म झण्डै १ सय ५ वटा चलचित्र प्रर्दशनमा आएका छन् । ति मध्ये जम्मा चारवटाले मात्रै लगानी उठाएका छन् । बाँकी अरु सबैले घाटाको व्यापार गरे । पछिल्लो बैशाख...
काठमाण्डु, ३० फागुन –हाँस्य टेलिश्रृखंला मेरी बास्सैका प्रमुख पात्र सीताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बाउआमा बनेका छन् । यी दम्पत्तिलाई पहिलो सन्तानका रुपमा शुक्रबार पुत्री लाभ भएको हो । सुन्तलीले शुक्रबार बिहान साढे सात बजे काठमाण्डुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा छोरी जन्माएकी...
दौरा सुरुवाल,ढाका टोपी र गुन्यू चोली लगाएकाको भींड । पृष्ठभूमिमा लोकगीत बजिरहेको छ । आडैमा संस्कृतिविद् सत्यमोहन जोशी, लोक दोहोरीका केही गायक र केही सभासद् । दर्शकले हल भएिको छ । लोकसंगीत भन्दा बाहिरका चर्चित अनुहार अगाडीपट्टी लहरै बसेका छन् । राष्ट्रिय लोक तथा...
काठमाण्डु, २८ फागुन – सन्नी लियोन बलीउडमा प्रवेश गरेरमात्रै भारतसँग जोडिएकी होइनन्, उनको भारतसँग त्यस अघि देखि नै गहिरो नाता थियो । सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन्, त्यसैले पनि भारत उनको...
काठमाण्डु, फागुन – सन्नी लियोन आफूले अभिनय गरेको फिल्म ‘रागिनी एमएमएस टू’ को प्रमोशनमा खुबै मिहेनत गरिरहेकी छिन् । उनी कहिले अटो रिक्साको सहायतामा त कहिले सार्वजनिक कार्यक्रममा सहभागी भएर फिल्मको प्रमोशनमा व्यस्त भएकी हुन् । ‘रागिनी एमएमएस टू’ बलिउडमा आफ्नो भाग्य र भविष्यको...
काठमाण्डु, फागुन – पछिल्ला समयका चर्चित लोक गायक पशुपति शर्माले गीत नगाउने भएका छन् । स्टुडियोदेखि स्टेजसम्मका व्यस्त गायक शर्माले अव केही समय गीत नगाउने भएका हुन् । व्यस्तताले नभई पशुपतिले स्वास्थयको कारण गीत नगाउने भएका हुन् । शर्माको घाँटीमा समस्या आएकाले अवका एक महिना...
काठमाण्डु, फागुन – चल्तिफिर्ती नायिका परिणिती चोपडा प्रेमजालमा फसेको खबरले बलिउड तातेको छ । एक्लै रहेकी परिणितीको जीवनमा कोही प्रवेश गरेको खबर आइरहेको छ । उनको नाम आदित्य राय कपूरसँग जोडिन थालेको छ । यी दुई एकसाथ हिँड्न थालेका छन् । कैयौं स्थानमा यी...
हाम्रो दाईको तीन सय जन्ती भन भाउजु कति छन लोकन्ती……... रत्यौलीको एक अंश हो यो । लोकसंस्कृतिमा मौलिक पहिचानका रूपमा रहेको रत्यौली गीतको मौलिकपन अहिले फेरिएको छ । विवाहको दिन दुलाहाको घरमा महिलाहरू जम्मा भई रातभर नृत्य र अभिनयसहित खेलिने रत्यौली दिउँसोकोे लगनमा विवाह...
काठमाण्डु, १६ फागुन – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ बाउ बन्ने भएका छन् । मेरी बास्सैका कलाकार धुर्मुश र कुञ्जना घिमिरे ‘सुन्तली’ यही महिनाको अन्तिमा बाउ-आमा बन्ने भएका हुन् । डाक्टरकाअनुसार यी दम्पतिलाई छोरी हुनेछ । लामो समयदेखि मेरी बास्सैको पर्दामा बुढाबुढीको भूमिकामा देखिएका...
काठमाण्डु, १६ फागुन – मण्डला थिएटरमा शुक्रवारदेखि ‘हत्छाकुप्पा’ नाटक सुरु हुँदैछ । मितज्यू नाटकको सकिएलगत्तै यो नाटक मञ्चन हुन लागेको हो । नाटक फागुन तीस गतेसम्म चल्ने मण्डला थिएटरले जनाएको छ । राजन मुकारुङ्गले लेखेको कथालाई पशुपति राईले निर्देशन गरेका छन् । पूर्वी पहाडी...