भूतको अवतारमा यस्तो देखियो सन्नीलाई

काठमाण्डु टुडे २०७० फागुन २५ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, फागुन – सन्नी लियोन आफूले अभिनय गरेको फिल्म ‘रागिनी एमएमएस टू’ को प्रमोशनमा खुबै मिहेनत गरिरहेकी छिन् ।

उनी कहिले अटो रिक्साको सहायतामा त कहिले सार्वजनिक कार्यक्रममा सहभागी भएर फिल्मको प्रमोशनमा व्यस्त भएकी हुन् । ‘रागिनी एमएमएस टू’ बलिउडमा आफ्नो भाग्य र भविष्यको फैसला गर्न निर्णायक रहेकाले पनि उनी निकै खटिएकी हुन् ।  

पोर्नको दुनियामा लाखौंलाई लोभ्याएकी सन्नीले यस फिल्ममा भूतको अवतार धारण गरेकी छिन् । यस फिल्मको टेलरले बलिउडमा धूम मच्चाएको छ ।

मार्च २१ मा रिलिज हुने यस फिल्मको निर्देशन एकता कपूरले गरेका हुन् ।

फिल्मको अफिसियल टेलर

Sunny

9297_7056_fcg 9300_7221_----

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us