‘मेड इन इन्डिया’को पहिलो गेस्ट युवराज !

काठमाण्डु टुडे २०७० माघ १७ गते १३:१२ मा प्रकाशित

Yubaraj Singhकाठमाण्डु, १७ माघ – सुनील ग्रोवरले गर्न लागेको रियालिटी शो ‘मेड इन इंडिया’ मा पहिलो शो धम्माकेदार बन्ने भएको छ ।

यो शोमा पहिलो गेस्टका रुपमा भारतका स्टार क्रिकेटर सिक्सर किंग युवराज सिंह आउने भएपछी शो थप धम्माकेदार बन्ने भएको हो ।

यो कार्यक्रम आउँदो १६ फेब्रुअरीमा स्टार प्लसमा हेर्न सकिन्छ ।

युवराज सिंह पद्मश्री सम्मान ग्रहण गर्न जाने भएकाले कार्यक्रमको सुटिङ अघिल्लो हप्ता नै हुने भएको छ । यसका लागि युवराजले सुनिलसामू प्रतिबद्धता जनाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us