
पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउने रहेको छ । विवाह अगाडीको सेक्सलाई समाजले त्यति राम्रो दृष्टीले नहेर्ने भए पनि सेक्सको मामलामा फरासिली ढकाल सेक्सलाई प्रकृतिको देन मान्छिन् । १७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएकी ढकालले रमाइलोका लागि पटक पटक सेक्स गर्ने गरेको सुनाइन् । प्रस्तुत छ यीनै मोडल ढकालसँग गरिएको कुराकानी ।
त्यस्तो खासै केही छैन ।
लगभग दुई बर्ष भयो ।
भिडीयो त धेरै गरे । चलचित्रमा अभिनयको अनुभव छैन ।अब चलचित्र अभिनय गर्ने सोंचमा छु ।
छबिराज ओझा
यो क्षेत्रमा नाम र दाम दुबै कमाइने भएकोले यस प्रति मेरो मोह पलाएको हो ।
परिवारको प्रेरणा र हौसलाले म यो क्षेत्रमा प्रवेश गरेकी हु ।
सम्बन्धलाई लामो समयसम्म लैजान ।
छ , किन नहुनु नी ।
सेक्स रमाईलोका लागि गर्ने गरिन्छ । तर यो कतिपटक गरियो भनेर गन्ति गरिन ।
अरु को सँग हुनु नी प्रेमीसँग ।
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु ) थाहा पाएपछी मलाई त मार्छ ।
सफल निर्माता हुनुहुन्छ ।
फेसबुक मार्फत हामी एक अर्काेको नजिक भयौं ।
तीन महिना पछि ।
उहाँकै घरमा ।
कथाले मागेपछि गर्नैपर्छ ।सक्छु
हस् धन्यवाद तपाईलाई पनि ।
नेपाली रजतपटक डटकमको लागि विकास लामिछानेले गरेको कुराकानी