रंग-तरङ

एक सय नेपाली चलचित्र फ्लप

२०७० चैत ७ गते ५:४९

काठमाण्डु, चैत – यो वर्ष लगानी नउठाउने चलचित्रको सूची निक्कै लामो छ । चैतको पहिलो सातासम्म झण्डै १ सय ५ वटा चलचित्र प्रर्दशनमा आएका छन् । ति मध्ये जम्मा चारवटाले मात्रै लगानी उठाएका छन् । बाँकी अरु सबैले घाटाको व्यापार गरे । पछिल्लो बैशाख...

धुर्मुश–सुन्तलीलाई छोरी, छोरीको नाम ‘मिनी सुन्तली’

२०७० फागुन ३० गते २:२३

काठमाण्डु, ३० फागुन –हाँस्य टेलिश्रृखंला मेरी बास्सैका प्रमुख पात्र सीताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बाउआमा बनेका छन् । यी दम्पत्तिलाई पहिलो सन्तानका रुपमा शुक्रबार पुत्री लाभ भएको हो । सुन्तलीले शुक्रबार बिहान साढे सात बजे काठमाण्डुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा छोरी जन्माएकी...

सभामुख नेम्वाङ्गले भने ‘ म पनि गायक हुँ ’

२०७० फागुन २९ गते २:१०

दौरा सुरुवाल,ढाका टोपी र गुन्यू चोली लगाएकाको भींड । पृष्ठभूमिमा लोकगीत बजिरहेको छ । आडैमा संस्कृतिविद् सत्यमोहन जोशी, लोक दोहोरीका केही गायक र केही सभासद् । दर्शकले हल भएिको छ । लोकसंगीत भन्दा बाहिरका चर्चित अनुहार अगाडीपट्टी लहरै बसेका छन् । राष्ट्रिय लोक तथा...

सन्नी लियोन यसरी बनिन् पोर्नस्टार

२०७० फागुन २८ गते ६:५४

काठमाण्डु, २८ फागुन – सन्नी लियोन बलीउडमा प्रवेश गरेरमात्रै भारतसँग जोडिएकी होइनन्, उनको भारतसँग त्यस अघि देखि नै गहिरो नाता थियो । सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन्, त्यसैले पनि भारत उनको...

भूतको अवतारमा यस्तो देखियो सन्नीलाई

२०७० फागुन २५ गते १२:३३

काठमाण्डु, फागुन – सन्नी लियोन आफूले अभिनय गरेको फिल्म ‘रागिनी एमएमएस टू’ को प्रमोशनमा खुबै मिहेनत गरिरहेकी छिन् । उनी कहिले अटो रिक्साको सहायतामा त कहिले सार्वजनिक कार्यक्रममा सहभागी भएर फिल्मको प्रमोशनमा व्यस्त भएकी हुन् । ‘रागिनी एमएमएस टू’ बलिउडमा आफ्नो भाग्य र भविष्यको...

गायक पशुपति शर्मालाई गाउन बन्द !

२०७० फागुन २० गते २:०७

काठमाण्डु, फागुन – पछिल्ला समयका चर्चित लोक गायक पशुपति शर्माले गीत नगाउने भएका छन् । स्टुडियोदेखि स्टेजसम्मका व्यस्त गायक शर्माले अव केही समय गीत नगाउने भएका हुन् । व्यस्तताले नभई पशुपतिले स्वास्थयको कारण गीत नगाउने भएका हुन् । शर्माको घाँटीमा समस्या आएकाले अवका एक महिना...

परिणिती पनि फसिन् प्रेमजालमा

२०७० फागुन १७ गते १०:१७

काठमाण्डु, फागुन – चल्तिफिर्ती नायिका परिणिती चोपडा प्रेमजालमा फसेको खबरले बलिउड तातेको छ । एक्लै रहेकी परिणितीको जीवनमा कोही प्रवेश गरेको खबर आइरहेको छ । उनको नाम आदित्य राय कपूरसँग जोडिन थालेको छ । यी दुई एकसाथ हिँड्न थालेका छन् । कैयौं स्थानमा यी...

‘भन भाउजु कति छन् लोकन्ती…..’

२०७० फागुन १६ गते ५:०४

हाम्रो दाईको तीन सय जन्ती भन भाउजु कति छन लोकन्ती……... रत्यौलीको एक अंश हो यो । लोकसंस्कृतिमा मौलिक पहिचानका रूपमा रहेको रत्यौली गीतको मौलिकपन अहिले फेरिएको छ । विवाहको दिन दुलाहाको घरमा महिलाहरू जम्मा भई रातभर नृत्य र अभिनयसहित खेलिने रत्यौली दिउँसोकोे लगनमा विवाह...

छोरी जन्माउँदै धुर्मुश–सुन्तली

२०७० फागुन १६ गते १:५३

काठमाण्डु, १६ फागुन – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ बाउ बन्ने भएका छन् । मेरी बास्सैका कलाकार धुर्मुश र कुञ्जना घिमिरे ‘सुन्तली’ यही महिनाको अन्तिमा बाउ-आमा बन्ने भएका हुन् । डाक्टरकाअनुसार यी दम्पतिलाई छोरी हुनेछ । लामो समयदेखि मेरी बास्सैको पर्दामा बुढाबुढीको भूमिकामा देखिएका...

मण्डलामा हेत्छाकुप्पा नाटक

२०७० फागुन १६ गते १:१४

काठमाण्डु, १६ फागुन – मण्डला थिएटरमा शुक्रवारदेखि ‘हत्छाकुप्पा’ नाटक सुरु हुँदैछ । मितज्यू नाटकको सकिएलगत्तै यो नाटक मञ्चन हुन लागेको हो । नाटक फागुन तीस गतेसम्म चल्ने मण्डला थिएटरले जनाएको छ । राजन मुकारुङ्गले लेखेको कथालाई पशुपति राईले निर्देशन गरेका छन् । पूर्वी पहाडी...

पोखराले काठमाण्डुलाई नमस्ते गर्ने

२०७० फागुन १५ गते २:३१

काठमाण्डु, १५ फागुन – पोखराको नमस्ते व्याण्डले आज काठमाण्डुमा आफ्नो साँगीतिक प्रस्तुति देखाउने भएको छ । कुनै बेला नमस्ते व्याण्डले लोकपपमा आफ्नो बर्चश्व जमाएको थियो । पोखरेली भनेर चिनिने नमस्ते व्याण्डले आज भृकुटीमण्डपमा प्रस्तुति देखाउने छ ।  विदेशी र स्वदेशी गरि करिव एक दर्जन भन्दा...

चालिस हजारले डुवायो बिष्णु माझीलाई

२०७० फागुन १४ गते ५:४३

 काठमाण्डु, फागुन – दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे । फाट्टफुट्ट गीत गाउन थालेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us